काठमाण्डु, २८ असाेज – धम्की दिएर रकम असुलेकाे आरोपमा रामेछापका राजकुमार पोखरेल पक्राउ गरेका छन् ।
रस्नालु ९ घर भइ हाल काठमाण्डु शंखमुल बस्ने पोखरेललाई महानगरीय प्रहरी परिसर, अपराध महाशाखाको टोलीले पक्राउ परेको हो ।
उनले काठमाण्डु दहचोक ३ का कान्छा परियारलाई फोन गरी ४ लाख रुपैयाँ मागेका थिए । उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ ।