समाचार

संविधान निर्माणमा सहमति जुटाउन भट्टराई पुगे ओली निवासमा

२०७१ असोज ९ गते ८:११

काठमाण्डु, ९ असोज – एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी नेता बाबुराम भट्टराईबीच भेटघाट भएको छ । संविधानसभा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईले संविधान निर्माणमा सहमति जुटाउन एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेका हुन् । बिहीबार बिहान ओली...

प्रचण्ड विचारधारा बनाउनुपर्ने किरातीको प्रस्ताव

२०७१ असोज ९ गते ७:३०

काठमाण्डु, ९ असोज– एकीकृत माओवादी नेता गोपाल किराँतीले पार्टीको पथप्रदर्शक सिद्धान्त ‘प्रचण्ड विचारधारा’ बनाउनुपर्ने प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहीबार आयोजित एक कार्यक्रममा किराँतीले यस्तो प्रस्ताव गरेका हुन् । कार्यक्रममा प्रमुख अथिति प्रचण्ड थिए । पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद...

हिराे बन्न चाहनुहुन्थ्याे सुशील दा

२०७१ असोज ९ गते ७:०९

अरुण कोइराला, प्रधानमन्त्रीका भाइ भारतीय हिन्दू विश्वविद्यालय (बिएचय) बाट एमबिबिएस गरेका डा. अरुण कोइराला प्रधानमन्त्री सुशील कोइरालाका भाइ हुन् । वनारसमा बिपी कोइरालाको सानिध्यमा रही राजनीति सिकेका उनी नेपाली कांग्रेसका सक्रिय सदस्य हुन् । नेपाली कांग्रेसका बाँके जिल्ला सभापति डा. कोइराला बिपी र दाजु...

चितवनमा गोली चल्याे, एकको मृत्यु, एक घाइते

२०७१ असोज ९ गते ६:३८

चितवन, ९ असोज– चितवनको अयोध्यापुरीमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ । बिहान करिब ११ बजेको समयमा चलेको गोली लागी अर्का एक गम्भीर घाइते भएका छन् । मृतकको सनाखत हुन बाँकी छ । घाइते स्थानीय त्रिलोक महतोलाई उपचारका लागि भरतपुर ल्याइएको...

केपी ओलीलाई लाग्यो दसैं

२०७१ असोज ९ गते ६:३८

काठमाण्डु, ९ असोज– एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई बडादसैंको शुभकामना दिएका छन् । हिन्दू नेपालीहरुले महान चाड दसैंको पहिलो दिन घटस्थापना गरिरहेका बेला ओलीले फेसबुकबाट शुभकामना बाँडेका छन् । ओलीले सबैको जीवनमा शान्ति, ओठमा हाँसो तथा दुर्गामाताको आशिर्वादले सोचेको पूरा...

विभिन्न बहानामा सर्वसाधारण ठगी गर्ने पक्राउ

२०७१ असोज ९ गते ५:३४

बागलुङ, ९ असोज– विभिन्न बहानामा लामो समयदेखि सर्वसाधारणालई ठगी गर्दै हिंड्ने एकजना पक्राउ परेका छन् । गुल्मी जिल्ला पौदीउमराई–८ का ३७ वर्षीय तुलबहादुर विक बागलुङमा प्रकाउ परेका हुन् । उनले अर्काको नामको जग्गा झुक्याएर बेच्ने, जागिर लगाइदिने भन्दै पैसा असुल्ने जस्ता ठगी धन्धा गर्दै...

दसैंको मुखमा पुनर्बहालीको माग गर्दै आमरण अनसनमा बसे पूर्वसेना–प्रहरी

२०७१ असोज ९ गते ५:२४

काठमाण्डु, ९ असोज– सशस्त्र द्वन्द्वका बेला जागिर छाडेका सेना–प्रहरीले  पुनर्बहालीको माग राखेर आमरण अनसन सुरु गरेका छन् । पुर्नबहालीको माग गर्दै संर्घष समितिले बिहीबारदेखि काठमाण्डुको शान्ति बाटिकामा आमरण अनसन थालेको हो । आफूहरुको स–सम्मान पुर्नबहाली हुनुपर्ने र सेवा अवधिका आधारमा पेन्सन व्यवस्था गर्नुपर्ने लगायतका...

पारसले अंश मागेपछि भएको थियो ज्ञानेन्द्रलाई हृदयघात

२०७१ असोज ९ गते ४:४९

काठमाण्डु, ९ असोज–पूर्वराजा ज्ञानेन्द्र शाह हृदयघातले ढल्नुअघि देश फर्किन लागेका छोरा पारसबारे चिन्तित थिए । निर्मल निवास स्रोतका अनुसार अंश लिएर छुट्टिने छोराको जिद्दीका कारण उत्पन्न तनावले नै हो, ज्ञानेन्द्रलाई गालेको । तर हृदयघातको खबरपछि दशैंअघि नै काठमाण्डु फर्किने पारसको योजना रद्द भएको छ...

कम समयमा धेरै वस्तु सम्झिएर विश्व रेकर्ड बनाउने तयारीमा नेपाली

२०७१ असोज ९ गते ४:३०

झापा, ९ असोज– झापा, भद्रपुर– ५ का अर्पण शर्मा एक दिमागी प्रतियोगीताबाट विश्व रेकर्ड बनाउने तयारीमा जुटेका छन् ।  शर्मा एक मिनेटमा ४२ वटा वस्तुलाई स्मरण गरेर थाहा पाउने कलामा नयाँ विश्व रेकर्ड कायम गर्न सक्रिय छन् । दमकमा सोही अभ्यासलाई निरन्तरता दिन दमक...

प्रचण्डकी नातिनी स्मिताको नयाँ एल्बम आजदेखि बजारमा

२०७१ असोज ९ गते ४:१७

काठमाण्डु, ९ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहाल प्रधानको  नयाँ एल्बम बजारमा आउने भएको छ । उनको दोश्रो एल्बम स्मिताको आज काठमाण्डुमा विमोचन हुँदैछ । संगीतकार संघ नेपालको आयोजनामा नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा दिउँसो तीन बजे हुने कार्यक्रममा एमाओवादी अध्यक्ष...

राजधानी छाड्न ४ दिनमै ५ लाखले काटे टिकट

२०७१ असोज ९ गते ३:२१

काठमाण्डु, ९ असोज– दसैं मनाउन २० लाखभन्दा बढी सर्वसाधारण काठमाण्डु उपत्यकाबाट बाहिरिने भएका छन् । सार्वजनिक सवारी साधनको टिकट बिक्रीको आधारमा सो तथ्याङ्क आएको हो । अहिलेसम्म करिब १२ लाख सर्वसाधारण उपत्यकाबाट बाहिर गइसकेको विवरण प्राप्त भएको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले जानकारी...

हिन्दूहरुको महान चाड दसैं सुरु, घरघरमा जमरा राखिँदै

२०७१ असोज ९ गते २:४०

काठमाण्डु, ९ असोज– हिन्दू नेपालीहरुको महान चाड बडादशैँको पहिलो दिन आज दुर्गा भवानीको प्रतीकका रुपमा घरघरमा घटस्थापना गरी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापना गर्ने शुभसाइत बिहान १० बजेर ४५ मिनेटमा रहेको जनाएको छ । दसैंको पहिलो दिन नजिकैको तीर्थबाट ल्याएको माटो वा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us