काठमाण्डु, ४ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले कानुनले नहुने काम भए आफूले भनेकै भएपनि नगर्न सरकारका सचिवहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित आˆनो कार्यालयमा बुधबार सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले कर्मचारीतन्त्रले कुनै पनि दलको प्रतिनिधि नबनी स्वतन्त्र भएर जनताका पक्ष काम गर्नुपर्ने बताए । सरकार...
अर्पण कोइरालाले मेरो विरुद्धमा भ्रामक, कपोकल्पित कुराहरु लेखाइरहेको छ । र कतिपय मिडियाहरुले एकतर्फीरुपमा उसका कुराहरुलाई स्थान दिइरहेका छन् । कतिपय अनलाइनहरुमा यतिसम्म घिनलाग्दा कुराहरु आइरहेका छन् कि म आफैं अचम्मित भइरहेकी छु । उसले केही प्रतिष्ठित मिडीयाहरुको दुरुपयोग गरेर भ्रम छरेर मलाई नराम्रो ...
काठमाण्डु, ४ भदौ– एकीकृत माओवादीका काठमाण्डु अध्यक्ष हिमाल शर्माले नेता बाबुराम भट्टराई पक्षले समानान्तर कमिटि घोषणा गरेको विषयलाई हास्यास्पद, गैरराजनीतिक र अराजतकताको संज्ञा दिएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै शर्माले समानान्तर कमिटी घोषणा गरेकामा आपत्ति जनाएका हुन् । उनले भट्टराई पक्षले पार्टी...
काठमाण्डु, ४ भदौ– नेपाल क्रिकेट संघ ‘क्यान’ ले एसीसी यू–१६ प्रिमियर क्रिकेटको उपाधि जितेको नेपाली टोलीका सदस्यहरुलाई जनही २० हजारका दरले पुरस्कार दिने घोषणा गरेको छ । खेलाडीहरुको प्रत्साहनका लागि नगद पुरस्कार दिन लागिएको क्यान सदस्य रञ्जित तामाङले काठमाण्डु टुडेलाई बताए । फाइनलमा नेपालले आयोजक...
काठमाण्डु, ४ भदौ – प्रहरी कारवाहीमा मारिएका डन दिनेश अधिकारी ‘चरी’ कि प्रेमिका खुश्बु ओलीले मिडिया केही पनि नबुझी आफू विरुद्ध खनिएको आरोप लगाएकी छिन् । उनको पूर्व प्रेमी अर्पण कोइरालाले आफ्नो सात करोड खाएको भनि गरेको प्रचार विरुद्ध आफै पत्रकार सम्मेलन आयोजना गरेर...
काठमाण्डु, ४ भदौ– एकीकृत माओवादीले सभासदहरुलाई राहत तथा उद्धारका लागि बाढीपहिरो प्रभावित जिल्लाहरुमा पढाउने भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सभासद र नेताहरुलाई राहत तथा उद्धार र क्षतिको विवरण संकलनका लागि प्रभावित क्षेत्रमा खटाउने निर्णय गरेको हो । बैठकपछि प्रमुख सचेतक...
काठमाण्डु, ४ भदौ– चर्चित डन दिनेश अधिकारी ‘चरी’ गएको साउन २१ गते धादिङको सीमानामा पर्ने काठमाण्डुको भीमढुंगामा प्रहरी मुठभेडमा मारिए । चरीको शव जतिखेर सार्वजनिक भयो, त्यतिबेला उनको शरीरमा सेतो सर्ट र निलो पाइन्ट थियो । सर्ट केही माथि सरेको थियो । तर अस्पताल...
काठमाण्डु, ४ भदौ– सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट प्रभावितहरुको राहत र उद्धारकार्य तीव्र बनाउन माग गर्दै प्रधामन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाइएको छ । एकीकृत माओवादी स्थायी समिति सदस्य एवम् सिन्धुपाल्चोक–२ का सभासद अग्नि सापकोटा नेतृत्वको टोलीले बुधबार बालुवाटारमा भेटी राहत र उद्धारमा ढिलाइ भइरहेकामा प्रधानमन्त्रीको...
काठमाण्डु, ४ भदौ – नेपाल बोटल वाटर उद्योग संघले पानीमा कार्टेलिङ्ग एकाधिकार र ब्रम्हलुट नभएको बताउादै उपभोक्ताहरुलाई सचेत रहन आग्रह गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले बजारमा हल्ला भए झैं पानीमा कार्टेलिङ्ग एकाधिकार र ब्रम्हलुट नभएको र उपभोक्ता मूल्य...
काठमाण्डु, ४ भदौ – नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति काठमाण्डु र बाग्मती ट्रिपर व्यवसायी संघ काभ्रेले तत्काल सरकारले ढुंगा, गिट्टी, बालुवा लगायत निर्माण सामाग्रीमा लगाएको रोक फिर्ता नगरे सवै ट्रिपर तथा ट्रक सरकारलाई नै बुझाउने चेतावनी दिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा...
काठमाण्डु, ४ भदौ– समानान्तर कमिटी गठन रोक्ने प्रतिबद्धता जनाएको एक साता नबित्दै एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले काठमाण्डुमा समानान्तर कमिटी घोषणा गरेको छ । भट्टराई पक्षले जिल्ला सदस्य महेन्द्र श्रेष्ठको नेतृत्वमा ५७ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो । बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा बुधबार...
काठमाण्डु, ४ भदौ– नक्कली फेसबुक आइडी बनाएर महिलालाई दुव्र्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जलकन्या–२ घर भएका राजकुमार स्याङ्बो छन् । उनलाई प्रहरीको महानगरीय अपराध महाशाखा हनुमानढोकाको टोलीले बुधबार पक्रेको हो । प्रहरीका अनुसार स्याङबोले लामो समयदेखि नक्कली...