समाचार

तुलसीपुर बजारमा सिसिक्यामरा

२०७१ साउन १३ गते ९:०२

तुलसीपुर (दाङ), १३ साउन – तुलसीपुर नगरपालिकाले तुलसीपुर बजारका विभिन्न तीन स्थानमा सिसिक्यामरा जडान गर्न सुरु गरेको छ । तुलसीपुरको बिपी चोक, वीरेन्द्र चोक र नयाँ बसपार्कमा सिसिक्यामराको जडान सुरु गरिएको हो । बजारमा हुने आपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले सिसिक्यामरा जडान गर्न लागिएको...

उपचारबाट फर्केपछि अाेलीले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति अनुमाेदन हुनुपर्छ’

२०७१ साउन १३ गते ९:०१

काठमाण्डु , १३ साउन – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका क्रममा नेपाली काँग्रेससँग भएको सात बुँदे सहमति तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन् । स्वास्थ्य उपचार गरी सिङ्गापुरबाट मङगलबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भने , “सात...

१६ गाविस सचिव अख्तियारको फन्दामा

२०७१ साउन १३ गते ९:००

गौशाला, १३ साउन – गाविसको बजेट अनियमितता गरेको आरोपमा यस जिल्लाका विभिन्न १६ वटा गाविसका सचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । जनताका लागि आएको बजेट दुरुपयोग गरेको आरोपमा महोत्तरीका १६ जना गाविस सचिवमाथि आयोगले छानबिन सुरु गरेको हो । यसरी अख्तियारको...

शान्ति स्थापनार्थ सेना दक्षिण सुडान प्रस्थान

२०७१ साउन १३ गते ८:५८

काठमाण्डु , १३ साउन – राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली सेनाको अर्जुनवाण गणका २५० जनाको थप फौज सोमबार राति दक्षिण सुडानका लागि प्रस्थान गरेका छन् । यही साउन ४ गते २५० जना नेपाली सैनिक त्यसतर्फ गइसकेका सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ ।...

रिम्पोचेको शव अन्त्येष्टि गर्न अनुमति

२०७१ साउन १३ गते ६:१८

काठमाण्डु, १३ साउन – मन्त्रिपरिषद् बैठकले भुटानी नागरिक बौद्ध धर्म गुरु कुन्जिग समरपा रिम्पोचेको शव नेपाल ल्याउने अनुमति दिएको छ । मंगलबार बिहान बसेको बैठकले रिम्पोचेको शव ल्याएर काठमाण्डुको रानी वनमा अन्त्येष्टि गर्न दिने निर्णय गरेको हो । यसअघि विदेशी नागरिकको शव नेपालमा ल्याउने...

भिडियो एक्सरे बापत मनपरी शुल्क

२०७१ साउन १३ गते ६:१०

झापा, १३ साउन – झापाका अस्पताल र निजी क्लिनिकमा नियमित अनुगमन नहुँदा भिडियो एक्सरे गरेबापत ती स्वास्थ्य संस्थाले मनपरी शुल्क लिइरहेका छन् । ती स्वास्थ्य संस्थाले भिडियो एक्सरे गरेबापत ५०० देखि ८४० सम्म शुल्क असुलिरहेको पीडितहरु बताउँछन् । भद्रपुरको मेची अञ्चल अस्पतालले न्यूनतम ५००...

नाङ्गै पारेर श्रीमतीलाई घर निकाला

२०७१ साउन १३ गते ६:०४

धादिङ , १३ साउन– सदरमुकामस्थित नीलकण्ठ नगरपालिका ३ की एक महिलालाई उनका श्रीमानले कुटपिट गरी नाङ्गै पारेर घर निकाला गरेका छन् । उत्तरी धादिङको बसेरी गाविसका पूर्वअध्यक्ष डम्मर ढकालले आफ्नी श्रीमती ४५ वर्षीया राधा ढकाललाई गएराति सदरमुकामस्थित घरमा बसिरहेको बेला कुटपिट गरी नाङ्गै पारेर...

रक्तस्रावको कारण सुत्केरी महिलाको मृत्यु

२०७१ साउन १३ गते ४:५९

उदयपुर, १३ साउन – बढी रक्तस्रावका कारण एक सुत्केरी महिलाको हिजो साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दपुर–८ बस्ने २७ वर्षीया सकिला चौधरी रहेको बेल्टार अस्पतालले जनाएको छ । सोमबार बिहान ९ बजे चौधरीलाई प्रसूति गराउन सो अस्पतालमा ल्याइएको र १२ बजेतिर चौधरीको...

भक्तपुरको तरकारीमा बिषादी बढ्दो , किराना पसलसम्म विषादी बिक्री

२०७१ साउन १३ गते ४:४५

भक्तपुर, १३ साउन – जिल्लामा दर्ताबिना नै तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी बिक्री गर्ने पसल छ्यापछ्याप्ती खुलेका छन् । मानव जीवनमा प्रयोग हुने औषधि बिक्रीका लागि न्यूनतम फार्मेसी उत्तीर्ण गरेको हुनुपर्ने सरकारी नियम भए पनि मानव शरीरलाई प्रत्यक्ष असर पार्ने विषादीको बिक्री भने...

वीरमा चौथो दिन पनि उपचार सेवा ठप्प

२०७१ साउन १३ गते ४:००

काठमाण्डु, १३ साउन –आवासीय चिकित्सकहरुको आन्दोलनका कारण वीर अस्पतालमा मंगलबार चौथो दिन पनि उपचारसेवा ठप्प छ । देशकै पुरानो अस्पतालको समस्या समाधान नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पताल सुधार लगायतका बिभिन्न माग राख्दै आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि अस्पतालमा आकस्मिक सहितका अरु सेवा ठप्प...

विश्व बाघ दिवश मनाइदै, नेपालमा बाघको संख्या घट्दै

२०७१ साउन १३ गते ३:१२

काठमाण्डु, १३ साउन –आज जुलाई २९ तारिख । ‘बाघलाई अहिल्यै संरक्षण गरौं’ भन्ने सन्देश साथ विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि यससम्बन्धमा विभिन्न कार्यक्रम गरिदैछ । बाघ संरक्षणमा जनचेतना बढाउन यो दिवस मनाउने गरिन्छ । नेपाल सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बर...

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

२०७१ साउन १३ गते ३:०५

विराटनगर १३ साउन – मोरङमा भएको दुईवटा मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गएको छ । सोमबार साँझ सोराभागमा को १८ प २६७० नम्बरको मोटरसाइकल कल्भर्टमा ठोक्किदा दुईजनाको र भारतीय मोटरसाइकलको ठक्करबाट अर्का एक जनाको ज्यान गएको हो । रंगेलीबाट विराटनगर आउँदै गरेको मोटरसाइकल सोराभागमा कल्भर्टमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us