समाचार

ओलीलाई प्रधानमन्त्री बनाउन भित्र र बाहिरका को–को सक्रिय ?

२०७१ भदौ २ गते ४:१०

काठमाण्डु, २ भदौ– प्रधानमन्त्री सुशील कोइरालाबाट पार नलाग्ने भएपछि काँग्रेसभित्रैबाट विकल्प खोज्न थालिएको छ । कोइरालाको विकल्पका बारेमा एमाले नेतृत्वसँग कांग्रेस नेताहरु सम्पर्कमा आउन थालेका छन् । तर कांग्रेसले आफू सरहको शक्ति एमालेसँग सत्ता सहयात्रीको व्यवहार गर्नुको साटो दपेट्ने ढंगले प्रस्तुत भएपछि एमालेभित्रैबाट सरकारको...

चरी हत्याको रिटमा आज सुनुवाई हुँदै

२०७१ भदौ २ गते ४:०२

काठमाण्डु, २ भदौ– चर्चित गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ हत्याविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजबाट बहस सुरु हुँदैछ । प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेपछि चरीका परिवार अदालत गएको हो । चरीका दाजु ध्रुव अधिकारीले दायर गरेको रिटमा प्रहरीलाई किटानी जाहेरी लिन परमादेश दिन...

बर्दियाका बाढी पीडित भोकभोकै, पिउने पानीसमेत पाएनन्

२०७१ भदौ २ गते ३:२८

काठमाण्डु, २ भदौ– सरकारले राहत र उद्धारकार्य जारी रहेको दाबी गरिरहेको भए पनि बर्दियामा बाढीका कारण विस्थापित भएकाहरु खाने कुराको अभावमा मारमा परेका छन् । बाढीबाट विस्थापित १८ हजार २ सय सर्वसाधारणलाई खाने कुरा र पिउने पानीको अभाव चरम भएको हो । विद्यालय तथा...

सेतो कोट लगाएर चिकित्सकले स्वास्थ्य मन्त्रालय घेर्ने

२०७१ भदौ २ गते ३:१०

काठमाण्डु, २ भदौ– स्वास्थ्य मन्त्रालयमा गैरस्वास्थ्य सचिव नियुक्तिको विरोधमा आज चिकित्सक संघले स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएको छ । संघले बिहान साढे १० बजे काठमाण्डुमा रहेका सम्पूर्ण चिकित्सक र स्वास्थ्यर्कीलाई सेतो कोटमा मन्त्रालयमा उपस्थित हुन आग्रह गरेको छ । स्वास्थ्य सेवा ऐनविपरीत गैरचिकित्सकको नियक्ति...

नक्कली पासपोर्टमा नेपाल पसे इराकी

२०७१ भदौ २ गते २:२४

काठमाण्डु, २ भदौ– नक्कली पासपोर्ट र भिसा प्रयोग गरी तीन इराकी नागरिक नेपाल छिर्न सफल भएका छन् । नेपालबाट फ्रान्स जाने क्रममा भने उनीहरु समातिएका छन् । फ्रान्सको पासपोर्टमा नेपालको नक्कसी भिसा प्रयोग गरेर दुई साताअघि नेपाल छिरेका उनीहरुलाई गत साता विमानस्थल अध्यागमनले पक्राउ...

यी हुन् झोलामा पार्टी कार्यालय भएका दल

२०७१ भदौ २ गते २:१९

काठमाण्डु, २ भदौ– संविधानसभा निर्वाचनमा केन्द्रीय कार्यालय खोलेर प्रचार–प्रसारमा लागेका अधिकांश साना दलले पराजित भएपछि पार्टी कार्यालय झोलामा सीमित गरेका छन् । संविधानसभामा प्रतिनिधित्व गरेका केही दलले पनि झोलामै पार्टी कार्यालय चलाएका छन् । संविधानसभामा प्रतिनिधित्व गरेका दलले सिंहदरबारभित्रै संसदीय दलको कार्यालय राख्ने सुविधा...

धुर्मुस् भन्छन्, ‘सालीलाई लाइन मार्न मन लाग्छ, तर साँढुभाइले ढाड खुस्काउला भन्ने डर’

२०७१ भदौ २ गते २:०६

काठमाण्डु, २ भदौ– चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’ का कलाकार धुर्मुसकी श्रीमती कुञ्जना घिमिरे ‘सुन्तली’ को आफ्नै साख्खै बहिनी छैनन् । तर, कुञ्जनाको आफ्नै बहिनी नभए पनि धुर्मुसलाई सालीको भने खाँचो छैन । भन्छन्,‘ साख्खै साली नभए पनि नजिकका सालीहरु मनग्ये छन् । सासुका...

मनमोहन सिंहलाई टिभी खोल्न पनि आउँदैन

२०७१ भदौ २ गते १:५२

काठमाण्डु, २ भदौ– पूर्वभारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई टिभी खोल्न पनि आउँदैन । उनलाई अण्डा उमाल्न पनि आउँदैन । सिंहबारे उनकै छोरी दमनले लेखेको पुस्तक ‘स्ट्रिक्ट्ली पर्सनलःमनमोहन एन्ड गुरुशरण’ ले मनमोहनका जीवनका यस्ता अनौठा लाग्ने विषय खोतलेको छ । मनमोहनबारे नयाँ तथ्य राखिएकाले यो पुस्तक...

चरी मरेको १३ औं दिनमा दाहसंस्कार हुने भो

२०७१ भदौ १ गते १२:१२

काठमाण्डु, १ भदौ – डन दिनेश अधिकारी ‘चरी’ मारिएको १३ दिनपछि दाहसंस्कार हुने भएको छ । उनका परिवारले प्रहरीले पक्राउ गरी हत्या गरेको आरोप लगाउँदै शव बुझ्न इन्कार गरेकाले दाहसंस्कार हुन नसकेको हो । हिन्दु परम्पराअनुसार मानिस मरेको १३ औं दिनमा काजकिरिया सकिने प्रथा...

भक्तपुरमा भेटियो डेङ्गुका बिरामी

२०७१ भदौ १ गते १०:३२

भक्तपुर, १ भदाै – भक्तपुरमा डेङ्गुका बिरामी फेला परेको छ । तराईमा मात्र देखिने डेङ्गुका बिरामी भक्तपुरमा भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।रामेछाप घर भई परिवारसँग भक्तपुरको बालकोट गाविस–५ मा बस्दै आएका वर्ष १५ को अर्जुन कार्कीको स्वास्थ्य परीक्षणका क्रममा डेङ्गु भेटिएको...

कोमल वलीलाई पनि चाहियो सभासद

२०७१ भदौ १ गते १०:०४

काठमाण्डु, १ भदौ – कलाकारहरुले मनोनित २६ सभासदमा आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा कलाकारहरुले कला, संस्कृतिको संरक्षण तथा प्रर्वद्धनका लागि आफूहरुको पनि संविधान सभामा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा बरिष्ठ गीतकार...

भैरवी मन्दिरबाट मुर्तिसहित गहना चोरी

२०७१ भदौ १ गते ८:४४

नुवाकोट, १ भदाै – नुवाकोटको प्रमुख धार्मिक स्थल भैरवी मन्दिरमा शनिबार राती चोरी भएको छ । नुवाकोट दरवार क्षेत्रमा रहेको भैरवी मन्दिरको ढोका फोरेर भैरवीको मुर्ति र देवीको गहनाहरु चोरी भएको हो । मन्दिरमा रहेको एक थान भैरवीको मुर्ति, मुर्तिमा लगाएको चाँदीको सिक्री, मुकुट,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us