काठमाण्डु, १० असोज– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पृथ्वीनारायण शाहको राज्य एकीकरण प्रक्रिया सही भएको बताएका छन् । जातीय मोर्चा प्रमुख गोपाल किराँतीले शाहले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनको पक्षमा प्रदर्शन गर्ने बताएको केही दिनपछि दाहालले यस्तो धारणा सार्वजनिक गरेका...
काठमाण्डु, १० असोज– नेपालले करिब सवा लाख पासपार्ट (राहदानी) को विवरण अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोललाई बुझाएको छ । हराएका वा चोरी भएका यस्ता पासपोर्ट आतंकवादीलगायतले दुरुपयोग गरिरहेको आशंकामा अनुसन्धान गर्न इन्टरपोलकै आग्रहमा उक्त विवरण पठाइएको हो । उक्त सूचीमा रहेका कुनै पनि राहदानीमा कसैले...
काठमाण्डु, १० असोज– पूर्वमन्त्री जयप्रकाशप्रसाद गप्तालाई भ्रष्टचारी ठहर गरिएको फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालतले अनुमति दिएको छ । सर्वोच्चले २०६८ फागुन १० गते आफूलाई भ्रष्टाचारी ठहर गरेको फैसला पुनरावलोकनका लागि गुप्ताले दिएको निवेदनमा बुधबार निस्सा (पूनरावलोकनका लागि अनुमति) दिएको हो । गोपाल पराजुली, दीपकराज...
काठमाण्डु, ९ असोज– विगत पाँच दिनयता आमरण अनसन बस्दै आएका सिके राउत अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । महानगरीय प्रहरी परिसर हनुमानढोकामा सोमबारबाट अनसन बसेका राउतको स्वास्थ्यमा खराबी आएपछि प्रहरीले उनलाई शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरेको हो । सुरुमा अस्पतालको इमर्जेन्सीमा राखेर उपचार...
धनुषा, ९ असोज – धनुषाको प्रकोमहुवा गाविसमा बस्ने तीन जनाको चट्याङ लागेर मृत्य भएको छ । मृत्यु हुनेमा ५० वर्षीया पार्वती देबी, ३० वर्षीया अनिता देबी र २८ वर्षीया रीता देबी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाको छ । खेतमा घाँस काटिरहेको अबस्थामा पानी परी...
काठमाण्डु, ९ असोज – भूवन त्रिपाठीद्धारा लिखित ‘‘खगोलीय सम्मेलन’’ नामक कथा सङ्ग्रहको विमोचन भएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा सो कथासंङग्रहको अर्थमन्त्री डा. रामशरण महतले गरेका हुन् । पुस्तक विमोचन गर्दै मन्त्री महतले साहित्यले समाजको प्रतिनिधित्व गर्ने भएकाले पुस्तक पठन एवम् लेखन कार्यलाई...
काठमाण्डु, ९ असोज – क्षेत्र नम्बर ६ बैतडीले राजधानीमा जारी यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ। किर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा क्षेत्र नम्बर ८ पोखरालाई ९६ रनले हराउँदै बैतडीले उपाधि हात पारेको हो। टस हारेर व्याटिङ गरेको बैतडीले निर्धारित ५० ओभरको...
काठमाण्डु, ९ असोज – प्रधानमन्त्री सुशील कोइरालाले नेपाल फर्किएर लगानी गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री राहत कोषमा सहयोग हस्तान्तरण गर्न आएका अमेरिका निवासी नेपालीहरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले आफ्नो अनुभव देश विकासमा लगाउन अनुरोध गरेका हुन् । न्यूयोर्कको पार्क एभेन्यु ग्राण्ड सेन्ट्रलस्थित होटल ग्राण्ड...
काठमाण्डु, ९ असोज – निम्न तथा मध्यम वर्गीय ग्राहकलाई लक्षित गरि नयाँ बानेश्वरमा ‘न्यू बानेश्वर सपिङ्ग मल’ सञ्चालनमा आएकोे छ । विजया दशमी, दिपावली, नेपाल संवत् तथा छठको पर्वको पूर्वउपलक्ष्यमा सपिङ्ग मलमा आउनेलाई उपहार, सामान किन्नेलाई बम्पर उपहार दिने पनि व्यवस्थापकले जानकारी दिएको छ...
काठमाण्डु, ९ असोज – कन्सर्न नेपालका अध्यक्ष एवम् मानवअधिकारकर्मी डा. विजय सैजुले अन्तर्राष्ट्रिय दातृ संस्थाहरु पारदर्शी एवम् जवाहदेही नभएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सैजुले नेपालमा कार्यरत विभिन्न दातृ निकायहरुले समाजसेवाको नाममा कुनैपनि जवाफदेहीता नलिएको भन्दै सवैखाले अन्तर्राष्ट्रिय...
काठमाण्डु, ९ असोज– एकीकृत माआवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सीके राउतलाई पक्रेर अनावश्यक हिरो बनाएको टिप्पणी गरेका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बिहीबार आयोजित कार्यक्रममा उनले सरकार आफैंले मुलुक विघटनको माग गर्नेलाई पक्रेर हिरो बनाएको भन्दै आपत्ति जनाएका हुन् । प्रचण्डले...
काठमाण्डु, ९ असोज – नेकपा-माओवादी सचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले कांग्रेस-एमाले माओवादीलाई पेलेर जान खोजे त्यसको हिसाबकिताब चाँडै नै चुक्ता गरिदिने बताएका छन् । आफ्नो जनविरोधी कर्तुत लुकाउन कांग्रेस र एमालेले माओवादी आन्दोलनलाई अपराधिकरण गर्न खोजेको भन्दै उनले भने, ‘मैले उहाँहरुलाई यसो नगर्नुस् भनेको...