समाचार

छुरी धसेर महिलाको हत्या, हत्यामा संलग्न पक्राउ

२०७१ असोज २७ गते ११:४४

पाल्पा, २७ असोज – पाल्पामा एक महिलाको छुरी धसेर हत्या भएको छ । चार जनाको समूहमा रहेका लुटेराले रामपुर नगरपालिका – ७ की ५१ वर्षीया कोपिलादेवी मल्लको हत्या गरेको प्रहरीले जनाएको छ ।  सोमवार दिउँसो छुरी धसेर हत्या गर्ने चार जनालाई स्थानीयबासीले पक्राउ गरेका...

दोहोरो नागरिकता मागेका होईनौं, नागरिकताको निरन्तरता होस् : एनआरएन

२०७१ असोज २७ गते ११:२०

काठमाण्डु, २७ असोज – गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएन) ले दोहोरो नागरिकता नभएर नागरिकताको निरन्तरता होस् भन्ने माग गरेको बताएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले अब बन्ने संविधानमा गैरआवासीय नेपालीहरुले नागरिकताको निरन्तरता होस भन्ने माग राखेको बताएको हो ।...

जातीय पहिचानसहितको संघीयता काँग्रेसलाई स्वीकार्य छैन : बडु

२०७१ असोज २७ गते १०:२८

काठमाण्डु, २७ असोज – नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले काँग्रेसले संघीयता र शासकीय स्वरुपमा प्रस्तुत गरेको धारणा बटमलाईन नभई विकल्प भएको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा बडुले मुलुकमा जातीय द्धन्द मेटिने र सबैको पहिचान स्थापित हुने गरी काँग्रेसले अवधारणा...

प्रचण्डले आन्दोलन फिर्ता नलिए उच्चस्तरीय राजनीतिक संयन्त्रमा बस्दैनौ : ज्ञवाली

२०७१ असोज २७ गते १०:०९

काठमाण्डु, २७ असोज – नेकपा एमाले सचिव प्रदिप ज्ञवालीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक भएर सडक आन्दोलन गर्ने प्रचण्डले आन्दोलन तत्काल फिर्ता नलिए एमाले समितिमा नबस्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने–‘‘ प्रचण्ड आफै राजनीतिक संयन्त्रको संयोजक हुने...

पूर्वमा २२ दलीय मोर्चाको जनप्रदर्शन

२०७१ असोज २७ गते ९:४२

इटहरी, २७ असोज – एकीकृत माओवादी नेतृत्वको २२ दलीय मोर्चाले विरोध सभा आयोजना गरेको छ । सोमबार इटहरीमा आयोजना गरेको विरोधसभामा पहिचानसहितको संविधान निर्माणमा दबाव हजारौ जनता सडकमा उतारेको हो । विरोधसभालाई सम्बोधन गर्न राजधानीबाट एमाओवादी महासचिव कृष्णबहादुर महरा, तमलोपा अध्यक्ष महन्थ ठाकुर र...

काँग्रेसको फोटोकपी एमालेको प्रस्तावित ७ प्रदेश

२०७१ असोज २७ गते ८:२९

काठमाण्डु, २७ असोज – नेकपा एमालेले संघीय प्रदेशहरुको खाका नेपाली कांग्रेसको हुबहुकपी गरेर तयार पारेको छ । विमानस्थलबाट ओर्लिएर आधा घण्टाभित्रै पुग्ने ठाउँमा प्रदेशहरुको सदरमुकाम राखिनुपर्ने एमालेको प्रस्ताव छ । यसअघि बहुपहिचानका आधारमा प्रदेश बनाउने बताएको एमालेले असोज २५ गते बसेको पदाधिकारी बैठकबाट भूगोलका...

संसदीय समिति गठन गर्ने गृहमन्त्रीकाे प्रतिबद्धता पछि संसद सूचारु

२०७१ असोज २७ गते ७:०८

काठमाण्डु, २७ असोज– बारामा गोली लागि प्रदर्शनकारीको मृत्यु भएको बिषयमा संसदीय छानबिन समिति गठन गर्ने प्रतिबद्धतापछि संसद सूचारु भएको छ । गृहमन्त्री बामदेव गौतमले घटनाको छानबिनको लागि संसदीय समिति गठन गर्ने प्रतिबद्धता जनाएका हुन् । सडक मर्मतको बिषयमा शनिबार भएको प्रदर्शनमा प्रहरीको गोली लागि हरिहरपुर...

५८ करोड भ्रष्टाचार अभियोग लागेका थापालाई काम गर्न नदिन लेखा समितिको निर्देशन

२०७१ असोज २७ गते ६:२७

काठमाण्डु, २७ असोज – नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापासहित चार पदाधिकारीलाई काममा नलगाउन संसदको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । ५८ करोड रुपैयाँको भ्रष्टाचारको अभियोगमा मुछिएका थापालाई अनुसन्धानको क्रममा काममा नलगाउन समितिको सोमबारको बैठकले निर्देशन दिएको हो । युवा तथा खेलकुद...

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन फागुन ८ अगावै

२०७१ असोज २७ गते ५:२२

काठमाण्डु, २७ असोज– दलहरुबीच संविधानसभाबाट संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्ने सहमति भएको छ । संवैधानिक राजनीतिक तथा संवाद सहमति समितिको सिंहदरबारमा बिहान बसेको बैठकले संविधान जारी भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्ने निर्णय गरेको हो । आगामी...

बारामा प्रहरीको गोली लागेर मृत्यु भएकालाई सहिद घोषणा गरिने

२०७१ असोज २७ गते २:५२

बारा, २७ असोज– बारामा प्रहरीको गोलीबाट एक जनाको मृत्यु भएपछि उत्पन्न तनाब साम्य भएको छ । कलैया–बंकुल ३० किलोमिटर जीर्ण सडक मर्मतको माग गर्दै सिम्रौनगढमा स्थानीयले गरेको प्रदर्शनमा सशस्त्र प्रहरीले गोली चलाउँदा शनिबार हरिहरपुर–७ का जयनारायण पटेलको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि आक्रोशित...

दसैंको टिका लगाउन माइती हिंडेकी महिला नौ दिनदेखि बेपत्ता

२०७१ असोज २७ गते २:४२

काठमाण्डु, २७ असोज– दसैंको टिका लगाउन माइत हिँडेकी नुवाकोट जिलिङ–३  दाहाल गाउँकी सीता दाहाल नौ दिनदेखि बेपत्ता छिन् । हराएकी महिलाका माइती पक्षले खोजीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालय नुवाकोटमा धर्ना दिएका छन् । बडादसैंमा टिका लगाउन पतिसँगै माइत हिँडेकी दाहालको अवस्था अझै...

पारस छुटाउन ज्ञानेन्द्रले पठाए सात लाख थाई भाट

२०७१ असोज २७ गते २:३३

काठमाण्डु, २७ असोज– विगतमा पूर्वयुवराज पारसलाई दुःख पर्दा साथ दिने तथा रकमको खाँचो पर्दा सहयोग गर्ने पूर्वराजपरिवारका आफन्त पारस लागूऔषधसहित पक्राउ पर्दा भने कोही पनि थाइल्याण्ड गएका छैनन् । गएको बुधबार पारस गाँजासहित थाइल्याण्ड र लाओस सिमानाको लुङखाइमा पक्राउ परेपछि स्थानीय प्रहरी हिरासतमा छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us