बर्दिया, १ भदौ – उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले बाढीपहिरो पीडितहरुको उद्धार र राहत वितरणमा सरकारले सक्रिय भूमिका निभाउन नसकेको स्वीरकारेका छन् । बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि बर्दिया पुगेका गृहमन्त्रीले प्राविधिक कठिनाईका कारण चाहदाचाहदै पनि सरकारको उपस्थिती न्युन रहेको बताएका हुन् । गौतम...
सिन्धुपाल्चोक, १ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकसहित देशभर बाढीपहिरोबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । सिन्धुपाल्चोकको माङखा जुरेमा गएको पहिरो र पहिरोले सुनकोसी नदीले थुनिएर भएको क्षतिको अवलोकन गर्न आइतबार प्रभावित क्षेत्र पुगेका उनले राहत र...
काठमाण्डु, १ भदौ– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले दिनेश अधिकारी ‘चरी’ मारिएको विषयमा सरकारका तर्फबाट छानबिन समिति गठन नहुने बताएका छन् । चरी हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शनिबार साँझ ललितपुरको पुलचोकस्थित मन्त्री निवास पुगेका चरीका आफन्तलाई गौतमले यस्तो बताएका हुन् । त्यस क्रममा...
विराटनगर १ भदौ– संस्थापक नेता बीपी कोइरालाको जन्मसताब्दीको अवसर पारेर नेपाली कांग्रेसले आइतबारदेखि पदयात्रा सुरु गरेको छ । गत साउन ६ गते सुरु भएको विचारयात्राअन्तर्गत आजदेखि पदयात्रा सुरु भएको हो । पद यात्राको पहिलो दिन विराटनगरमा वृक्षारोपण गरिएको छ । २००३ सालको विराटनगरको जुटमिल...
काठमाण्डु, १ भदौ– आज भाद्र कृष्णअष्टमी नेपालका हिन्दू धर्मालम्बीले भगवा श्रीकृष्णको पूजाआजा गरी मनाउँदै छन् । कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । परम्पराअनुसार आजको दिन बिहानै उपत्यकाको पाटनस्थित कृष्ण...
सिन्धुपाल्चोक, १ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि सिन्धुपाल्चोकको जुरे पुगेका छन् । प्रचण्ड कोषाध्यक्ष हरिबोल गजुरेल र स्थायी समिति सदस्य अग्नि सापकोटाका साथ आज बिहानै जुरे पुगेका हुन् । नेता सापकोटाका अनुसार प्रचण्डले पहिरो प्रभावित क्षेत्रको अवलोकन...
काठमाण्डु, १ भदौ –डल्लुमा बिहिबार बिहान भएको एक हत्यामा मृतककै प्रेमिका संलग्न रहेको रहस्य खुलेको छ । बिहेका लागि प्रेमिकाले दबाब दिएपछि रमेश महर्जनले प्रेमिका पेमा छेकी शेर्पाको हत्या गरेको प्रहीले जनाएको छ । प्रहरीले शुक्रबार महर्जनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर...
विराटनगर, १ भदौ –शनिबार दिउँसो डेढ बजे विराटनगर विमानस्थलको रनवेमा एउटा एम्बुलेन्स साइरन बजाउँदै तीव्र गतिमा दौडियो । पुर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न विशिष्ट कक्षबाहिर बसेका काँग्रेस कार्यकर्ताले मुखामुख गरे । ठूलै आपत आइलागेको हो कि भनी उनीहरु अड्कल गर्दै थिए, तर एकैछिनमा थाहा...
काठमाण्डु, १ भदौ– कोहिनुर’ चलचित्रकी नायिका तथा श्रीकृष्णकी पत्नी श्वेता खड्का चलचित्र हेर्न दर्शक ओइरिएको खबरले भावुक बनेकी छन् । म्हेपीस्थित श्रीकृष्णको घरमा शोकमा बसिरहेकी श्वेतालाई शुक्रबार निर्देशक आकाश अधिकारीले भेटेका थिए । निर्देशक अधिकारीले कोहिनुर हेर्न दर्शक ओइरिएको विषयमा श्वेतालाई जानकारी दिएका थिए...
काठमाण्डु, १ भदौ– प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी ‘चरी’ को शोकमा उनकी प्रेमिका खुश्वु ओलीले आफ्नो बालगृहका बालक तथा कर्मचारीको कपाल मुण्डन गराएकी छन् । उनले आफूले सञ्चालन गर्दै आएको विशालनगरस्थित बालगृह सेल्टरमा आश्रित बालक तथा कर्मचारीको कपाल मुण्डन गराएकी हुन् । चरी...
काठमाण्डु, १ भदौ– प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी ‘चरी’ को शरीरमा सात गोली लागेको पाइएको छ । घटनाको १० दिनपछि त्रिवि शिक्षण अस्पतालमा शनिबार पोस्टमार्टम गरिदाँ चरीको शरीरमा सात गोली लागेको पाइएको हो । पोस्टमार्टमको रिर्पोटअनुसार छाती र पेटको बीच भागमा लागेका सातमध्ये ...
काठमाण्डु, १ भदौ– चलचित्र ‘कोहिनुर’ले एकैदिन करोड रुपैयाँ कमार्इ गरेर नेपाली रजतपटमा कीर्तिमान बनाएको छ । श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्काको मुख्य अभिनय रहेको श्रीकृष्णद्वारा नै निर्मित ‘कोहीनुर’ ले शनिबार मात्रै एक करोड रुपैयाँको व्यापार गरेको हो । अघिल्लो शुक्रबार रिलिज भएको आकाश अधिकारी...