समाचार

प्रचण्डलाई छुट्टाछुट्टै भेटे ओली र देउवाले

२०७१ असोज २९ गते ८:०५

काठमाण्डु, २९ असोज – संविधानका विवादित विषयमा सहमतिको सम्भावना घट्दै गएका बेला कांग्रेस बरिष्ठ नेता शेरवहादुर देउवाले एमाओवादी अध्यक्ष प्रचण्डसँग सिंहदरवार छलफल गरेका छन् । त्यसैगरी बुधबारै एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच पनि सिंहदरबारमै कुराकानी भएको छ । संघीयता र शासकीय स्वरुपमा बारेमा...

कोरियन भाषा परीक्षामा ६ .२ प्रतिशत उतीर्ण

२०७१ असोज २९ गते ७:३२

काठमाण्डु, २९ असोज – दक्षिण कोरिया सरकारले ईपीएस अन्तर्गत पाँचौं कोरियन भाषा परीक्षाको परीक्षाफल बुधबार सार्बजनिक गरेको छ। जस अनुसार ३६ सय ६३ उमेरद्वार उत्तीर्ण भएका छन्।औद्योगीक क्षेत्रका लागि २७ सय ६८ र कृषि क्षेत्र ८ सय ९५ जना उत्तीर्ण गराइएको छ । एचआरडी...

एमाओवादीले सभासद सिफारिस गरेका श्रेष्ठ भन्छन्, ‘माओवादी ह्वीप मान्दिन’

२०७१ असोज २९ गते ६:०९

काठमाण्डु, २९ असोज– एमाओवादीले २६ जनामध्येबाट सभासदका लागि सिफारिस गरेका बाम विश्लेषक श्याम श्रेष्ठले आफूले कुनै पार्टीको प्रतिनिधित्व नगर्ने बताएका छन् । आफू नागरिक आन्दोलनका तर्फबाट प्रंतिनिधित्व गरेर संविधानसभामा जान लागेकाले दलीय ह्वीप नमान्ने बताए । नागरिकको प्रतिनिधि भएकाले नागरिककै भाषा बोल्ने उनको भनाइ...

नेम्वाङले रोक्दारोक्दै किन श्रीमति लिएर चीन गए बामदेव ?

२०७१ असोज २९ गते ६:०९

काठमाण्डु, २९ असोज– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम साताव्यापी चीन भ्रमणका सिलसिलामा बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधान जारी नभएसम्म विदेश भ्रमणमा नजान सरकारका मन्त्री र सभासदहरुलाई पटकपटक गरेको आग्रहलाई बेवास्ता गर्दै गौतम चीन गएका हुन् । चीनको गृह...

थाई प्रेमीकासँग पारसको सम्बन्ध बिग्रिएको खबरले ज्ञानेन्द्र मख्ख

२०७१ असोज २९ गते ४:३४

काठमाण्डु, २९ असोज– हुने कुरा भएरै छाड्दोरहेछ । प्रेमिका कन्निका चाइसानको सुराकीका आधारमा पूर्वयुवराज पारस लागुऔषधसहित थाई प्रहरीको फन्दामा छन् । जुन कारणले उनलाई परिवारले नेपाल नआओस् भनेको थियो र जुन जिद्धी नछोड्दा पारस देश र परिवारसँग टाढिएका थिए, अन्ततः नरहे बाँस, नबजे बाँसुरीजस्तो...

सूचना चुहिँदा बालुवाटारमा सनसनी

२०७१ असोज २९ गते ४:२८

काठमाण्डु, २९ असोज– प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटार एउटा मामुली समस्याले रन्थनिएको समाचारले धेरैलाई आश्चर्यमा पार्न सक्छ । सुशील कोइरालालाई असहयोग हुने गरी कामकारबाही अन्त कतैबाट नभई बालुवाटारबाटै भएपछि बालुवाटारमा बसेर मिडिया र अन्यत्र सूचना लिक गर्नेहरुको खोजीमा कोइरालाको सहयोगी टिम लागिपरेको छ । केही दिनअघि...

हिउँमा चिप्लिएर एकको मृत्यु

२०७१ असोज २९ गते ४:१६

जुम्ला, २९ असोज– अविरल वर्षासँगै भएको हिउँमा चिप्लिएर जुम्लामा एकको मृत्यु भएको छ । जुम्लाको मेल्छा गाविस– ७ निवासी २६ वर्षका रतन रासकोटीको हिउँमा चिप्लिएर मृत्यु भएको हो । मेल्छा गाविसका बासिन्दा केही दिन अगाडि वनमा जडिबुटी सङ्कलन गर्न गएका थिए । सोमबार रातिदेखि...

गंगामायाको अवस्था गम्भीर

२०७१ असोज २९ गते ३:५२

काठमाण्डु, २९ असोज– छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा सँगै आमरण अनसनमा बसेका श्रीमान नन्दप्रसादको गत असोज ६ गते मृत्यु भएको थियो । त्यसपछि सरकार र मानव अधिकारकर्मीका तर्फबाट निरन्तर प्रयास गर्दा पनि गंगामायाको अनसन तोडाउन सकिएको छैन । अधिकारी...

बबरमहलमा दुर्घटना गराउने चालक प्रहरी नियन्त्रणमा

२०७१ असोज २९ गते ३:४७

काठमाण्डु, २९ असोज– तीनजनाको ज्यान जाने गरी बस दुर्घटना गराउने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बबरमहलमा सोमबार साँझ बस दुर्घटना गराउने चालक सिन्धुपाल्चोकका चन्द्रबहादुर तामाङलाई काठमाण्डु प्रहरीले पक्राउ गरेको हो । काभ्रेको धुलिखेलबाट रत्नपार्क जादैं गरेको बा १ ख ८६७६ नम्बरको बस अर्को...

मितव्ययी प्रधानमन्त्रीले नै बुझाएनन् सम्पत्ति विवरण

२०७१ असोज २९ गते ३:२८

काठमाण्डु, २९ असोज– प्रधानमन्त्री सुशील कोइरालासहित १६ मन्त्रीले सम्पत्ति विवरण नबुझाएर भ्रष्टाचार निवारण ऐन–२०५९ लाई चुनौती दिएका छन् । ऐनअनुसार प्रधानमन्त्री ,मन्त्रीलगायत सबै राष्ट्रसेवक कर्मचारीले हरेक आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । प्रधानमन्त्री कोइरालालगायत १६ मन्त्रीले आर्थिक वर्ष सकिएको...

नख्खु जेल कैदीको नियन्त्रणमा

२०७१ असोज २९ गते ३:२०

काठमाण्डु  २९ – ललितपुरस्थित नख्खु कारागारका कैदी बन्दीले ३० घन्टादेखि जेलको एउटा ब्लक आफ्नो नियन्त्रणमा राखेकमा छन् । जेलको आन्तरिक तथा बाह्य प्रशासनले भेदभाव गरेको भन्दै उनीहरुले सोमबार दिउँसो ३ बजे जेलको ‘सी’ ब्ल्कमा ताल्चा लगाएर कब्जामा लिएका हुन् । नख्खु जेलमा कैदी बन्दीलाई...

झोले विद्यालय सञ्चालन गर्ने ३ जिशिअसहित ७ जनाविरुद्ध मुद्दा

२०७१ असोज २८ गते १२:३९

काठमाण्डु, २८ असोज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झोले विद्यालय सञ्चालन गरी रकम हिनामिना गरेको आरोपमा  ३ जिल्ला शिक्षा अधिकारी सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । धनुषाको जनकपुरमा एउटै व्यवस्थापन समिति र प्रधानाध्यापक सहितको टोलीले मिलेमतो गरी दुई झोले विद्यालयको नाममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us