काठमाण्डु, ३१ साउन– सम्पति शुद्धीकरण विभागका अधिकृत घूस लिंदै गर्दा पक्राउ परेका छन् ।
विभागका शाखा अधिकृत शम्भुप्रसाद चालिसे सेवाग्राहीबाट घूस १० लाख लिंदालिंदै शनिबार ललितपुरको भैंसेपाटीबाट पक्राऊ परेका हुन् । उनलाई घूस लिएको १० लाख नगदसहित रंगेहात पक्राउ