प्रेस युनियन अध्यक्षमा महता

काठमाण्डु टुडे २०७१ जेठ २६ गते ६:३९ मा प्रकाशित

कञ्चनपुर, २६ जेठ– नेपाल प्रेस युनियन कञ्चनपुर शाखा अध्यक्षमा चक्र महता चयन भएका छन् ।
युनियनको पााचाौ जिल्ला अधिवेशनले उनलाई अधयक्ष चुनेको हो । युनियनको उपाध्यक्षमा दमन चन्द, सचिवमा अमरबहादुर चन्द, सहसचिवमा वासुदेव भट्ट र कोषाध्यक्षमा केशवसिंह बोहरा तथा सदस्यमा केशवसिंह विष्ट, ईश्वर बडु, सन्तोष भट्ट, प्रेमराज भट्ट, राजेन्द्र विक, गम्भीर उराउ र जानकी बोहरा चयन भएका छन् ।

यस्तै माधवसिंह धामीलगायत १७ जनालाई केन्द्रीय पार्षद्मा छनोट गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us