काठमाण्डु, साउन २५ – नेपाल पूर्व प्रहरी संगठनले संविधानसभामा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने भन्दै २६ जनामा मनोनित गर्न सरकारसंग माग गरेको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल पूर्व प्रहरी संगठनले पूर्व प्रहरीहरुले मुलुकलाई ऐतिहासिक योगदान गरेको भन्दै योगदानको कदर गर्दै...
काठमाण्डु, २५ साउन– कांग्रेस नेता अर्जुननरसिंह केसीले राष्ट्रपति र उपराष्ट्रपति संसदबाट अनुमोदन गर्नुपर्ने एमालेको माग सही भएको बताएका छन् । रिपोर्टर्स क्लबमा आइतबार भएको कार्यक्रममा केसीले सातबुँदे सहमतिको भावनाअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन हुनुपर्ने एमालेको माग जायज र तर्कसंगत रहेको बतचाए । प्रमुख दुई...
काठमाण्डु, २५ साउन – एकीकृत माओवादी नेता देवेन्द्र पौडेलले पार्टीले गरेको कारवाही आफूहरुलाई अस्विकार्य रहेको बताएका छन् । दिनदिनै कोठे बैठक बस्ने प्रचण्ड र बाबुरामलाई पहिले कारवाही गर्नुपर्ने आग्रह गरेका छन् । सवैभन्दा पहिला त बाबुराम र प्रचण्डलाई कारवाही गर्नुपर्छ हामीलाई किन ? उहाँहरुले...
इरान, २५ साउन – इरानमा विमान मानव बस्तीमा खस्दा ४८ को मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार पश्चिमी इरानको मेहेदाबाद विमानस्थलबाट उडेको केही मिनेटमै बिमान दुर्घटनाग्रस्त भएको हो। बिमान धेरै पुरानो भएकाले मर्मत नगर्दा दुर्घटना भएको इरानी अधिकारीहरूले जनाएका छन्। तबन एयरलाइन्सको सो...
काठमाण्डु, साउन २५ – यातायात व्यवसायीहरुले पूर्वको यातायातमा सिन्डिकेट लाद्ने गरि मेची बस व्यवसायी संघद्धारा गरिएको आन्दोलनको कुनै औचित्य नरहेको बताउँदै आन्दोलनलाई तोड्ने उद्घोष गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरि नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महांघले पूर्वमा यातायातमा सिन्डिकेट लागू...
काठमाण्डु, २५ साउन– उपचारका क्रममा भारतको नयाँदिल्लीमा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको शव नेपाल ल्याइने भएको छ । श्रेष्ठको शव आजै मध्यान्ह एयर एम्बुलेन्समार्फत काठमाण्डु ल्याउन लागिएको हो । श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केहीबेर कमलादीस्थित प्रज्ञा भवनमा राखिने र शव यात्रासहित आजै पशुपति...
काठमाण्डु, २५ साउन– नेपाली चलचित्रका लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा उनको गएराति निधन भएको पारिवारिक श्रोतले जनाएको छ । निर्देशक आकाश अधिकारीले श्रेष्ठको निधनको पुष्टि गर्दै पारिवारिक सदस्यका साथ आफू पनि दिल्ली जान लागेको बताए...
काठमाण्डु, २५ साउन– पार्टी विवाद समाधानको प्रयासमा एकीकृत माओवादीको वैचारिक व्यवस्थापन समितिको बैठक जारी छ । बैठक सानेपास्थित भट्टराई निवासमा बसिरहेको पार्टीले जनाएको छ । स्थायी समितिले भट्टराई पक्षधर केही नेतालाई निलम्बनको कारबाही र केहीलाई घटुवा गरेपछि एमाओवादी विवाद उत्कर्षमा पुगेको थियो । विवाद मिलाउने...
काठमाण्डु, २५ साउन– पश्चिम अफ्रिकामा महामारीको रुप लिइरहेको इबोला भाइरस नेपालमा पनि भित्रन सक्ने जोखिम उच्च देखिएको छ । तर सरकारले भने यसलाई भित्रिन नदिन अहिलेसम्म कुनै सतर्कता अपनाएको छैन् । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयमा कार्यरत डा। रवि काफ्लेले काममा लागि अवैध रुपमा...
काठमाण्डु, २५ साउन– संवैधानिक राजनीतिक तथा संवाद समिति मातहतको प्रारम्भिक वार्ता उपसमितिले पूर्वी तथा मध्य तराईका भूमिगत सशस्त्र समूहसँग आज वार्ता गर्दैछ । यसअघि हिजोका लागि तय भएको वार्ता केही समूह सम्पर्कमा नआएका कारण आजका लागि स्थगित भएको थियो । जनकपुरमा हुने वार्तामा १०...
काठमाण्डु, २५ साउन– बुढेसकालका सहारा मानिन्छन् सन्तान । तर, तिनै सन्तानका कारण वृद्ध बा-आमा बेसहारा भएको सुन्दा कसको चित्त नदुख्ला । बुढेसकालमा चिसो–चासो सोध्लान, स्याहारसुसार गर्लान् भनेका सन्ताले उल्टो घर निकाला गरी दिएपछि बर्दियाकी एक वृद्धा बिचल्लीमा परेकी छन् । म्गरागढी–२ पत्थरडाँडाकी ६२ वर्षकी...
काठमाण्डु, २५ साउन– प्रहरीले दिनेश अधिकारी ‘चरी’ को सम्पर्क जालो र सम्पत्तिका बारेमा अनुसन्धान अगाडि बढाएको छ । यसका लागि महानगरीय प्रहरी अपराध महाशाखाले चरीको समूहमा रहेकाहरू र उनको सम्पत्ति पहिल्याउन टोली नै खटाएको छ । आपराधिक गतिविधबाट आर्जन गरेको सम्पत्तिको स्रोत खोज्ने प्रहरी...