काठमाण्डु, २८ असाेज – धम्की दिएर रकम असुलेकाे आरोपमा रामेछापका राजकुमार पोखरेल पक्राउ गरेका छन् । रस्नालु ९ घर भइ हाल काठमाण्डु शंखमुल बस्ने पोखरेललाई महानगरीय प्रहरी परिसर, अपराध महाशाखाको टोलीले पक्राउ परेको हो । उनले काठमाण्डु दहचोक ३ का कान्छा परियारलाई फोन गरी ४...
काठमाण्डु, २८ असोज – नायिका स्वेता खड्काले दिवंगत पति नायक श्रीकृष्ण श्रेष्ठको परिवारको छोरी बहिनीको दर्जामा रहेर अघि बढ्ने बताएकी छन् । श्रीको परिवारको तस्वीर फेसबुकमा शेयर गर्दै स्वेताले लेखेकी छन् – ‘मबाट वितेका दिनहरुमा अन्जानमा कसैको मन दुखाएको भए यही सन्देशमार्फत माफी चाहन्छु...
बनेपा, २८ असाेज – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलनका लागि नेपाल आउने सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई सरकारले रिट्रीटका लागि धुलिखेल ल्याउने भएपछि तयारी सुरु भएको छ । धुलिखेल नगरपालिकाको वडा नं १ स्थित द्वारिकाज हिमालयन सांग्रिला होटल छनोट गरेर त्यहाँको...
काठमाण्डु, २८ असोज – विशेष अदालतले डा सिके राउत ५० हजार धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको संयुक्त इजलासले राउतसँग धरौटीमा माग गरेको हो । अहिले राउत पक्षधर धरौटी बुझाउने प्रक्रियामा छन् । जन्मकैदको माग गर्दै असोज २२...
जनकपुर, २८ असोज – काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेसका केहि नेताहरुले हिन्दूराज्यको पक्षमा वकालत गर्नु गलत भएको बताएका छन् । पूर्वमन्त्री खुमबहादुर खड्कासहितका कांग्रेसका नेताहरुले हिन्दु राज्य घोषणा नभए आन्दोलन गर्ने धम्की दिइरहेका छन् । तर, वरिष्ठ नेता देउवाले भने कुनै पनि राज्यको...
काठमाण्डु, २८ असोज – संवैधानिक राजतन्त्र र हिन्दुराज्य कायम हुनुपर्ने पक्षमा रहेको राप्रपा नेपालले अदालतबाट भ्रष्ट ठहरिएका व्यक्तिहरुसँग वार्ता गर्न लागेको भन्दै पार्टी पंक्तिबाट विरोध सुरु भएको छ । अदालतबाट भ्रष्ट ठहरिएका कांग्रेसका नेताहरु खुमबहादुर खड्का र चिरञ्जीवी वाग्लेलगायतसँग वार्ता गर्न पार्टीले एक कमिटि...
काँग्रेस–एमाले प्रस्ताव गम्भीर काँग्रेस–एमालेले २०४७ सालको संविधानअनुसार पूर्ण संसदीय निर्वाचन प्रणालीमा जाने भनेपछि हामीलाई गम्भीर शंका उत्पन्न भएको छ । यसले गम्भीर समस्या पर्न सक्छ । बाबुरामजीले संवाद समिति र मेले तीन पार्टीको बैठकमा लगातार तपाईंहरुको पछि हटाइले गम्भीर समस्या पर्न स्क्छ भनेर काँग्रेस–एमालेका...
काठमाण्डु, २८ असोज – सभासद विश्वेन्द्र पासवानविरुद्ध पार्टी व्यक्ति अपहरणको आरोपमा उजुरी दायर भएको छ । काठमाण्डु जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा उजुरी परेको हो । बहुजन शक्ति पार्टी अध्यक्ष एवम् सभासद पासवानमाथि रामेछापको गुप्तेश्वर गाविस- ६ का कृष्णबहादुर तामाङलाई अपहरण गरेको आरोप लागेको हो...
काठमाण्डु, २८ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख तीन दलबीच संविधानका विवादित विषयमा तीन दिनभित्र सहमति नभए संविधान निर्माण कार्यतालिका परिवर्तन हुने बताएका छन् । सत्तारुढ काँग्रेस–एमालेले संवैधानिक राजनीतिक तथा संवाद समितिको पछिल्लोपटक थप गरिएको समयसीमाभित्र सहमति नभए प्रक्रियामा जाने बताइरहेका...
काठमाण्डु, २८ असोज – हलेसी महादेव पूजाआजा तथा व्यवस्थापन समितिले स्थानीय व्यक्ति विशेषका जग्गालाई रोक्का नगर्न माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले वि.स. १८४२ देखि लालमोहर प्राप्त जग्गा जमिनलाई स्थानीयले भोगचलन गर्दै आएकोमा हाल आएर गुठी संस्थानले तैनाथी...
काठमाण्डु, २८ असोज– जनकवि केशरी धर्मराज थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । थापाको काठमाण्डु स्वयम्भूस्थित निवासमा बुधबार बिहान निधन भएको हो । थाापको जन्म पोखराको बाटुलेचौरमा विक्रम सम्वत १९८१ साउनमा भएको थियो । थापाका प्रजातन्त्रको काफल पाक्यो बरी लै, हरियोडाँडा माथि हलो...
दाङ, २८ असोज – करेन्ट लगाएर माछा मार्न जाँदा एकको मृत्यु भएको छ । लमहीको अर्जुनखोलामा जेनेरेटरबाट करेन्ट लगाएर माछा मार्नेक्रममा आफैलाई करेन्ट लाग्दा चैलाही ३ कुलमोड निवासी ४२ वर्षीय प्रेमबहादुर पुनको मृत्यु भएको हो । पक्राउ पर्नेमा एमाअाेवादी महासचिव कृष्णबहादुर महराका छोरा निर्मल महरासमेत...