काठमाण्डु, १९ जेठ– त्रासदीपूर्ण नाराणणहिटी दरबार हत्याकाण्ड भएको आज १३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते शुक्रबार आजैका दिन नारायणहिटीभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रको बंश नाश भएको थियो । उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन,...
राजविराज, १९ जेठ– राजविराज नगरक्षेत्रमा हुने चोरी, लुटपाटलगायतका आपराधिक घटना नियन्त्रणका लागि प्रहरीले विशेष अभियान थालेको छ । ‘अपराधरहित समाजको सुनिश्चितता नेपाल प्रहरीको प्रतिबद्धता’ नाराका साथ जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबारबाट अभियान सुरु गरेको हो । अभियानअन्तर्गत राजविराज नगरक्षेत्रमा २४ सै घण्टा नियमित प्रहरी...
दमौली, १९ जेठ– सेतीनदीको कटानका कारण भिमाद बजारका ४० घर खतरामा परेका छन् । सेती नदीले बर्सेनि कटानी गर्ने गरेका कारण ती घर खतरामा परेका हुन् । घर नदी कटानकोउच्च जोखिममा परेका कारण बजारका बासिन्दा दिनभर व्यापार गर्न बसे पनि राति सुत्न अन्तै जाने...
काठमाण्डु, १९ जेठ– नेताहरुको कार्यव्यस्तताका कारण हिजो स्थगित एकीकृत माओवादी केन्द्रीय समितिको बैठक आज पुन: बस्दैछ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहान ११ बजेपछि बस्ने बैठकले नेताहरुको कार्यविभाजनको टुंगो लगाउने पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङले काठमाण्डु टुडेलाई जानकारी दिए । यसअघि शनिबारको बैठकमा महासचिव...
काठमाण्डु, १८ जेठ– नेपाल प्रहरीको एआईजी बढुवामा नपरेका ६ डिआईजीले आफूहरुमाथि अन्याय भएको भन्दै उजुरी दिएका छन् । उनीहरुले उजुरी सुन्ने समितिको सचिवालयमा आइतबार उजुरी दिएका हुन् । यसरी उजुरी दिनेमा डिआईजीहरु यादव अधिकारी, गणेश राई, नारायण बस्ताकोटी, सुशीलवरसिंह थापा, विश्वराजसिंह शाही र पर्शुराम...
काठमाण्डु, १८ जेठ – नेकपा एमाले केन्द्रीय समितिले आसन्न नवौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज पारित भएको छ । पार्टी मुख्यालय बल्खुमा आइतबार बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मतिका आधारमा दस्तावेज पारित गरेको हो । दस्तावेज अध्ययन गरी महाधिवशेनमा सुझाव प्रस्तुत गर्नका लागि महाधिवेशन...
काठमाण्डु–राष्ट्रपति डा रामवरण यादवले सराकार गठनको समयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिमा राष्ट्रपति पदको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन । सर्वोच्च अदालतको फैसला विपरीत दुई दलले सरकार गठनको समयमा गरेको सहमतिमा राष्ट्रपतिलाई दलीय विल्ला भिराउने कार्य गरेको भन्दै उनले...
झापा, १८ जेठ– प्रतिपक्षी दलहरुले सरकारविरुद्ध एकजुट भएर संसद बैठक अवरुद्ध गरिरहेकै बेला सत्ता साझेदार एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीप्रति तीव्र असन्तोष व्यक्त गरेका छन् । आसन्न नवौं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेको एक दिनपछि आइतबार अध्यका अर्का प्रत्यासी केपी शर्मा...
काठमाण्डु, १८ जेठ– सुशील कोइराला नेतृत्वको वर्तमान सरकार इतिहासकै सुस्त र प्रभावहीन भएको टिप्पणी भइरहेका बेला प्रतिपक्ष भने सशक्त देखिएको छ । आइतबारको व्यवस्थापिका–संसद बैठक प्रमुख प्रतिपक्षी एकीकृत माओवादीसहित राप्रपा नेपाल, मधेसी जनाधिकार फोरम र फोरम लोकतान्त्रिकका सभासदले रामैसँग तताए । उनीहरुले गैरबजेटरी खर्चबारे...
कपिलवस्तु, १८ जेठ– कपिलवस्तु बुढ्ढी गाविसकी एक युवतीमाथिसामूहिक बलात्कार भएको छ । स्थानीय मन्दिप थारुले बुढ्ढी तालमा बोलापछि आएकी उनकी प्रमिकालाई बिहीबार राति थारुसहित उनका साथीहरुले सामूहिक बलात्कार गरेका हुन् । सुरुमा बलात्कार हुन लागेको संकेत पाएपछि भाग्न खोज्दा सबै मिलेर नियन्त्रणमा लिएर बलात्कार...
काठमाण्डु, १८ जेठ– एकीकृत माओवादीले अघि सारेका माग सम्बोधन गरी अवरुद्ध संसद अधिवेशन सुचारु गराउने प्रयासमा आइतबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक बिनानिष्कर्ष सकिएको छ । संविधानसभा भवन नयााबानेश्वरमा भएको बैठकमा गत ९ पुुसमा भएको चारबुादे सहमति पालना गर्नुपर्ने एमाओवादीको प्रस्तावमा छलफल...
काठमाण्डु १८ जेठ – एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले सरकारले मनपरि खर्च गरेर राज्य कोषमा ब्रम्हलुट मच्चाएको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत आर्थिक वर्षको अन्त्यमा गैरबजेटरी रकम मनपरि खर्च गरिएको भन्दै आपत्ति जनाएका हुन् । ‘आर्थिक वर्षको अन्त्यमा...