निकुञ्जका कर्मचारीलाई बाघले मार्‍यो

काठमाण्डु टुडे २०७१ भदौ ३ गते ११:३३ मा प्रकाशित

चितवन, ३ भदौ – चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारी बाघको आक्रमणमा मारिएका छन् ।

बघौडा–२ बस्ने राष्ट्रिय निकुन्ज भित्र गिद्धलाई रेखदेख गर्ने कर्मचारी २९ बर्षीय हरि बोटेको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

जगतपुर–१ राष्ट्रिय निकुन्ज भित्र एरिया सरसफाई गर्ने क्रममा मङगलबार बिहान निकुन्जकै बाघले उनलाई मारेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us