काठमाण्डु , १४ साउन – संविधानसभा, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बुधबारको बैठकले तत्कालीन संवैधानिक समितिअन्तर्गत गठित विवाद समाधान उपसमितिले गरेका निर्णयहरुमाथि छलफल गरी सहमतिको प्रतिवेदन तयार गर्न आठ सदस्यीय उपसमिति गठन गरेको छ । सो उपसमितिलाई यही साउन २० गतेभित्र प्रतिवेदन पेस...
काठमाण्डु, १४ साउन– पार्टीभित्र देखिएको विवादलाई अन्त्य गर्ने प्रयासस्वरुप एमाओवादी विवाद समाधान समितिको बैठक जारी छ । समितिको बैठक अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा हिजो पनि बसेको थियो । बैठकमा विभिन्न जिल्लामा गठन भएका समानान्तर समितिको विषय समाधान गर्ने भनिए पनि कुनै सहमति हुन नसकेको...
काठमाण्डु , १४ साउन – लिबियाको राजधानी सहर ट्रिपोलीमा मङ्गलबार लिबियाली पूर्वउपप्रधानमन्त्री मुस्ताफा अबु सागोरको अज्ञात बन्दुकधारीले अपहरण गरेका छन् । सो समाचार त्यहाँको एक सांसद सदस्यले पुष्टि गरेका छन् । अबु सागोरलाई उनकै घरनजिकैको अल आन्डालुस् क्षेत्रबाट मङ्गलबार अपरान्ह अज्ञात बन्दुकधारीले अपहरण गरेर...
काठमाण्डु,१४ साउन– व्यवस्थापिका संसद्को बैठक आज बस्ने भएको छ । दिउसो १ बजेपछि बस्ने आजको बैठकमा सभासद् गोपाल दहितले दर्ता गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तयार पारिएको छ । पश्चिमी तराईका जिल्लाहरुमा बसोबास गर्ने थारु समुदायमा मात्र लाग्ने सिक्वेल सेल एनिमिया...
प्रकाश सिलवाल काठमाण्डु, १४ साउन – एसएलसी परीक्षा सञ्चालनका क्रममा उत्कृष्ट ठहरिएका ७५ वटा परीक्षा केन्द्रले सरकारले दिने पूर्व घोषणा गरेको पुरस्कार रकम एकाएक कटौती भएको छ । तर यो पुरस्कार रकम आफैमा ठूलो रकम होइन । ७५ जिल्लाका लागि रु. १८ लाख ७५...
नुवाकोट, १४ साउन –गएको वर्ष एक सय जना महिला तथा बालबालिका जिल्लाबाट हराए पनि भेटिनेको सङ्ख्या त्यसको एक तिहाइ मात्र रहेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटको महिला तथा बालबालिका ब्युरोले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो आवमा नुवाकोटबाट महिला बालबालिका हराएको भनेर एक सय जनाको...
काठमाण्डु, १४ साउन –वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलनमा उत्रिएपछि उत्पन्न समस्या समाधानका लागि सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा उपकुलपति सहित पदाधिकारी नियुक्ति गर्न तत्परता देखाएको छ । स्वास्थ्यमन्त्री खगराज अधिकारीले मंगलबार उपकुलपति सिफारिस समितिका सदस्य र सरोकारवालासंग यसबारे छलफल गर्नुभएको थियो । यसबारे बुधबार...
भक्तपुर, १४ साउन– आर्थिक अभावका कारण लोप हुदै गएको प्रसिद्ध गुँला पर्व यस वर्ष मध्यपुरथिमिमा सुरु भएको छ । गुँला बाजा बजाउनका लागि रकम नभएपछि गत वर्ष अति आवश्यक बाजाबिना नै मनाइएको पर्व यस वर्ष भने मध्यपुरथिमि नगरपालिकाले रु ५० हजार आर्थिक सहयोग गर्ने...
तुलसी प्रसाद कोईराला, उदयपुर १४ साउन –सरकारले हालै लागु गरेको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यक्रमले वन उपभोक्ताको अधिकार कटौती गर्ने भन्दै कार्यक्रम रोक्न वन महासंघले माग गरेको छ । चुरे संरक्षण गर्ने नाममा सामुदायिक बनमा गरेको हस्तक्षेप तत्काल रोक्न महासंघले सरकारसँग माग...
काठमाण्डु, १४ साउन –अतिविशिष्ट व्यक्ति र उच्चपदस्थका अंगरक्षकले सुरक्षाका लागि गोली प्रहार गर्नेसम्म अधिकार पाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भीआईपी सुरक्षासम्बन्धी ऐन पारित गर्दै यस्तो अधिकार दिएको हो । बैठकले विस्तृत छलफलका लागि उक्त ऐनलाई मन्त्रिपरिषद्को विधेयक समितिमा...
काठमाण्डु, १४ साउन – १४ औं दिवङगत धर्मगुरु श्यामर कुनसिंग रिम्पोछेको पार्थिव शरिर रानीवनस्थित स्यारभन गुम्बामा राखिएको छ । भक्तजनले आज बिहान ८ बजेदेखि भोली दिउसोसम्म दर्शन गर्न पाउने व्यवस्था मिलाइएको गुम्बाका सदस्य दावा साङवो ह्युलमोपाले जानकारी दिए । पाथिर्व शरीर हिजो साँझ ल्याइपु–याइएको...
काठमाण्डु, १३ साउन– एकीकृत माओवादीनिकट अखिल क्रान्तिकारीले उच्चमाविहरुले छात्रवृत्ति पाएका विद्यार्थीबाट शुल्क लिने गरेको भन्दै आपत्ति जनाएको छ । संगठनको केन्द्रीय कार्यालय बागबजारमा सोमबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष हिमाल शर्माले छात्रवृत्ति पाएका विद्यार्थीबाट असुलेको शुल्क दुई दिनभित्र फिर्ता गर्न अल्टिमेटम दिए । शर्माले शुल्क...