डाक्टरले लगाए आफ्नै शरिरमा आगो

काठमाण्डु टुडे २०७१ भदौ २ गते ११:४६ मा प्रकाशित

काठमाण्डु, २ भाद्र – केएमसी अस्पताल दुवाकोटमा कार्यरत डा.आमोद ढुंगानाले आत्मदाह गरेका छन् ।

बौद्धमा बस्ने ३७ बर्षीया ढुंगानाले भाद्र १ मा आफ्नै घरको स्टोर कोठामा   नाम नखुलेको केमिकल छरेर आगो लगाउदा घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us