काठमाण्डु, २८ असोज – प्रधानमन्त्री सुशील कोइरालासँग गैर आवासीय नेपाली संघ (एनआरएन)को प्रतिनिधि मण्डलले भेट गरेको छ । संघका अध्यक्ष शेष घलेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेको हो । भेटमा गैरआवासीय नेपाली संघको अवस्था, गैरआवासीय नेपालीहरुले नेपालमा गरेको लगानी,...
चितवन, २८ असोज – चितवनको फिस्लिङमा कार र ट्रक एकआपसमा जुधेर भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । काठमाण्डुबाट मुग्लिङ जाँदै गरेको बा ३ च ५५१६ नम्बरको कार र मुग्लिङबाट काठमाण्डु आउँदै गरेको ना ४ ख...
विराटनगर, २८ असोज– मोरङमा छैटौंपटक श्रीमती ल्याउन खोज्ने एक इन्जिनियर पक्राउ परेका छन् । खानेपानी तथा सरसफार्इ डिभिजन कार्यालय राजविराजका इञ्जिनियर ५५ वर्षीय राजकुमार यादव बहुविवाहको आरोपमा पक्राउ परेका छन् । पाँचौं श्रीमतीमाथि कुटपिट गरी छैठौं ल्याउन खोजेपछि उनी पक्राउ परेका हुन् । पाँचौ...
काठमाण्डु, २८ असोज– तीन वर्षअघि एमाओवादीबाट विभाजित भएर बनेको नेकपा–माओवादी फुटको संघारमा पुगेको छ । महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दको विवादका कारण पार्टी फुट्न लागेको हो । एमाओवादीसँग पार्टी एकताका पक्षमा उभिएका थापा र विपक्षमा उभिएका चन्दबीच विवाद बढ्दै गएको छ ।...
बाँके, २८ असोज– बाँकेमा एकैदिन दुई महिलालाई पतिसहितको संलग्नतामा आफन्तले आगो लगाएर मार्ने प्रयास गरेका छन् । प्रहरीका अनुसार इन्द्रपुर–९ मानपुरकी १९ वर्षीया पूजादेवी नाउ र खासकारकाँदो–२ भुजुइगाउँकी २५ वर्षीया हेमकुमारी धोबीलाई जलाएर मार्ने प्रयास गरिएको हो । प्रहरीले आगो लगाएर मार्ने प्रयास गरिएको...
काठमाण्डु, २८ असोज– भारत सरकारले आतंकवादीद्वारा नेपालका महत्वपूर्ण नेताहरुको हत्या हुनसक्ने सूचना नेपाल सरकारलाई दिएको १८ दिनपछि सुरक्षा निकायका प्रमुखहरुले यसलाई गम्भीरतापूर्वक लिँदै विशेष छलफल चलाएका छन् । सुरक्षा निकायका प्रमुखहरुको आइतबार र सोमबारका विभिन्न बैठकमा विमानस्थल विशेष सुरक्षा योजना तयार गर्नेबारे छलफल भएको...
काठमाण्डु, २८ असोज– थाइल्यान्डमा गाँजा सेवनको अभियोगमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई तिहारलगत्तै काठमाण्डु बोलाउने तयारी परिवारले गरेको छ । उनलाई धरौटीमा रिहा गराउने प्रयास भएको छ । धीरेन्द्र शाहका छोरी सीताष्मा र बहिनी प्रेरणाले पारसलाई रिहा गराउन यसपटक चासो राखेका स्रोतको भनाइ छ...
मोरङ, २७ असोज– मोरङ केराबारी– ६ मा एक ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कारमा संलग्न रहेको आरोपमा केराबारी–६ का स्थानीय २१ वर्षीय शम्भु विक पक्राउ परेका छन् । जबर्जस्ती करणी गरेको आरोपमा पीडित परिवारले उजुरी दिएपछि प्रहरीले विकलाई पक्रेको हो । मोरङ...
काठमाण्डु, २७ असोज– प्रेमिकालाई गर्भवती बनाएर हत्या गर्ने प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे सापिङ्– ३ का ३३ वर्षीय निर्मलराज गिरी छन् । उनलाई महानगरीय अपराध महाशाखाको विशेष टोलीले मंगलबार पक्राउ गरेको हो । गिरी बस चालक रहेको प्रहरीले जनाएको छ ।...
काठमाण्डु, २७ असोज– काठमाण्डुको बबरमहलमा यात्रुबस पल्टिँदा चारजनाको मृत्यु भएको छ । धुलिखेलबाट काठमाण्डु आएको बा १ ख ८६७६ नम्बरको बस रातो भाले रेष्टुरेण्ट अगाडि अनियन्त्रित भई पल्टिएको हो । पल्टिएको बसले बा ३२ प २३७६, बा ५६ प ३५३८, बा ३७ प १६३९,...
इटहरी, २७ असोज– एमाओवादी महासचिव कृष्णबहादुर महराले सत्ताधारी काँग्रेस–एमालेले अघि सारेको संघीयताको मोडल आफूहरुलाई स्वीकार्य नुहने बताएका छन् । एमाओवादीसहित २२ दलीय मोर्चाले सुनसरीको इटहरीमा बुधबार गरेको विरोध सभालाई सम्बोधन गर्दै महराले पहिचानसहितको संघीय संविधान जारी नभए आन्दोलनमा जानुको विकल्प नरहेको बताए । महराले...
राेल्पा, २७ असोज – एकीकृत माओवादी सचिव बर्षमान पुन ‘अनन्त’ले सत्ताधारी दलहरुले सहमति नगरी पेल्न खोजे परिवर्तनकारी शक्तिहरुले संघर्ष गर्ने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार संघ रोल्पाले सोमबार गरेको पत्रकार भेटघाटमा सचिव अनन्तले विवादित विषयमा सहमति कायम गरी जनतासँग गरिएको बाचा अनुसार आगामी...