समाचार

किशोरी भारत लगेर यौन व्यवसायमा लगाउन खोज्ने पक्राउ

२०७१ भदौ ३ गते २:२१

काठमाण्डु, ३ भदौ- मोरङ हरैंचाकी १३ वर्षीया किशोरीलाई बिक्री गर्ने प्रयास गरेको आरोपमा इटहरी प्रहरीले १८ वर्षीया युवतीलाई पक्राउ गरेको छ । अस्मिता नामले चिनिने झुकु उरावलाई प्रहरीले पक्राउ गरेको  छ । काम भएको बहानामा उरावले ती किशोरीलाई बेलबारीसम्म जान अनुरा्ध गरेकी थिईन । गत...

फेरि दिल्ली जाँदै ओली

२०७१ भदौ ३ गते २:१५

काठमाण्डु, ३ भदौ- एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली लगत्तै दिल्ली जाने भएका छन् । भ्रमण विशुद्ध स्वास्थ्योपचारका लागि हुने ओलीको निजी सचिवालयले जनाएको छ । सहयोगी रमेश आचार्यले उपचारका लागि ओली चाँडै दिल्ली जान लागेको जानकारी दिए । पहिला जाँच...

सिडिओ सरुवामा प्रधानमन्त्री र गृहमन्त्रीबीच मारामार

२०७१ भदौ ३ गते २:०१

काठमाण्डु, ३ भदौ -राजधानी दैनिकबाट गृहमन्त्रालय मातहतको प्रमुख जिल्ला अधिकारी सरुवाको विषयलाई लिएर प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतमबीच विवाद बढेको छ । एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवालाई लिएर विवाद बढेको छ । स्रोतका अनुसार काठमाण्डु, ललितपुर, चितवन, पर्सा, झापा, मोरङ,...

भारतमा भेटिएन इबोला, नेपालमा के होला ?

२०७१ भदौ ३ गते १:४३

काठमाण्डु, ३ भदौ –अफ्रिकी मुलुक नाइजेरियाबाट भारत आएका व्यक्तिमा शंका गरिएको इबोला भाइरस संक्रमणको परीक्षण नतिजा नकारात्मक आएको छ । भारतको पुणेस्थित नेसनल भइरोलोजी इन्ष्टिच्युटमा दोस्रो परीक्षण गर्दा ती व्यक्तिमा इवोलाको संक्रमण नभेटिएको हो । यसअघि नेशनल सेन्टर फर डिजिज कन्ट्रोलमा परीक्षण गर्दा संक्रमणको...

प्रधानमन्त्री सक्रिय, आजबाट सिंहदरबार जाने

२०७१ भदौ ३ गते १:३३

काठमाण्डु, ३ भदौ –उपचार गरेर अमेरिकाबाट फर्किएयता आराममा रहेका प्रधानमन्त्री सुशील कोइराला सोमबारदेखि सक्रिय भएका छन् । उनी सोमबार व्यवस्थापिका संसद्मा सहभागी भए भने प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पनि नियमित जाने भएका छन् । हल्का खोकी र ज्वरो पनि सन्चो भएकाले अब प्रधानमन्त्री कोइराला सार्वजनिक...

कटवालले भने, ‘सेनाको छाती सैनिक मञ्चमा माओवादीलाई पस्न नदिएकै हो’

२०७१ भदौ २ गते १३:१०

काठमाण्डु, २ भदौ – पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालले आफू प्रधानसेनापति भएपछि माओवादीलाई सेनाको छाती सैनिक मञ्च पस्न नदिएको प्रष्ट पारेका छन् । सामाजिक सञ्जालमा आत्मकथामा लेखेविपरीत माओवादी सैनिक मञ्च छिरेको तस्बिर सार्वजनिक भएपछि कटवालले फेसबुकबाट प्रस्टिकरण दिएका छन् । ‘पुस्तकमा उल्लेखित घटना म प्रधानसेनापति भइसकेपछिको हो।...

नायक ज्याकी चेनका छोरा नशालुपदार्थसहित पक्राउ

२०७१ भदौ २ गते १२:५७

काठमाण्डु – विश्वप्रसिद्ध नायक ज्याकी चेनका छोरा नशालुपदार्थसहित पक्राउ परेका छन् । ३२ वर्षिय जेसी चेनलाई नशालुपदार्थ राखेको आरोपमा बेइजिङ प्रहरीले हिरासतमा लिएको हो । उनीसँगै २३ वर्षिय ताइवानी फिल्मस्टार पनि पक्राउ परेका छन् । जेसीले ठुलो पर्दामा अभिनय गरिसकेका छन् । उनलाई ‘फांग...

डाक्टरले लगाए आफ्नै शरिरमा आगो

२०७१ भदौ २ गते ११:४६

काठमाण्डु, २ भाद्र – केएमसी अस्पताल दुवाकोटमा कार्यरत डा.आमोद ढुंगानाले आत्मदाह गरेका छन् । बौद्धमा बस्ने ३७ बर्षीया ढुंगानाले भाद्र १ मा आफ्नै घरको स्टोर कोठामा   नाम नखुलेको केमिकल छरेर आगो लगाउदा घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ...

गुण्डागर्दी र तस्करीको सेल्टर बनेको क्रसर उद्योगीसँग सरकार घुँडा टेक्दैन : मन्त्री थापा

२०७१ भदौ २ गते ११:३६

काठमाण्डु, २ भदौ – उद्योगमन्त्री कर्णबहादुर थापाले सरकारले तोकेको मापदण्ड विपरीत चलाईएका क्रसर उद्योगलाई कुनै पनि हालतमा छुट नदिने भन्दै सरकार आफ्नो निर्णयबाट एक ईन्च पनि पछि नहट्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री थापाले व्यवसायीहरुले जतिसूकै...

संविधान निर्माण नहुन्जेलसम्म सरकार परिवर्तन हुदैन : रावल

२०७१ भदौ २ गते १०:४२

काठमाण्डु, २ भदौ – नेकपा एमाले उपाध्यक्ष भीम रावलले संविधानसभाबाट संविधान निर्माण नहुन्जेलसम्म एमाले सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले नेपाली काँग्रेस र नेकपा एमालेबीच सरकार निर्माणको बेला भएको सात बुँदे सहमति संविधान निर्माणको...

प्रचण्डले भने – सरकार दर्शक जस्तो

२०७१ भदौ २ गते ९:२२

काठमाण्डु, २ भदौ – प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दर्शक जस्तो बनेको आरोप लगाएका छन् । सोमबारको व्यवस्थापिका संसद बैठकमा बोल्दै प्रचण्डले सरकार महत्वपूर्ण कार्यमा पनि ‘पर्ख र हेर’ नीति अवलम्वन गरी मुकदर्शक बनेको बताए । देशभर आएको प्राकृतिक...

ललितपुरका ६ गाविसलाई नगरपालिका घोषणा गर्न माग

२०७१ भदौ २ गते ८:५३

काठमाण्डु, २ भदौ – हरिसिद्धि, ठैब गाविस सर्वदलीय समिति ललितपुरले गोदावरी क्षेत्रको ६ वटा गाविसहरुलाई समेटेर गोदावरी नगरपालिका घोषणा गर्न सरकारसँग माग गरेको छन् । समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरि नेपाल सरकारले उपत्यकाका गाविसहरुको समायोजन गरी नगरपालिका निर्माण गर्ने निर्णय बमोजिम...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us