विराटनगर, ८ असोज– परपुरुषसितको अनैतिक सम्बन्ध लुकाउन एक महिलाले आफनै श्रीमानको हत्या गराएको खुलेको छ । सुनसरीको हरिपुर–८ भान्टावारी घर भएका चौपाया व्यापारी मस्तकिम मियाँको हत्या आफ्नै जेठी श्रीमतीको योजनामा भएको खुलेको हो । गत साउन २३ गते सप्तरीको भारदह–१ कोसी ब्यारेजदेखि पश्चिम केराको...
काठमाण्डु, ८ असोज–सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाद्वारा उत्पादित आयुर्वेदिक औषधिमा मानव शरीरलाई हानी पुर्याउने व्याक्टेरिया भेटिएको छ । औषधि व्यवस्था विभागले गत आर्थिक वर्ष गरेको परीक्षणमा पाँचवटा औषधिमा ‘इकोलाई, साल्मोनेला’ जस्ता ब्याक्टेरिया भेटिएको हो । वैद्यखानाले उत्पादन गरेका पुस्यानुग चुर्ण (इसपीवाई ०३), चनानदी चुर्ण (एससीसी१३),...
काठमाण्डु, ८ असोज– खेल सकिन केही सेकेन्डमात्र बाँकी थियो । नेपाललार्इ ०–१ले पछि पार्दै पाकिस्तान जितको एकदमै नजिक पुगिसकेको थियो । घरेलु मैदानमै राष्ट्रिय टोली पछारिने अवस्थाले दर्शक निराशामा डुबेका थिए । कति त धमाधम रंगशाला बाहिरिदैं थिए । अन्तिम केही सेकन्डमा यस्तो आँधी...
काठमाण्डु, ८ असोज– गरिब र मितव्ययी प्रधानमन्त्री भनेर ठूलो चर्चा पाएका सुशील कोइरालाको एउटा विदेश भ्रमणको खर्च मात्रै दुई करोडको हाराहारी पुगेको छ । कोइरालाको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क गएको टोलीको खर्चका लागि सरकारले झण्डै दुई करोड रुपैयाँ निकासा गरेको...
काठमाण्डु, ८ असोज– संविधानसभा दोस्रो चुनावमा आफ्नै पार्टीका उम्मेद्वारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस अनुशासन समितिले केन्द्रीय सदस्य सुजाता कोइरालासहित १ सय ८३ जनालाई कारबाहीको सिफारिस गरेको छ । जसमा केन्द्रीय सदस्य, सभासद्, पूर्वमन्त्रीदेखि क्षेत्रीय सभापतिसमेत छन् । अनुशासन समितिले मंगलबार कार्यबाहक सभापति रामचन्द्र...
काठमाण्डु, ७ असोज– शिक्षकहरूलेराजनीति गर्न नहुने बताउँदै आएका सभासद्हरूका लागि विभिन्न शिक्षकनेताहरूले पार्टी र सभासद्ले नै आफूहरूलाई कार्यकर्ता बनाउने गरेको गुनासोगरेका छन् । व्यवस्थापिका-संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिअन्तर्गतको शिक्षा उपसमितिको आजकोबैठकमा विभिन्न पार्टी निकट मानिने शिक्षक सङ्घ सङ्गठनका पदाधिकारीलेत्यस्तो गुनासो पोखेका...
काठमाण्डु, ७ असोज– आफूलाई राष्ट्रिय अनुसन्धान विभागको डीएसपी बताउँदै ठगी गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा तान्द्राङ–२ का ३१ वर्षीय दिपक ढकाल रहेको प्रहरीले जनाएको छ । उनले आफूलाई राष्ट्रिय अनुसन्धानको डिएसपी नवीनसिंह खड्का भन्दै ठगी गर्दै हिंडेका थिए । पक्राउ...
वीरगन्ज, ७ असोज– वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको लापरबाहीका कारण एक नवजात शिशुको ज्यान गएको छ । अस्पतालमा प्रसुति गराउन आएकी रौतहट सन्तपुरकी भगवती चौधरीले जन्माएको बच्चा चिकित्सकको लापरबाहीका कारण मरेको हो । चिकित्सकले भिडियो एक्सरे गराउन सल्लाह दिएपछि श्रीमानको सहयोगमा महेन्द्र आरोग्य भवनतर्फ जाने...
काठमाण्डु, ७ असोज– सरकारले खाना र चिकित्सकले सिफारिस गरेको औषधी सेवन नगर्दा गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको निधन भएको जनाएको छ । प्रधानमन्त्री कार्यालयका सचिव राजुमान सिंह मल्लले मंगलबार विज्ञप्ति जारी गरी यस्तो बताएका हुन् । विज्ञप्तिमा सरकारका तर्फबाट अधिकारीको जीवन रक्षाका लागि हरसम्भव प्रयास...
मुस्ताङ, ७ असोज– स्थानीयले कागबेनी–मुक्तिनाथ सडकखण्ड अवरुद्ध पारेपछि पवित्र तीर्थस्थल मुक्तिनाथ र कागबेनी आएका हजारौं तीर्थालु अलपत्र परेका छन् । यातायातमा सिण्डिकेट लागू गरिएको विरोधमा मुक्तिनाथ, झोङ, कागबेनी र छुसाङका स्थानीयले सडक अवरुद्ध गरेपछि सोह्रश्राद्ध गर्न आएका तीर्थयात्रु बीच बाटोमै अलपत्र परेका हुन् ।...
काठमाण्डु, ७ असोज– तराईलाई नेपालबाट अलग गर्नुपर्ने अभियान चलाएका सीके राउतको रिहाईको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा भएको छ । सीके राउत रिहाइ संघर्ष समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी २४ घण्टाभित्र उनलाई रिहा गर्न अल्टिमेटम दिएको हो । पत्रकार सम्मेलनमा बुधबार बिहान ९...
काठमाण्डु, ७ असोज– व्यवस्थापिका–संसदको मंगलबारको बैठक एमाले नेतृ साहना प्रधानको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । सभाध्यक्ष सुवास नेम्वाङले संसद बैठकमा बाम आन्दोलनकी अगुवा एवम् पूर्वसांसद प्रधानको निधनमा शोक प्रस्ताव पेश गरेका थिए । बैठकले सर्वसम्मतिले प्रस्ताव पारित गरेको छ ।...