काठमाण्डु , २७ जेठ – सम्पूर्ण मिर्गौला रोगीलाई निःशुल्क रक्त शुद्धीकरण सेवा निरन्तर दिइनुपर्ने माग गर्दै मिर्गौला रोगीहरूले मङगलबारदेखि रिले अनशन सुरु गरेका छन् । प्रधानमन्त्री, सभामुख, विभिन्न पार्टी नेता तथा सरोकारवाला सङ्घसंस्थामा पटक पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएको भन्दै चक्काजाम, धर्नालगायत सङ्घर्षका...
काठमाण्डु, २७ जेठ – नेपाली काँग्रेस नुवाकोट जिल्लाको भेलाले आफ्नै जिल्लाका सभासद तथा अर्थमन्त्री डा रामशरण महतले आफ्नो निर्वाचन क्षेत्रमा मात्र विकास आयोजना पारेको आरोप लगाएको छ । काठमाडौंमा जिल्लाका सभापती, महाधिवेशन प्रतिनिधि, क्षेत्र तथा इलाका प्रतिनिधिहरुको भेलाले मन्त्री महतले आफु निर्वाचित भएको क्षेत्र...
काठमाण्डु, जेठ २७ – राजसंस्थावादी बृहत समूहले आगामी २०७२ बैशाख ११ गते भित्रै राजसंस्थालाई पुर्नस्थापना गर्ने उद्घोष गरेका छन् । संविधानसभा भित्र र बाहिर रहेका राजनीतिक शक्तिहरुसंग वार्ता तथा सम्वाद गर्न गठित बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनीतिक सम्वाद समितिमा राजसंस्थावादी बृहत्त समूहको संलग्नता र...
काठमाण्डु, २७ जेठ – नेकपा एमालेको मङलबार बसेको केन्द्रीय कमिटीको बैठकले बिधान संशोधनका लागि कार्यदल गठन गरेको छ । प्रस्तावलाई अन्तिम रुप दिनका लागि गठित कार्यदलमा माधव नेपाल र केपी ओली पक्षकालाई भागबण्डा गरिएको छ । सचिव युवराज ज्ञवालीले पेश गरेको प्रस्तावमा सहमति हुन...
काठमाण्डु, २७ जेठ – प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा क्यान्सरको संभावना देखिएको छ । गत शनिवार कोइरालाको स्वास्थ्य परीक्षण गरिएको थियो । कोइरालाका निजी चिकित्सक प्राडा करबीरनाथ योगीले मंगलबार विज्ञप्तिमा भनेका छन् प्रधानमन्त्रीमा तीन हप्तादेखि सुख्खा खोकी र कहिले काँही ज्वरो आउने लक्षण देखिएको छ...
काठमाण्डु, २७ जेठ – श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले स्विट्जरल्यान्डको जेनेभामा जारी १०३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सोमबार राति सम्बोधन गरेका छन् । सो क्रममा मन्त्री गुरुङले जबर्जस्ती श्रममा लगाउने प्रचलनको उन्मूलन, आप्रवास मजदुरको प्रतिष्ठा र सुरक्षामा नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्...
काठमाण्डु, २७ जेठ – एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले प्रमुख प्रतिपक्षि पार्टीको हैसियतले सिर्जनात्मक र दबाबमूलक भूमिका देखाउने बताएका छन् । कार्यकर्ता प्रशिक्षण कार्यक्रममा मंगलबार बाँकेको र कोहलपुर पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संचारकर्मीसँग कुराकानी गर्दै केही गम्भीर प्रकृयाका बारेमा सरकारको ध्यानाकर्षण...
काठमाण्डु ,२७ जेठ– सिंहदरबारको पश्चिमढोका नजिक भद्रकाली–सिंहदरबार सडकमा आज मध्याह्न बस पल्टिँदा दुई बालबालिकासहित नौ यात्रु घाइते भएका छन् । काठमाडौको पुनारो बसपार्कबाट बनेपा–धुलिखेलका लागि छुटेको बा१ख ६७३९ नं को बस दिउँसो करिब १२:१५ बजे तिर विपरीत सडक किनारामा पुगेर पल्टेको हो । घाइतेलाई...
सिन्धुपाल्चोक, २७ जेठ – संविधान र ऐनद्वारा प्रतिबन्धित राष्ट्रिय जनावर गाई काटेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक ठोकर्पा– २ का ४७ वर्षीय यमबहादुर पहरी, २६ वर्षीय वीरबहादुर पहरी र कालिका– ४ का ६५ वर्षीय...
धनगढी, २७ जेठ–बढ्दो गर्मीका कारण विद्यालय,व्यापार व्यवसाय,कृषि सबै लगायत क्षेत्रमा प्रभाव पर्न थालेको छ । विद्यालय जाने छात्र–छात्रालाई गर्मीले बढी असर पुर्याउन थालेपछि कैलालीका निजी विद्यालयमा पठनपाठनको काम केही दिनका लागि बन्द गरिएको विद्यालय प्रशासनले जनाएको छ । गर्मीले खेतबारीमा राखिएको धानको ब्याड र...
काठमाण्डु, २७ जेठ – संविधानसभामा तत्कालीन राज्य पुर्नसंचना तथा राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदनमाथिको छलफल सकिएको छ । ८ दिन समम चलेको छलफल मंगलबार सकिएको हो । सहमति भएका विषयलाई संविधान मस्यौदा समितिमा र असहमतिका विषयलाई राजनीतिक संवाद तथा सहमति समितिमा पठाइएको छ ।...
काठमाण्डु, २७ जेठ – नेपाल प्रेस युनियनको महाधिवेशन स्थगित भएको छ । असार ४ र ५ मा पोखरामा हुने भनिएको महाधिवेशन प्राविधिक कारण देखाउँदै स्थगित गरिएको हो । असार ८ गते उपनिर्वाचन समेत भएकाले महाधिवेशन स्थगित गरिएको कार्यबहाक अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।...