
काठमाण्डु, १८ जेठ– आज पनि राज्य पुनर्संरचनाका विषयमा छलफल जारी छ ।
बैठक बिहान ११ बजेपछि संविधानसभा भवन नयाँबानेश्वरमा बोलाइएको छ । बैठकमा बोल्न दुई सयभन्दा बढी सभासदले नाम टिपाएको संविधानसभा सचिवालयले जानएको छ ।
संविधानसभामा सहमति जुटेका विषय मस्यौदा समतिमिा र असहमतिका विषय राजनीतिक संवाद समितिमा पठाइने छ । यसअघि शुक्रबारको बैठकमा दलहरुले राज्य पुनसंरचनाबारे अघिल्लो संविधानसभामा राखेरै अडान दोहोर्याएका थिए ।