चितवन, ३ भदौ – चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारी बाघको आक्रमणमा मारिएका छन् । बघौडा–२ बस्ने राष्ट्रिय निकुन्ज भित्र गिद्धलाई रेखदेख गर्ने कर्मचारी २९ बर्षीय हरि बोटेको बाघको आक्रमणबाट मृत्यु भएको छ । जगतपुर–१ राष्ट्रिय निकुन्ज भित्र एरिया सरसफाई गर्ने क्रममा मङगलबार बिहान निकुन्जकै...
काठमाण्डु, ३ भदौ – नेपाल स्वास्थ्य व्यवसायी महासंघको नवौ साधारण सभा विधिवत ढंगबाट अगाडी नबढेको भन्दै स्वास्थ्य व्यवसायी संघर्ष समिति र प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्च नेपालले आपत्ति जनाएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा स्वास्थ्य व्यवसायी संघर्ष समिति र प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्च नेपालले...
चितवन, ३ भदौ – नेकपा– माओवादी अध्यक्ष मोहन बैद्यले संविधानसभामा दलहरुले संविधान शिर्षकको नाटक मञ्चन गरिरहेको बताएका छन् । क्रान्तिकारी पत्रकार महासंघले भरतपुरमा मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बैद्यले आफ्नो पार्टी लगायत अन्य शक्तिहरुलाई समावेश नै नगरी बनाउन लागिएको संविधान वास्तविक जनताको संविधान...
सप्तरी, ३ भदौ – अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले सोमबार राति सप्तरीको जमुनी मधेपुरा गाविसबाट तीन महिला कलाकारलाई पक्राउ गरेको छ । जमुनी मधेपुरा गाविसमा गएराति आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले ती कलाकारलाई पक्राउ गरेको...
धनगढी, ३ भदाै – धनगढी नगरपलिका वडा नं १ पशुपति टोलका एक व्यक्तिले पत्नीको हत्यापछि आफूले पनि आत्महत्या गरेका छन् । अठ्तीस वर्षीय राकेश चौधरीले आफ्नै घरको कोठमा ३५ वर्षीया पत्नी रति चौधरीको बञ्चरो प्रहार गरी हत्या गरेपछि आफूले पनि कोठामै आत्महत्या गरेको देखिएको...
धनुषा, ३ भदौ – तारापट्टी सिरसियामा बालिकाको सामूहिक बलात्कारको घटना सेलाउन नपाउँदै जिल्लाकै बेँगाडावरमा अर्की एक बालिकाको पनि बलात्कारपछि हत्या भएको छ । बलात्कार गरी हत्या गरिएको अवस्थामा बेँगाडावर-९ निवासी ११ वर्षीया एक बालिकाको शव फेला भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको...
काठमाण्डु, ३ भदौ – रसुवाका स्थानीयवासिन्दाले अनिश्चितकालीन यातायात बन्द गर्ने चेतावनी दिएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रसुवाली जनताले चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध संचालक कुलमान घिसिङलाई हटाउने निर्णय गृहमन्त्री र उर्जामन्त्रीले ठाडो हस्तक्षेप गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आगामी...
काठमाण्डु, ३ भदौ- हिन्दू परम्पराअनुसार मानिसको मृत्यु भएको १३ औं दिनमा काजकिरिया सम्पन्न हुने गर्छ । तर प्रहरी कारबाहीरमा मारिएका चर्चित डन दिनेश अधिकारीको अझै अन्त्येष्टि गरिएको छैन । परिवारले १३ औं दिनमा अन्त्येष्टिको तयारी गरेको थियो । तर अदालतमा रिटमाथिको सुनुवाइमा ढिलाइ भएकाले...
झापा, ३ भदौ- सरकारले पूर्वी नेपालको मुख्य नाका काँकडभिट्टामा इबोला भाइरसको सङ्क्रमण रोक्न क्वारेन्टाइन हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । झापाको काँकडभिट्टा भारतको पश्चिम बङ्गालसँग जोडिएको र सिक्किम, आसाम, मेघालय, नागाल्यान्डलगायतका प्रान्तसँग नजिक रहेको नेपालको पूर्वी नाका हो । अध्यागमन कार्यालय परिसरमा स्थापना गरिएको इबोला...
काठमाण्डु, ३ भदौ चर्चित गुण्डा नाइके दिनेश अधिकारी चरीको हत्याविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजबाट बहस हुदैछ । हिजो हुने भनिएको बहस आजबाट हुने भएको हो । प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेपछि चरीका दाजु ध्रुव अधिकारीले दायर गरेको रिटमा प्रहरीलाई किटानी जाहेरी लिन...
काठमाण्डु, ३ भदौ- स्वास्थ्य मन्त्रालयमा गैरचिकित्सक सचिव नियुक्ति गरिएको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकहरुले आजबाट अनिश्चितकालिन मन्त्रालय घेराउ गर्दैछन् । स्वास्थ्य मन्त्रालयको रिक्त सचिवमा मन्त्रिपरिषदले स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठलाई सरुवा गरेपछि चिकित्सकरु आन्दोलित भएका हुन । घेराउ कार्यक्रम दिउँसो २ बजेबाट हुने नेपाल...
काठमाण्डु, ३ भदौ- गाई काटेर मासु खाएको आरोपमा प्रहरीले गोली हान्दा घाइते भएको एक वृद्धको मृत्यु भएको छ । प्रहरीको गोलीबाट गम्भीर घाइते भएका गोरखा सिमजुङका ६५ वर्षीय लाक्पा तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । मृतकका आफन्तले शव बुझेन मानेका छैनन...