काठमाण्डु, २६ साउन– जवानीमा हल्काफुल्का जोश हुनु सामान्य हो । तर, सेलिब्रेटी भइसकेपछि जवानीलाई ठीक ठाउँमा वबसाउन पनि जान्नुपर्छ । उम्लिउको जवानी ठीक ठाउँमा बिसाउन नसक्दा कान्तिपुर टेलिभिजनका दुई चर्चित मनोरन्जन कार्यक्रम प्रस्तोता जोडी प्रहरी फन्दामा मात्र परेनन्, उनीहरुले त्यही लाजले जागिर नै छाड्नुपरेको...
काठमाण्डु, २६ साउन– कांग्रेसको १३ औं महाधिवेशनबाट नेतृत्व लिने गरी उपसभापति रामचन्द्र पौडेलले पार्टीभित्र ‘रणनीतिक मुभ’ सुरु गरेका छन् । कांग्रेस–एमाले गठबन्धनमा सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बनेलगत्तै पौडेलले पार्टी नेतृत्व गर्ने योजना बनाएका हुन् । कोइराला प्रधानमन्त्री भएपछि कार्यबाहक सभापति पाउने अपेक्षा पौडेलको...
सिन्धुपाल्चोक, २६ साउन –सिन्धुपाल्चोकको राम्चे गाविसको इटनी भीर खसेर थुनिँदा बनेको सुनकोसीको ताल हेर्न आउनको भीड निकै बढेको छ । घटना घटेको साताबित्दा उद्धारका लागि भन्दा पनि ताल हेर्न आउनेको भीड निकै बढेको हो । गत १७ साउनमा इटनी भीर खसेर सुनकोसी नदी थुनेर...
काठमाण्डु, २६ साउन– अघिल्लो दिन फोहोर र झारले भरिएको सडक किनार भोलिपल्ट रुखका विरुवा रोपिएको देखेपछि तिनकुनेका बासिन्दा र पैदलयात्री अचम्ममा परेका थिए । ती विरुवा भारतीय प्रधानमन्त्री नरेन्द मोदीलाई देखाउन रोपिएका थिए । सरकारले झारा टार्ने र एक दुईदिन देखाउने मनसायले रातारात रोपेका...
काठमाण्डु, २६ साउन–उपचारका क्रममा शनिबार राति भारतको नयाँदिल्लीमा निधन भएका लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको पार्थिव शरीर आज काठमाण्डु ल्याइने भएको छ । यसअघि हिजै ल्याइने भनिए पनि सरकारी प्रक्रियामा ढिलाइ भएका कारण उनको पार्थिव शरीर आज स्वदेश ल्याउन लागिएको हो । शव एयर इन्डियाको...
काठमाण्डु, २६ साउन–गाइजात्रा पर्व आजदेखि विधिवत रुपमा सुरु हुँदैछ । श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाको भोलिपल्टबाट सुरु हुने गाईजात्रा आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइन्छ । काठमाण्डु उपत्यकाका तीनवटै जिल्लाका साथै काभ्रेको बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, नुवाकोटको त्रिशूली, पाल्पाको तानसेन, दोलखा बजार,...
काठमाण्डु, २५ साउन– एकीकृत नेकपा माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्ष जिल्ला जिल्लामा जारी समानान्तर कमिटि गठन प्रक्रिया रोक्न सहमत भएको छ । पार्टीभित्र जारी विवाद समाधानको प्रयासमा आइतबार भट्टराई निवास सानेपामा बसेको वैचारिक व्यवस्थापन समितिको बैठकमा भट्टराईले समानान्तर कमिटी गठन रोक्ने प्रतिबद्धता जनाएका हुन्...
दाङ, २५ साउन– एकीकृत माओवादीको जारी विवाद समाधानको प्रयासमा केन्द्रमा शीर्ष नेताबीचको छलफल सकारात्मक बनेकै बेला जिल्ला जिल्लामा भने सानान्तर कमिटी निर्माणलाई तीव्रता दिएको छ । पछिल्लो पटक भट्टराई पक्षले आइतबार दाङमा समानान्तर कमिटी गठन गरेको हो । दाङमा थारुवान राज्य समिति सदस्य धीरज...
गणतन्त्र घोषणाको दिन । अन्तरिम संविधानमा संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र अन्त्य हुने प्रावधान पहिल्यै राखिएको थियो । माओवादीले नानाथरि उत्ताउला र उग्र कुरा ल्याइरहेका थिए । कुलबहादुर पनि मलाई सुनाइरहन्थे- माओवादीलेदरबारमै छिरेर राजालाई घोक्रयाउँछन्, हजुरलाई गाह्रो पर्ने भयो । माओवादीले गणतन्त्रको नाममा २०६५ जेठ...
बिराटनगर, २५ साउन – चार दिनदेखि कोशी अञ्चलमा भएको यातायात बन्द स्थगित भएको छ । उज्यालो यातायात सहमतिमा आउने भएसँगै बन्द तत्कालका लागि स्थगित गरिएको कोशी बस ब्यवसायी संघका अध्यक्ष कृष्ण सुबेदीले जानकारी दिए । कोशी अञ्चल अन्तर्गतका ९ वटा संघसंगठनले गरेको बन्द कार्यक्रम...
काठमाण्डु, २५ साउन – चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालमा ५ पदाधिकारी आइतबार नियुक्ति भएका छन् । प्रतिष्ठानमा उपकुलपति नियुक्ति भएको दुई दिनमै अन्य ५ पदाधिकारी नियुक्ति गरिएको हो । प्रतिष्ठानका नव नियुक्त उपकुलपति डा गणेश गुरुङ्गको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज...
सर्लाही , २५ साउन – आफ्नै छोरालाई धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा मुर्तिया गाबिस–३ बस्ने ६३ बर्षीय रमेश थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले साउन २४ मा मादक पदार्थ सेवन गरी छोरा ४३ बर्षीय दिपक थापालाई बिबाद भएको बिषयलाई लिई खुकुरीले टाउँकोमा...