काठमाण्डु, १६ जेठ– निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत भन्दै काठमाण्डु प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेललाई काज सरुवाका लागि सहमति नदिने भएको छ । आयोगको शुक्रबार बसेको बैठकले खरेलको सरुवाका लागि अनुमति नदिने निर्णय गरेको हो । आगामी असार ८ गते काठमाण्डु–२ मा हुने...
काठमाण्डु , जेठ १६ – अन्तर्राष्ट्रिय अहमदिया मुस्लिम समुदायको भातृसंस्था अहमदिया संघ नेपालको आयोजनामा शनिबार एक दिवसीय विश्व शान्ति सम्मेलन आयोजना हुने भएको छ । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै अहमदिया संघले दया र धर्मका माध्यमबाट सामाजिक सद्भाव कायम गर्दै जातीय विभेद...
काठमाण्डु , १६ जेठ – पाँच वर्षको अवधिमा लागु पदार्थ प्रयोगकर्ताको संख्या दोब्बर बढेको एक सर्वेक्षणले देखाएको छ । पाँच वर्षअघि ५० हजारको संख्यामा रहेका प्रयोगकर्ता अहिले ९१ हजार पुगेको छ । फेडेरेसन अफ ड्रग डिमान्ड रिडक्सन (एफडीडीआर) ले पत्रकार सम्मेलन गरी यस्तो जानकारी...
काठमाण्डु, १६ जेठ– काठमाण्डु, १६ जेठ– प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले प्रमुख दलबीच भएको चार बुँदे सहमति पालना नभएको भन्दै संसदको बजेट अधिवेशन अवरुद्ध गरेको छ । सहमतिअनुसार ४ मंसिरमा भएको दोश्रो संविधानसभा निर्वाचनमा भएको धाँधली छानबिन समिति र उच्चस्तरीय राजनीतिक समिति गठन नभएको...
काठमाण्डुु, १६ जेठ – डा वानीरा गिरी ‘नेपाली साहित्यका विश्व नारी रत्नको’ सम्मानद्धारा विभूषीत भएकी छिन् । राजधानीमा आयोजित विश्व नारी नेपाली साहित्य सम्मेलनमा प्रधानमन्त्री सुशिल कोइरालाले डा गिरीलाई ‘नेपाली साहित्यका विश्व नारी रत्नको’ सम्मानद्धारा विभूषीत गरेका हुन् । सो सम्मानमा नगद रु पाँच लाख...
काठमाण्डुु, १६ जेठ – संविधानसभा संविधान लेखन अध्ययन तथा निक्र्याेल समितिको प्रतिवेदनमाथिको आजको बैठकमा उपस्थित सबै सभासदले यर्थाथतालाई मध्यनजर गर्दै छलफलबाट संघीयताको बहसलाई टुङग्याउनु पर्ने बताएका छन् । बैठकमा तत्कालीन राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समितिको प्रारम्भिक मस्यौदामा भएका सहमतिको निक्र्याेलसम्बन्धी प्रतिवेदन, २०७१ र...
काठमाण्डु, १६ जेठ– एकीकृत माओवादी नेता नारायणकाजी श्रेष्ठले सातौं गणतन्त्र दिवसको अवसर पारेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । श्रेष्ठले आज साँझ साढे ६ बजेदेखि ८ बेजसम्म लतिपुरको हात्तीवनस्थित निवासमा चियापान कार्यक्रम गर्न लागेका हुन् । सरकारी तवरमा भने हिजो गणतन्त्र...
काठमाण्डु, १६ जेठ – गणतन्त्र दिवसको आवसरमा पुर्वको सुन्दर शहर धरानमा फुडफेष्टिभल आयोजना गरिएको छ । १० दिन सम्म चल्ने फेष्टिभल हिजोबाट शुरु भएको हो । धरान नगरपालिका १८ स्थित आर्दश मार्गमा आयोजित फुड फेष्टिभलमा विभिन्न जातिय परिकारका २० वटा स्टल राखिएकाछन् । राइ,...
सुर्खेतको सुदूर पश्चिममा पर्ने लगाम–५ धनरासका स्थानीयवासी आफँै बाटो निर्माणको अभियानमा जुटेका छन् । गुटु गाविस हुँदै अक्षामको बेनिघाट जोड्ने सडकखण्डअन्तर्गत लगाम बेनिघाटखण्डको धनराससम्म पर्ने सडकखण्डको निर्माणका लागि सक्रिय भएका उनीहरुले स्थानीय शिक्षक तथा कर्मचारीले एक–एक महिनाको तलब सडक निर्माणका लागि छुट्याउनुपर्ने निर्णयसमेत गराएका छन्...
काठमाण्डु, १६ जेठ– पूर्वप्रधानमन्त्री एवम् एकीकृत माओवादी नेता बाबुराम भट्टराईले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजीपी) बढुवामा आर्थिक चलखेल भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले एआईजिपी बढुवामा आर्थिक चलखेल भएको बताएका हुन् । गृह मन्त्रालयले बढुवा समितिको सिफारिसमा केही दिनअघि सात डिआईजिपीलाई...
काठमाण्डु, १६ जेठ– संविधानसभा अन्तर्गतको संवैधानिक मस्यौदा समितिले संविधानको पहिलो मस्यौदा तयारका लागि पाँचवटा उपसमिति गठन गर्ने प्रस्ताब गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले संविधाको पहिलो मस्यौदा निर्माणका लागि पाँचवटा उपसमिति गठन गर्ने प्रस्ताब गरेको हो । समितिले प्रस्ताब गरेको समितिमा संविधानको...
काठमाण्डु, १६ जेठ– काठमाण्डु प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेललको काज सरुवाका लागि सहमति दिने÷नदिनेबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ । गृह मन्त्रालयले खरेललाई सरुवा नगरे काठमाण्डु–२ को उपनिर्वाचन प्रभावित हुने कारण देखाउँदै गृहले खरेलको सरुवाका लागि आयोगसँग अनुमति मागेको थियो । काठमाण्डु–२...