काठमाण्डु ,२६ जेठ– एमाले संसदीय दलका नेता केपी ओलीले आफू उपचारका लागि बैंकक गएका बेला माधव नेपालले युद्ध घोषणा गरेको बताएका छन् । राजधानीको भृकुटीमण्डपमा सोमबार भएको आफू पक्षधर कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले युद्धको सामान्य नियमविपरीत नेपालले युद्ध घोषणा गरेको बताए । ’म...
काठमाण्डु, २६ जेठ– नेपाल टेलिभिजन सञ्चालक समितिका अध्यक्ष सीताराम अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन् । टेलिभिजनभित्र करोडौं आर्थिक घोटाला भएको र काम गर्ने वातावरण नरहेको भन्दै अग्रवालले राजीनामा दिएका हुन् । उनले शान्ति कोषको सचिवालयबाट आएको १२ करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप...
काठमाण्डु, २६ जेठ– पुनरावेदन अदालत पाटनले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवासम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । डिआईजी पर्शुराम खत्रीले दायर गरेको रिटमा सोमबार सुनुवाई गर्दै अदालतले अन्तिम फैसला हुनुअघि बढुवाको निर्णय कार्यान्वयन नगर्न लोकसेवा आयोग, प्रहरी प्रधान कार्यालय...
काठमाण्डु, २६ जेठ– प्रतिपक्षी दलहरुको अवरोधका कारण व्यवस्थापिका–संसदको सोमबारको बैठक पनि स्थगित भएको छ । दिउँसो ३ बजे बसेको पहिलो बैठक विपक्षी दलहरुले ४ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने र रकमान्तरबारे छानबिन गर्न संसदीय समति गठन गर्नुपर्ने माग गर्दै अवरोध गरेपछि सहमतिका लागि भन्दै एक...
काठमाण्डु, २६ जेठ– संविधानसभाको सोमबारको बैठकमा धारणा राख्ने अधिकांश सभासद्ले आर्थिक रुपमा सबल र सक्षम बनाउने गरी राज्यको पुन:संरचना गर्नुपर्ने धारणा राखेका छन् । तत्कालीन राज्यको पुन:संरचना र राज्यशक्तिको बाँडफाँट समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति वा असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ एवम् सोसँग सम्बन्धित पूरक...
काठमाण्डु, २६ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकमान्तर नगर्न सरकारलाई दिर्नेशन दिएको छ । अखित्यारले आर्थिक वर्ष कार्यान्वयनको अवधि दुई महिना पनि नरहेको अवस्थामा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विभिन्न जिल्लाका विभिन्न आयोजनामा रकमान्तर गरिनु जायज नभएको जनाएको छ । आयोगले सोमबार विज्ञप्ति...
काठमाण्डु, २६ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले एमाले नेतृ सहाना प्रधानको उपचार खर्च व्यहोर्न सम्वद्ध निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनमा सरकारका निमित्त मुख्यसचिव कृष्णहरि बाँस्कोटाले प्रधान उपचाररत बल्खुस्थित बयोधा अस्पताल पुगी उक्त जानकारी गराएका हुन् । बाँस्कोटाले उनका सुपुत्र उमेश श्रेष्ठलाई भेटी नेत्री...
काठमाण्डु, २६ जेठ– नेपाल स्वास्थ्य व्यवसायी परिषदविरुद्ध आन्दोलनमा उत्रिएका मेडिकल माइक्रो बायोलोजीका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । आफ्ना माग पूरा गर्न दबाब दिने उद्देश्यले काठमाण्डुको त्रिचन्द्र क्याम्पस अगाडि चक्काजाम गरेका विद्यार्थीमाथि प्रहरीले लाठीजार्च गरेको छ । आफ्ना माग पूरा गर्न दबाब दिने...
कञ्चनपुर, २६ जेठ– नेपाल प्रेस युनियन कञ्चनपुर शाखा अध्यक्षमा चक्र महता चयन भएका छन् । युनियनको पााचाौ जिल्ला अधिवेशनले उनलाई अधयक्ष चुनेको हो । युनियनको उपाध्यक्षमा दमन चन्द, सचिवमा अमरबहादुर चन्द, सहसचिवमा वासुदेव भट्ट र कोषाध्यक्षमा केशवसिंह बोहरा तथा सदस्यमा केशवसिंह विष्ट, ईश्वर बडु,...
उदयपुर, २६ जेठ– जिल्लाको रौता गाविस क्षेत्रमा गरिबी र बालविवाहका कारण किशोरीले विद्यालय छाड्ने क्रम बढ्दै गएको छ । रौता–५ र ९ का सयौं किशोरी अहिले गरिबी र बालविवाहका कारण विद्यालय अध्ययन गर्दागर्दै बीचैमा विद्यालय स्तरको पठाइ छाडेको जिल्ला महिला तथा बालविकास कार्यालय उदयपुरको...
काठमाण्डु, २६ जेठ– उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सहकारी संस्थालाई ‘दलालहरुको संस्था’ भएको अरोप लगाएका छन् । काठमाण्डुको राष्ट्रिय सभागृहमा सोमबार आयोजित घरेलु तथा साना उद्योग महासंघको २१ औं साधारणसभालाई सम्बोधन गर्दै गौतमले सहकारीले जनताबाट २० देखि २५ प्रतिशतसम्म ब्याज असुलेर ठगी धन्धा चलाएको...
काठमाण्डु, २६ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालयले हालै गरेको कर्मचारी नियुक्ति कार्यान्वयन नगर्न निर्देशन दिएको छ । मन्त्रालयले गत जेठ १८ गतेको सचिवस्तरीय निर्णयबाट विभिन्न तहमा १३ सय ४६ कर्मचारी नियुक्ति गरेको थियो । अख्तियारले विनाप्रतिस्पर्धा नर्स, अहेव, हेल्थ असिस्टेन्ट, प्रयोगशाला सहायक...