काठमाण्डु, २८ जेठ – संविधानसभाको बैठक आज पनि बस्दैछ । बैठकमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा उल्लिखित विषयमध्ये सहमतिका विषयहरुको निक्र्याेलसम्बन्धी प्रतिवेदन, २०७१ र असहमतिको विषयहरुको निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ माथिको छलफल जारी रहनेछ । हिजोदेखि सुरु भएको छलफलमा भाग लिँदै सभासद्हरुले...
काठमाण्डु, २८ जेठ –व्यवस्थापिका संसदको अवरोध हटाउन मुख्य तीन दलबीच आज छलफल हुँदैछ । आजको संसद बैठकअघि नै तीन दलबीच छलफल हुने भएको हो । आजको छलफलले सहमति गर्ने र संसद खुलाउने टुंगो लगाउने छ । लगातार संसद बैठक अवरुद्ध भैरहँदा नागरिकमा असन्तुष्टी बढेको...
काठमाण्डु, २८ जेठ – नेपाल वायु सेवा निगमले चीनबाट अनुदानमा ल्याएको नयाँ जहाजले छिट्टै नै व्यवसायिक उडान गर्ने भएको छ । आउँदो असार १५ गतेभित्र उडान भर्ने तयारी भएको निगमले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा मंगलबार दर्ता भएपछि अब आवश्यक अरु प्रक्रिया...
बर्दिया, २८ जेठ– बबई नदीमा गोही सङ्ख्या बढेको छ । कर्णाली नदीमा भने घटेको छ । बबईमा ६८ र कर्णाली नदीमा भने चारवटा गोही फेला परेका छन् । विगतमा प्रशस्त पाइने कर्णाली नदीमा भने गोही घटेका छन् । प्राकृतिक बासस्थान विनाश चोरी सिकारसँगै आहारा...
काठमाण्डु, २८ जेठ – हाउजिङको नाममा दर्जनांै व्यक्तिसँग रकम लिई भनेको समयमा फ्ल्याट उपलब्ध नगराएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उज्वल आचार्यलाई आज पक्राउ गरेको छ । ब्युरोका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीका अनुसार रोवियस जि स्टार विल्डर्स एण्ड डेभलपमेन्टका फ्ल्याट बिक्री गर्ने भन्दै...
प्रकाश सिलवाल–काठमाण्डु २८ जेठ –नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनका लागि अलगअलग समूहका अध्यक्षका दुई प्रत्याशी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीबीच मंगलबारको केन्द्रीय कमिटीको बैठकमै सवाल जवाफ भएको छ । दुवै समूहबीच विभिन्न भेलाहरूमा उम्मेदवारीको औचित्य प्रस्तुति र आरोप प्रत्यारोपको...
नेपालगञ्ज, २७ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने बताएका छन् । पार्टी कामका सिलसिलामा बाँके पुगेका उनले नेपालगञ्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा शान्ति प्रक्रियामा महत्वपूर्ण पक्ष भएको नाताले समितिले नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने बताए ।...
काठमाण्डु, २७ जेठ– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पाँच महिना लामो मौनता तोड्दै सार्वजनिक सञ्चार माध्यममा बोल्ने भएका छन् । उनले बुधबार दिउँसो साढे १ बजे ललितपुरको हात्तीवनस्थित निवासमा सञ्चारकर्मी बोलाएर पाँच महिना लामो मौनता तोड्न लागेका हुन् । श्रेष्ठले पार्टीको आन्तरिक विषयसहित मुलुकको...
काठमाण्डु, २७ जेठ– एमाले अध्यक्ष झलनाथ खनालले आफू नवौं महाधिवेशनबाट नेतृत्व लिने दौडमा रहेका माधव नेपाल र केपी ओलीमध्ये कसैको पक्षमा नरहेको बताएका छन् । पार्टी मुख्यालय बल्खुमा मंगलबार भएको नियमित पत्रकार भेटघाटमा अध्यक्ष खनालले आफू कुनै पनि गुटका पक्षमा नरहेको बताए । महाधिवेशन...
पोखरा, २७ जेठ– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन् । प्रेस चौतारी कास्कीले पोखरामा मंगलबार गरेको पत्रकार घेटघाटमा उनले पार्टीका अधिकांश युवा पंक्ति र जनताले माधव नेपाललाई अध्यक्षमा रुपमा हेर्न चाहेको बताए । ‘पार्टीमा मेरो नेतृत्वको खाँचो...
धनगढी, २७ जेठ– काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्री सुशील कोइरालाले आफू सरकार कमजोर पार्ने खेलमा नलागेको बताएका छन् । कैलाली–६ मा आगामी ८ असारमा हुने संविधानसभा उप–निर्वाचन प्रचारका लागि मंगलबार धनगढी पुगेका देउवाले सञ्चारकर्मीसँग प्रधानमन्त्री एव्म पार्टी सभापति सुशील कोइरालाले भनेजस्तो सरकार कमजोर...
बारा, २७ जेठ– भक्तपुरको सूर्यविनायकबाट दुई साताअघि अपहरित एक बालकको भारतबाट सकुशल उद्धार गरिएको छ । प्रहरीले अपहिरत बालक बिटु चौधरीलाई मंगलबार भारतको भारत मोतिहारीको रुपहाराबाट सकुशल उद्धार गरेको हो । प्रहरीले अहपरणमा संलग्न बारा बेनौली–२ का ५० वर्षीय अमलदेव ठाकुर र भारत लखौराका...