काठमाण्डु, ३१ साउन– लामो समयदेखि राजधानीका विभिन्न स्थानमा हतियार देखाएर रकम असुल्ने कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ । रौतहटको चन्द्रनिगाहपुर–१ घर भई हाल काठमाण्डु चाबहिल डेरा गरी बस्ने ३७ वर्षीय बाबुराम राई पेस्तोलसहित भक्तपुरबाट पक्राउ परेका हुन् । वयापारीलाई धम्काएर रकम असुल्ने उनलाई...
काठमाण्डु, ३१ साउन– सम्पति शुद्धीकरण विभागका अधिकृत घूस लिंदै गर्दा पक्राउ परेका छन् । विभागका शाखा अधिकृत शम्भुप्रसाद चालिसे सेवाग्राहीबाट घूस १० लाख लिंदालिंदै शनिबार ललितपुरको भैंसेपाटीबाट पक्राऊ परेका हुन् । उनलाई घूस लिएको १० लाख नगदसहित रंगेहात पक्राउ...
काठमाण्डु, ३१ साउन– पार्टी विवाद उत्कर्षमा पुगेका बेला एकीकृत माओवादीमा चौथो धारको जन्म भएको छ । नेता बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणका लागि जिल्लाजिल्लामा समानान्तर कमिटी गठन गरिरहेका बेला पार्टीभित्रकै असन्तुष्ट तेश्रो पुस्ताका नेताहरुले चौथो धार निर्माण गरेका हुन् । एमाओवादीमा हाल संस्थापन, नेता...
मेरो नाम श्यामसुन्दर ओली । म पहिला इलेक्ट्रोनिक्सको व्यापार गर्थें । अहिले समाज सेवामा सक्रिय छु । मेरी छोरी खुश्बुले पनि मेरै बाटो पछ्याएकी छन् । उनको बेसहारा बालबालिकाको संरक्षण गर्ने ‘सेल्टर’ नामको संस्था छ । निदेश अधिकारी प्रहरीको कारबाहीमा मारिएपछि मेरी छोरीका बारेमा...
काठमाण्डु, ३१ साउन– चरी इन्काउन्टरसँगै चर्चामा आएका अर्पण कोइरालाले चरी तत्काल मरोस् भनेर आफूले नचाहेको पष्ट पारेका छन् । चरीलाई प्रहरीले पक्राउ गरेर जेलमा राखोस् र कानुनी कारबाही गरोस् भन्ने आफ्नो चाहना भए पनि प्रहरीले उसलाई मारेको बताएका छन् । उनले चरी मार्नका लागि...
काठमाण्डु, ३१ साउन– एमाले केन्द्रीय कमिटी बैठक स्थायी समिति र पोलिट्ब्युरो चयनका साथै नेताहरुको कार्यविभाजन नगरी सकिएको छ । विवाद लम्बिएपछि केन्द्रीय समिति बैठक असोज १० गतेसम्म स्थगित भएको छ । विवाद समाधान गर्ने जिम्मा पदाधिकारीलाई दिंदै बैठक सकिएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी...
काठमाण्डु, ३१ साउन–एकीकृत माओवादी नेता अग्नि सापकोटाले सरकारको काम गराइको गति सुस्त रहेको भन्दै यस्तै अवस्था रहे आफूहरुले राष्ट्रिय गठनको पहल थाल्ने बताएका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा सापकोटाले मुलुकमा सरकारको उपस्थिति नरहेको भन्दै विकल्प खोज्न जरुरी रहेको बताए । ‘मुलुकमा सरकार नभएजस्तो...
काठमाण्डु, ३१ साउन– दिनेश अधिकारी ‘चरी’ हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै एमाले कार्यकर्ताले शनिबार पार्टी मुख्यालय बल्खु घेराउ गरेका छन् । नेता राजेन्द्र पाण्डको नेतृत्वमा धादिङका एमाले कार्यकर्ताले पार्टी कार्यालय घेराउ गरेका हुन् । त्यस क्रममा पाण्डे आफैंले हत्यारामाथि कारबाहीको माग गर्दै नाराबाजी गरेका...
काठमाण्डु, ३१ साउन– प्रहरी कारबाहीमा मारिएका गुण्डा नाइके भनिएका दिनेश अधिकारी ‘चरी’ को शनिबार पोष्टमार्टम भएको छ । परिवारको सहमतिमा मृत्यु भएको १० दिनपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको पोष्टमार्टम भएको हो । पोष्टमार्टमको रिपोर्ट सोमबार आउने बताइएको छ । सुनियोजित हत्या भएकाले शव...
विराटनगर, ३१ साउन- कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गराउनुपर्ने माग असान्दर्भिक रहेको भन्दै नयाँ राष्ट्रपति आएपछि मात्र संसदले अनुमोदन गनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले बहालवाला राष्ट्रपति संसदबाट अनुमोदन गराउने चलन संसारमै नरहेको बताए । संसदले...
पर्वत, ३१ साउन- सौतेनी आमाले घरबाट निकालेपछि बेवारिसे बनेकी एक युवती बलात्कृत भएकी छन् । घरबाट निकालिएकी धादिङ धार्केकी १७ वर्षीया युवती पर्वतको मल्लाज माझफाँटस्थित एक होटलमा बलात्करको शिकार भएकी हुन् । उनी माझफाँट गाविस–३ बारीवेनीस्थित शान्ति होटलमा काम गर्ने क्रममा पटकपटक बलात्कृत भएकी...
काठमाण्डु, ३१ साउन– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी मन्त्रिपरिषद बैठकले रिक्त मुलुकमा राजदूत नियुक्ति गर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा शनिवार आयोजित कार्यक्रममा मन्त्री पण्डितले गृहकार्य अघि बढिरहेकाले आगामी बैठकले राजदूत नियुक्ति सम्बन्धमा ठोस निर्णय लिने दाबी गरेका हुन् । अघिल्लो मन्त्रिपरिषद् बैठकमै राजदूत...