रुकुम, २० भदौ– आफूलाई जन्म दिने आमा सिरियामा बन्धक र बाबु मजदुरी गर्न भारत गएको एक दशक पुग्दा पनि परिवारको सम्पर्कमा नआउँदा रुकुममा एक बालिकाको विचल्ली भएको छ । रुकुम सदरमुकाम खलंगा–८ की ११ वर्षीया बालिका कृष्णा चनारा आमाबाबु नभएपछि साहाराविहीन बनेकी हुन् ।...
सिन्धुपाल्चोक, १९ भदौ – कोदारीबाट बाह्रविसेतर्फ आउदै गरेको गाडी चेक जाँच गर्दा अवैध २ केजी सुनसहित एक पक्राउ परेका छन् । मार्मिग–६ का १६ बर्षीय सांजो लामालाई प्रहरीले सुनसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो बा ११...
कास्की, १९ भदौ – जिल्ला मालपोत कार्यालयमा कार्यरत नायब सुव्वा कृष्णप्रसाद पनेरू १० हजार घूससहित रङगेहात पक्राउ परेका छन् । सेवाग्राहीको सूचना अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, पोखराबाट गएको टोलीले पक्राउ गरेको हो । जग्गाको हालसाविक गर्नका लागि नासुले घूस मागेको बझिएको...
काठमाण्डु, १९ भदौ – एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानका विवादित विषयमा दलहरुबीच सहमति हुनुकाे विकल्प नरहेकाे बताएका छन् । भारतमा उपचार गरेर बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग बाेल्दै भदाै २१ भित्र सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् । उनले भने-’सम्वाद समितिले...
काठमाण्डु, १९ भदौ – राष्ट्रिय जनावर गाई काटेको अभियोगमा हिरासतमा रहेका व्यक्तिलाई छोड्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् । नेपाल तामाङ घेदुङ संघ र ताम्सालिङ संयुक्त सङघर्ष समितिले बिहिबार संविधानसभा अगाडी नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले धर्मनिरपेक्ष मुलुक घोषणा भैसकेको...
काठमाण्डु, १९ भदौ – भारतसँग पिडिए सम्झौता भए देशको प्राकृतिक स्रोत साधनमाथि पूर्ण रुपले भारतको हस्तक्षेप कायम हुने भन्दै सरोकारवालाले विरोध गरेका छन् । मिडिया इन्टरनेसनलले बिहीबार काठमाण्डुमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एनेकपा माओवादीका नेता लिलामणी पोखरेलले संविधान छलेर उक्त पिडिए सम्झौता हुन लागेको...
काठमाण्डु, १९ भदौ – नेपाल सुपारी उत्पादक तथा व्यवासयी संघ, झापाका अध्यक्ष अर्जुनकुमार कार्कीले नेपाल उद्योग बाणिज्य महासंघले सुपारी निर्यात गर्दा एकाधिकार कायम गरेको भन्दै आन्दोनलमा उत्रेका झापा र मोरङ्का व्यवसायीहरुले कृषक तथा व्यवसायीहरुको हकहितका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न आन्दोलन गरेको...
काठमाण्डु, १९ भदौ – चार पटक ‘वेष्ट प्लेयर अफ दि ईयर’ बनेका राष्ट्रिय खेलाडी मनोहर बस्नेत (म्याक्स) ले नेपाल बक्सिङ् संघका अध्यक्ष राजीब श्रेष्ठले आफूलाई अन्याय गरेको भन्दै कारवाहीको माग गरेका छन् । बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बस्नेतले आफूलाई नेपाल बक्सिङ्...
काठमाण्डु, १९ भदौ – नेपाली कााग्रेसको भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी मंसिरमा हुने भएको छ । बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै तरुण दलले आगामी मंसिरको १०, ११ र १२ गते चौथो राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिएको छ ।...
काठमाण्डु, १९ भदाै – मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परराष्ट्र मन्त्रालयका ६ सहसचिवलाई राजदूत सिफारिस गरेको छ। तर, भारतसहितका महत्वपूर्ण देशमा भने हुन सकेन । जसमा खगनाथ अधिकारीलाई थाइल्याण्ड, दीपक धिताललाई जेनेभा, यज्ञबहादुर हमाललाई कुवेत, कालीप्रसाद पोखरेललाई क्यानडा, अमृत राईलाई दक्षिण अफ्रिका र अम्बिका लुइटेललाई...
काठमाण्डु, १९ भदाै – संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको बैठक बिना निश्कर्ष टुंगिएको छ । संघीयता र राज्यपुर्नसंरचनाको बिषयमा सहमति जुटाउन सिंहदरबारमा बसेको बैठकमा दलहरुले पुराना अडान नछाेडेपछि बिना निश्कर्ष टुंगिएको हाे । बैठकमा तीन ठूला दलका शीर्ष नेताहरु सहभागी थिए । अघिल्लो संबिधानको...
गाेरखा, १९ भदाै – गोरखाको आँपपिपल सामुदायिक अस्पतालमा गम्भीर प्रकृतिका बिरामीलाई भेन्टिलेटर प्रयोग गरेर उपचार गर्न थालिएको छ । जटिल खालका बिरामीको शल्यक्रिया गर्दा भेन्टिलेटरको प्रयोग गर्न थालेको अस्पतालका निर्देशक क्षितिजचन्द्र पोखरेलले जानकारी दिए । शल्यक्रियाको अवस्थामा बिरामीको श्वासप्रश्वास र मांसपेशी पूर्ण रुपमा...