पाँचथर, १८ भदौ– संघीय समाजवादी पार्टीका नेता आङ्काजी शेर्पाले आफूले बाहुन, क्षेत्रीलाई गाली नगरेको दाबी गरेका छन् । पार्टीको जनजागरण कार्यक्रमका सिलसिलामा पाँचथर पुगेका शेर्पाले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो बदनाम गराउन बाहुन–क्षेत्रीविरोधीको आरोप लगाइएको बताए । संघीयताको एजेण्डा कमजोर बनाउने उद्देश्यले त्यस्तो प्रचार...
कैलाली, १० भदौ– कैलालीको उदासिपुरमा सर्पको टोकाइबाट एकै परिवारका दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदासिपुर–१ का २० वर्षीया कमला धामी र उनकी बहिनी ८ वर्षीया मिना धामी छन् । राति सुतेका बेला उनीहरुलाई बिहान २ बजेतिर करेत नामको सर्पले टोकेको थियो ।...
काठमाण्डु, १८ भदौ– नापी कार्यालय चावहिलका सर्वेक्षक शिवनारायण यादव घूस लिँदालिँदै पक्राउ परेका छन् । वाग्राहीसँग घूस लिइरहेका बेला उनलाई बुधबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओम अस्पताल नजिकैबाट पक्राउ गरेको हो । यादवको साथबाट घूस लिएको ५० हजार रुपैयाँ बरामद गरिएको अख्तियारले...
काठमाण्डु, १८ भदौ– एकीकृत माओवादी नेता एवम् संविधानसभाअन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले नयाँ बन्ने संविधानमा समलिंगी विवाहलाई वैधानिकता दिइने बताएका छन् । समलिंगी विवाहलाई कानुनी वैधता दिन माग गर्दै बिहीबार ज्ञापनपत्र बुझाउन गएका नील हिरा समाजका प्रतिनिधिसँग कुरा गर्दै...
काठमाण्डु, १८ भदौ– प्रहरीले राजधानीमा सक्रिय लागुऔषध कारोबारीको ठूलो गिरोहलाई पक्राउ गरेको छ । लागुऔषध कारोबारमा संलग्न गिरोहका ८ जना बुधबार काठमाण्डुबाट पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट ९२ दशमलब १९ ग्राम खैरो हेरोइनसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक नवलपुर–९ का...
सुनसरी, १८ भदौ– प्रहरीले पैसा नदिए मारेर लाश खोलामा फालिदिने धम्की दिने एक गुण्डा नाइकेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुण्डा नाइके मोरङ उर्लाबारीका सुशन लिम्बू छन् । उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले बुधबार इटहरीबाट पक्राउ गरेको हो । उनले टेलिफोनमार्फत इटहरीका...
काठमाण्डु, १८ भदौ – एमाले कार्यवाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले नेकपा–माओवादीले भने जस्तो सर्वपक्षीय गोलमेच सम्मेलनबाट संविधान जारी गर्न नसकिने स्पष्ट पारेका छन् । सहमतिमै भदौ २१ गतेभित्र संविधानको पहिलो मस्यौदा जारी गर्न दवाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको...
काठमाण्डु, १८ भदौ – नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थी नेताहरुले संघको आसन्न महाधिवेशनमा टिके प्रथाको अन्त्य गर्दै स्वस्थ्य प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न माग गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेविसंघका नेताहरुले कुनै पनि बहानामा नेतृत्व गुटगत ढंगबाट चयन...
काठमाण्डु, १८ भदौ – अख्तियारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृत शम्भु प्रसाद चालिसेमाथि आरोप पत्र दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका शाखा अधिकृत चालिसेले मुद्धा मिलाइदिने प्रलोभनमा मुनु गुरुङसँग १० लाख घूस लिएकाले उनीमाथि आरोप पत्र दर्ता गरेको अख्तियार दुरुपयोग अनुसन्धान...
काठमाण्डु,१८ भदौ – नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आफ्ना मागको सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेपाल आयल निगम एवम् नेपाल सरकारले कार्यान्वयन गर्न वेवास्ता गरेकाले आगामी भदौ २१ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएको हो । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार...
राैतहट, १८ भदाै – कृषिमन्त्री हरि पराजुलीको नक्कली स्वकीय सचिव भन्दै हिड्ने दुई व्यक्ति पक्राउ छन् । रौतहट प्रहरीद्वारा पक्राउ परेका दुई अभियुक्तले विभिन्न सरकारी कार्यालयका प्रमुख र सर्वसाधारणबाट लाखौं ठगेको तथ्य सार्वजनिक भएको छ । रौतहटको विसुनपुर्वा मानपुर–९ घर भई खेसरैया गाविसको...
काठमाण्डु, १८ भदौ – नयाँ संबिधानमा भ्रष्टाचारीले आजिवन चुनावमा उम्मेदवारी दिन नपाउने प्रावधान राख्न दलहरुले सहमती जनाएका छन् । बुधबार विहान बसेको संबैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको वैठकले यो बिषयमा सहमति गरेको हो । विद्यमान कानुनअनुसार अदालतबाट भ्रष्टाचार आरोप प्रमाणित भइ सजाय पाएका...