समाचार

पोल खुलेपछि मोदीले लगाए जितबहादुरलाई बोल्न प्रतिबन्ध

२०७१ साउन २७ गते ४:०६

काठमाण्डु, २७ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली मर्ध पुत्र जितबहादुर सारुमगरलाई सञ्चार माध्यममा बोल्न प्रतिबन्ध लगाएका छन् । सञ्चारमाध्यममा जितबहादुर र आफ्ना कुरा बाझिएपछि मोदीले उनलाई सञ्चार माध्यममा नबोल्न निर्देशन दिएका हुन् । मोदीको नेपाल भ्रमणका क्रममा सँगै आएका जितबहादुर अहिले परिवारको साथमा...

एमाले बैठकमा चरी प्रकरणले प्रवेश पाउने

२०७१ साउन २७ गते २:३७

काठमाण्डु, २७ साउन–नेकपा एमालेको दोश्रो केन्द्रीय कमिटी बैठक आज बस्दैछ । मध्यान्ह एक बजे पार्टी मुख्यालय बल्खुमा बोलाइएको छ । नवौं महाधिवेनपछि दोश्रोपटक बस्न लागेको बैठकमा पोलिट्ब्युरो र स्थायी समिति सदस्य चयन तथा कार्यविभाजनलगायत विषयमा छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए । संस्थापन...

विवाद समाधान गर्न एमाओवादी बैठक बस्दै

२०७१ साउन २७ गते २:३५

काठमाण्डु, २७ साउन– पार्टी विवाद समाधानको प्रयासमा एकीकृत माओवादीको स्थायी समिति बैठक आज बस्दैछ । बैठक अपराह्न तीन बजेपछि लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा बस्ने उपाध्यक्ष पोष्टबहादुर बोगटीले जानकारी दिए । नयाँ शक्तिको बहस चलाउँदै आएको नेता बाबुराम भट्टराई पक्षक्षर केन्द्रीय सदस्यद्वय...

मलेसियाबाट फर्केर गाउँमै मालामाल

२०७१ साउन २७ गते २:१७

काठमाण्डु ,२१ साउन– भनिन्छ, दुःखले नै सुखको बाटो सिकाउँछ । सल्यानका १२ जना युवाको हकमा पनि त्यही लागू भएको छ । रोजगारीका लागि मलेसिया पुगेका सल्यानी युवाले मलेसियामै एउटा नमुना योजनाको रुपरेखा तयार पारे । नेपाल फर्केर मलेसियामा कागजमा बुनिएको त्यही योजनालाई अहिले व्यवहारिक...

कोरियन भाषा परीक्षाको आवेदन भोलिदेखि

२०७१ साउन २७ गते १:५३

काठमाण्डु, २७ साउन– कोरियन भाषा परीक्षाका लागि बुधबारदेखि आवेदन खुला हुने भएको छ । परीक्षा दिनेले आगामी शनिबारसम्म आवेदन फाराम बुझाइसक्नुपर्नेछ । यसपटक उपत्यकामा तीन र बाहिर चार ठाउँबाट आवेदन फारम बुझाउन सकिने व्यवस्था छ । रोजगार अनुमति प्रणाली इपीएसअन्तर्गत काम गर्न कोरिया जान...

महिलालाई बेथा लगाउन खुवाउने औषधि गाई भैंसीलाई

२०७१ साउन २७ गते १:३६

काठमाण्डु, २७ साउन–लगनखेलको एक एग्रोभेट स्टोरमा पुगेर विश्वास दिलाएपछि सञ्चालकले ५ सय ५० रुपैयाँमा ५० थान अक्सिटोसिन हर्मोन, एउटा सिरिन्ज र १० वटा सुई थमाए । गाईभैंसीको दूध बढ्ने विश्वाससहित चाहिएका बेला पर्गान उक्त औषधि प्रयोग हुँदै आएको छ । उसको वास्तविक प्रयोग गर्भवती...

संविधान आउने आशै नगरौं: वैद्य

२०७१ साउन २६ गते १५:३६

बारा, २६ साउन- नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले वर्तमान संविधानसभाले जनअपेक्षाअनुसार संविधान जारी गर्ने आशा नरहेको बताएका छन् । बारामा सोमबार उनले सर्वपक्षीय राजनीतिक सभामार्फत संविधान जारी गरिनुपर्ने बताए । सर्वपक्षीय सभाबाट सहमति खोज्ने आफ्नो पार्टीको प्रयासमा ठूला दल र सरकारले भाँजो हालेको आरोप लगाए...

श्रीकृष्णको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

२०७१ साउन २६ गते १३:५७

काठमाण्डु, २६ साउन–लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको सोमबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । श्रेष्ठको पार्थिव शरीरमा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओढाए । नेपाल प्रहरीको १० जनाको टोलीले अन्तिम सलामी अर्पण गरेको थियो । सोमबारै एयर इण्डियाको जहाजबाट नेपाल ल्याइएको श्रेष्ठको...

वीर अस्पतालको नियमित सेवा सुचारु हुने

२०७१ साउन २६ गते १३:००

काठमाण्डु, २६ साउन –  वीर अस्पतालको नियमित सेवा सुचारु हुने भएको छ । आवासीय चिकित्सक संघको आहृवानमा जारी आन्दोलन टुंगिएको हो । मंगलबारदेखि वीर अस्पतालको सेवा सुचारु हुनेछ । आवासीय चिकित्सक संघ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र स्वास्थ्य मन्त्रालयबीच त्रिपक्षीय सम्झौता भएसँगै आन्दोलन...

एनसेलले ल्यायो ५ लाख पुरस्कारको सफ्टवेयर बनाउने प्रतियोगिता

२०७१ साउन २६ गते १२:४९

काठमाण्डु, २६ साउन –  दूरसञ्चार सेवा प्रदायक एनसेलले मुलुकमा बढीरहेको डिजिटल सम्भावनालाई अगाडि ल्याउन र युवा डेभलपरहरूलाई नयाँ व्यवसाय निर्माणमा सहयोग पुगोस् भनेर मोबाइल एप्लिकेशन बनाउने प्रतियोगिता- एनसेन य्याप क्याम्प सार्वजनिक गरेको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो कर्पोरेट सामाजिक जिम्मेवारी अन्तर्गत ल्याएको यस...

प्रहरीलाई मान्छे मार्ने अधिकार छैन : थापा

२०७१ साउन २६ गते १२:१३

काठमाण्डु, २६ साउन – वरिष्ठ अधिवक्ता शम्भु थापाले कुनै पनि नाममा प्रहरीलाई मान्छे मार्ने अधिकार नभएको भन्दै दिनेश अधिकारी हत्या काण्डको निष्पक्ष छानविन हुनु पर्ने माग गरेका छन् । दिनेश अधिकारी हत्या प्रकरण सरोकार समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल...

‘चरी’ हत्यामा छानविन आयोग गठन नगरे संसद अवरुद्ध : सभासद् बुर्लाकोटी

२०७१ साउन २६ गते १२:०२

काठमाण्डु, २६ साउन – सभासद गुरुप्रसाद बुर्लाकोटीले डन दिनेश अधिकारी ‘चरी’ हत्याको छानविन गर्न संसदीय समिति गठन नगरे संसद अवरुद्ध पार्ने चेतावनी दिदै कुनै पनि नागरिक मार्न नपाईने बताएका छन् । अधिकारीको छातीमा गोली लागेको घटनाले शंका गर्ने प्रशस्त ठााउ देखाएको भन्दै गृहमन्त्रीको संसदको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us