कावासोती, १९ जेठ – प्रहरीले गस्तीको क्रममा भेटेको २८० लिटर घरेलु मदिरा नष्ट गरेको छ । नवलपरासीको दलदलेमा बिक्री लागि ल्याउँदै गरेको घरेलु मदिरा नष्ट गरेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए । प्रहरीले घरेलु हिंसाका घटना हुनुमा मदिरा...
काठमाण्डु, १९ जेठ–एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपाल रुसी राष्ट्रपपति भ्लादिमिर पुटिन बन्न खोजेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबमा सोमबार भएको कार्यक्रममा ज्ञवालीले पार्टीको आगामी नेतृत्वका लागि माधवकुमार नेपालको उम्मेदवारी निर्वाचनअघि फिर्ता हुने दाबी गर्दै नेता केपी ओली सर्वसम्मतिले...
काठमाण्डु, १९ जेठ – ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान–२०१३’ वितरण समारोहमा नेपाल सरकारका मूख्यसचिव लिलामणि पौडेलले समाज, परिवार, शक्ति र पेसासँग जोडिएको भ्रष्ट्राचारको कडा सञ्जाललाई निर्मूल गर्न एक्सन चाहिने बताएका छन् । भ्रष्ट्राचारविरुद्ध लड्न कुनै परियोजना, भावनामा लागेर हुँदैन, यो चुनौतीको बाटो भएकाले कडा...
काठमाण्डु, १९ जेठ– एमालेको आसन्न नवौं महाधिवेशनमा देशभरबाट हजार ९ सय प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिले पार्टी मुख्यालय बल्खुमा सोमबार पत्रकार सम्मेलन गरी महाधिवेशनमा उक्त संख्यामा प्रतिनिधि सहभागी हुने बताएका हुन् । त्यसबाहेक महाधिवेशनमा केन्द्रीय समिति सदस्य, सल्लाहकार, जेष्ठ...
काठमाण्डु, १९ जेठ – सुर्यबहादुर थापाले अध्यक्ष पदबाट राजीनामा दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा भावी अध्यक्ष बन्न सबैले दाउ हेरिरहेका थिए । वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले आफूलाई स्वयं अध्यक्ष घोषणा गरेर अध्यक्षको कुर्सीमा बसेपछि पार्टी वृतमा खैलाबैला मच्चिएको छ । सो घटना पछि थापाले निजी...
चितवन, १९ जेठ – गर्मी बढेसँगै चितवनमा कुखुरा मर्न थालेका छन् । केही हप्तादेखि बढेको अत्यधिक गर्मीका कारण किसानले पालेको सयौँ कुखुरा मरेको जिल्ला पशुसेवा कार्यालय चितवनले जनाएको छ । दैनिक परीक्षणका लागि मात्रै २०, २५ वटा कुखुरा ल्याबमा आउने गरेको सो कार्यालयका प्रमुख...
विराटनगर, १९ जेठ – मोरङको कदमाहा गाविसमा आइतबार आगलागी हुँदा छवटा घर जलेर १० लाखभन्दा बढी धनसम्पत्ति जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कदमाहा–२ बस्ने दिलु यादवको घरबाट राति १० बजे खाना पकाउने क्रममा सुरु भएको आगलागीबाट छवटा घर जल्नुका...
काठमाण्डु, १९ जेठ– नेतृत्व चयनका लागि भएको निर्वाचन परिणाम अस्वीकार गर्ने बताएको एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको महत्वपूर्ण पदमा आफ्नो पक्षले जिम्मेवारी पाउनुपर्ने दाबी गरेको छ । भट्टराई पक्षले आफू चुनिएको पदमा नबसे पनि सोही हैसियतमा जिम्मेवारी मागेको हो । गत...
काठमाण्डु, १९ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले यसैसाता उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन् । कोइराला चीनको कुन्मिङका हुने दोश्रो चाइना एक्स्पोमा विशेष अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । यसअघि पहिलो भ्रमणका रुपमा चीन जाँदा भारत चिढिने हो कि भन्ने आशंकाका...
काठमाण्डु, १९ जेठ– बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायर नेपालको तीनदिने औपचारिक भ्रमणका सिलसिलामा काठमाण्डु आउने भएका छन् । नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको २०० वर्ष पुग्न लागेको सन्दर्भमा पारस्परिक सम्बन्ध सुदृढ तुल्याउने तथा सहयोगका थप क्षेत्रहरू पहिल्याउने उद्देश्यले राज्यमन्त्री स्वायर आज नेपाल आउन लागेका हुन्...
काठमाण्डु, १९ जेठ– भारतमा आजदेखि २९ औं राज्यका रुपमा तेलंगना राज्य अस्तित्वमा आएको छ । आन्ध्र प्रदेशबाट अलग भएर तेलंगना राज्य स्थापना भएको हो । तेलंगाना राष्ट्र समिति पार्टीका प्रमुख चन्द्रशेखर रावले आज पहिलो मुख्यमन्त्रीका रुपमा सपथ लिएका छन् । नयाँ राज्य कायम भएको...
काठमाण्डु, १९ जेठ– आसन्न नवौं महाविशेनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पारित गरेसँगै एमालेले संगठनसम्बन्धी प्रस्तावमा छलफल थाल्ने भएको छ । त्यसका लागि आज पुन: केन्द्रीय समिति बैठक बस्दैछ । पार्टी मुख्यालय बल्खुमा दिउँसो १ बजेपछि बस्ने बैठकमा महासचिव ईश्वर पोखरेलले तयार पारेको संगठनसम्बन्धी प्रतिवेदनमाथि...