धादिङ, २७ जेठ– जिल्ला वन कार्यालय धादिङले शिकार गरेको मृग र हतियारसहित पक्राउ गरेका नेपाल विद्यार्थी संघका नेता शुभराम बस्नेतलाई थुनामा राख्न आदेश दिएको छ । वनले बस्नतेलाई अनुसन्धानका लागि थप १० दिन थुनामा राख्न जिल्ला वनले म्याथ थप गरेको हो । बस्नेत काठमाण्डुको...
काठमाण्डु, २७ जेठ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज पनि विधान संशोधन प्रस्तावमाथि छलफल हुँदैछ । केन्द्रीय कार्यालय मदननगर बल्खुमा बस्ने बैठकमा विधान संशोधनमाथिको छलफल हुने सचिव युवराज ज्ञवालीले जानकारी दिए । यसअघिको बैठकमा संगठन विभाग प्रमुखसमेत रहेका ज्ञवालीले विधान संशोधनको प्रस्ताव पेश...
चितवन, २७ जेठ – चितवनको भरतपुर अस्पतालमा एक बालक सात वर्षदेखि एउटै श्ययामा बस्न बाध्य भएका छन् । परिवारले अस्पताल ल्याएर छाडेपछि बेवारिसे भएका विशाल अधिकारी सात वर्षदेखि एउटै श्ययामा बस्न बाध्य भएका हुन् ।ठेगानासमेत नखुलेका विशालको सात वर्षदेखि कोही आफन्त नआएको अस्पतालका बालरोग...
काठमाण्डु, २७ जेठ – भक्तपुरको मध्यपूर ठिमीमा सोमबार बेलुका भएको दुर्घटनामा एक जना प्रहरी हवलदारको मृत्यु भएको छ । काठमाण्डुबाट भक्तपुरतर्फ जाँदै गरेका बा ५ च ८९०२ नम्बरको टाटा मोबाइलले ठक्कर दिंदा ललितपुरको इमाडोल घर भई प्रहरी वृत्त ठिमीमा कार्यरत प्रहरी हवलदार कुमार बुढाथोकीको...
काठमाण्डु, २७ जेठ – कुनै बेलाका चर्चित गायक रामकृष्ण ढकाललाई एक बैंकले पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरी ऋण तिर्न आग्रह गरेको छ । ललितपुरको लालीगुराँस सहकारीले ढकालको तीन पुस्ते पत्रिकामा प्रकाशित गरी ऋण चुक्ता गर्न मिति तोकेको छ । ढकालसहित जमानीमा बसेकी श्रीमति निलमको...
काठमाण्डु, २७ जेठ – शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण माध्यमिक र निम्नमाध्यमिक तहका शिक्षकहरुको सिफारिस सँगै गरिने भएको छ । माध्यमिकतहका शिक्षकहरुको नतिजासँगै सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरुमा सिफारिसको तयारीमा आयोग लागेको भए पनि यसबीचमा निम्नमाध्यमिक तहको पनि सम्पूर्ण नतिजा आएका कारण दुवै तहका...
काठमाण्डु,२७ जेठ –एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दोस्रो संविधानसभा निर्वाचनपछि आफू पार्टीभित्र र बाहिरबाट घेराबन्दीमा परेको बताएका छन्। त्यस्तो घेराबन्दी तोड्न माओवादी दर्शन बोक्ने राजनीतिक दलहरूबीचमा एक साताभित्रै मोर्चा बनाउन प्रक्रिया अगाडि बढाइएको पनि उनले बताए। दाहालले आफू घेराबन्दीमा पर्नुको कारण राष्ट्रिय स्वाधीनताका विषयमा लिएको...
काठमाण्डु, २७ जेठ – राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले पोर्चुगलको राष्ट्रिय दिवसको उपलक्ष्यमा त्यहाँका राष्ट्रपति अनिबल काभाको सिल्भा र प्रधानमन्त्री पेड्रो पास्वस कोलिहोलाई बेग्लाबेग्लै सन्देश पठाई बधाई ज्ञापन गरेका छन् । सन्देशमा पोर्चुगलका राष्ट्रपति र प्रधानमन्त्रीको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै त्यहाँका...
काठमाण्डु, २६ जेठ– एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आफूले पार्टीबाहिर छुट्टै नयाँ शक्ति बनाउने नभनेको दाबी गरेका छन् । पार्टीको नेवा: राज्य समितिअन्तर्गतका जिल्ला सदस्यहरुको भेलालाई ललितपुरको खन्ना गार्मेन्टमा सम्बोधन गर्दे उनले यही पार्टीलाई नयाँ बनाउने भनेको बताए । ‘पार्टीबाट अलग भएर नयाँ...
विराटनगर, २६ जेठ – विगत लामो समयदेखि अवरुद्ध भारतको विहार कटैयादेखि सुनसरीको कुशहासम्मको विद्युत् लाइनको मर्मत एवं सुधार कार्य सुरु हुने भएको छ । कटैयादेखि कुशहासम्मको विद्युत् लाइनमध्ये ११ किलोमिटरमा गत वर्ष नयाँ तार जडान तथा मर्मतको काम पूरा भएको थियो तर भारततर्फको ३...
बारा , २६ जेठ– बारा जिल्लाको बजरीया, बिसनुपूर्वा कलैयामा गए राति सर्पको टोकाइबाट गम्भीर घाइते भएका चारजनाको कलैया अस्पतालमा उपचार भइरहेको छ । कलैया अस्पतालका अहेब जगमोहन चौधरीका अनुसार कलैया–६ बस्ने सनिल सुनारका ६ वर्षीया छोरी अन्जनीकुमारी र कलैया–८ बस्ने शिव सहनीकी ६ वर्षीया...
काठमाण्डु, २६ जेठ– एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले पार्टीको नवौं महाधिवेशनबाट वरिष्ठ नेता माधव नेपाललाई उठ्नै नसक्ने गरी संसदीय दलका नेता केपी ओली पक्षले राजधानीमा सोमबार गरेको आफू पक्षधर कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गौतमले नेपाललाई उठ्नै नसक्ने गरी हराइदिने बताएका हुन्...