रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने

काठमाण्डु टुडे २०८३ असार १२ गते १२:३३ मा प्रकाशित

काठमाण्डू, १२ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको निर्वाचन आज हुँदै छ ।

महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले केहीबेर अगाडि सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारहरुको सूचीमा गौतम र कार्कीको मात्रै उम्मेदवारी परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us