काठमाण्डु, ३१ असोज– सशस्त्र प्रहरीले इबोलाग्रस्त मुलुक लाइबेरियाबाट फर्केका एक सय ३१ जना सशस्त्रको टोलीलाई ककनीस्थित तालिम केन्द्रमा लगी विशेष निगरानीमा राखेको छ । त्यहाँ उनीहरुले २१ दिन विताउनेछन् । सो टोली संयुक्त राष्ट्रसंघको आह्वानमा ६ महिनादेखि शान्तिस्थापनार्थ लाइबेरिया खटिएको थियो । टोली बुधबार...
काठमाण्डु, ३१ असोज– रुसी क्रान्तिका नेता भ्लादिमिर इलिइच उल्यानोव संसारभरका कम्युनिष्टका आदर्श पात्र हुन् । रुसी क्रान्तिकै नेता आयोसिफ भिसारिनोभी झगासिभिलीलाई पनि कम्युनिष्टले उत्तिकै आदर्श ठान्छन् । तिनै उल्यानोव हुन्, जसलाई विश्वले लेनिन भनेर चिन्दछ र झगासिभिलीलाई स्टालिन । लेनिन र स्टालिन उनीहरुका उपनाम...
काठमाण्डु,३० असोज – संविधानका विवादित विषयमा सहमति जुटाउन तीन दल कांग्रेस, एमाले र एमाओवादीका नेताहरु गोप्य बैठकका लागि गोकर्ण रिसोर्ट पुगेका छन् । रातभर बैठक गरी सहमति जुटाउने भन्दै बिहीबार बेलुका गोकर्ण रिसोर्ट पुगेका हुन् । शीर्ष नेता सीमित सहयोगी र सुरक्षाकर्मीका साथ रिसोर्टमा...
दाङ, ३० असोज – नेकपा-माओवादी अध्यक्ष मोहन बैद्य ‘किरण’ले आफ्नो पार्टी शक्तिहिन भएको बताएका छन् । नफुट्नु पर्ने पार्टी फुट्दा एमाओवादी र आफूहरुलाई थेग्न नसक्ने क्षति पुगेको छलफल चौतारी दाङले बिहीबार घोराहीमा गरेको साक्षात्कारमा अध्यक्ष किरणले बताएका हुन् । साक्षात्कारमा बोल्दै किरणले प्रमुख तीन...
काठमाण्डु, ३० असोज – अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाले नेपाली फुटबललाई तहसनहस बनाउन लेखा समितिमा उजुरी हाल्ने पदाधिकारीलाई नछोड्ने चेतावनी दिएका छन् । साथै , एन्फामा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियारलाई स्वागत गरेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार पत्रकार सम्मेलन...
काठमाण्डु, ३० असोज – आदिवासी जनजाति मोर्चाले पद्मरत्न तुलाधर आन्दोलनको सर्वसम्मत नेता चुनेको छ । काठमाण्डुको गोंगबुमा बिहीबार भएको जनजातिहरुको भेलाले ७४ वर्षीय तुलाधरलाई संस्कृतिविद् सत्यमोहन जोशीले खादा लगाएर आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको सर्वसम्मत नेता घोषणा गरेका हुन् । आन्दोलन सम्झौताविहिन रहने भन्दै तुलाधरले...
काठमाण्डु, ३० असोज – सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई चेतावनी दिएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छलफल नै नगरी सुकुम्बासी समस्या समाधान आयोग खारेजीको प्रस्ताव ल्याएपछि अध्यक्ष ओलीले चेतावनी दिएका हुन् । एकतर्फी प्रस्ताव भन्दै एमालेका...
काठमाण्डु, ३० असोज – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्ति भएपछि केही नयाँ उपलब्धी हुने आशा गरेर बसेका कर्मचारी र बिरामीहरु झन अन्यौलमा परेका छन् । नयाँ पदाधिकारीहरु हिजैका भ्रष्ट , आचरणहीन , बिरामी र बिरामीको रगत दिशा, पिसाब बेच्नेहरुको चङ्गुलमा फसेको वीर...
काठमाण्डु, ३० असोज – मन्त्रिपरिषदले एकीकृत माओवादी पाएको चार सभासदलाई मनोनित गरेको छ । मन्त्रिपरिषदको विहिवारको बैठकले एमाओवादीको सिफारिसमा चार सभासद मनोनित गरेको हो । मनोनित हुनेमा एमाओवादीका दिवंगत उपाध्यक्ष पोष्टवहादुर बोगटीकी धर्मपत्नी राममाया बोगटी, पूर्वसचिव जनकराज जोशी, वामपन्थी बुद्धिजिवी श्याम श्रेष्ठ र बझाङका...
विराटनगर, ३० असोज – सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले संविधान सहमतिको दस्तावेज भएकाले गणितिय आधारमा नभइ समय थपेर भएपनि सहमतिय आधारमा संविधान ल्याउनुपर्ने बताएका छन् । मोरङको विराटनगरमा विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले कांग्रेस र एमालेले ल्याएको राज्य पुनसंरचनाको खाका आफूहरुलाई मान्य नहुने...
दाङ, ३० असोज – एकीकृत माओवादी सचिव वर्षमान पुनले कांग्रेस नेता खुमबहादुर खड्का हिन्दु राज्यको माग गर्दै हिड्नु दोहोरो चरित्र भएको बताएका छन् । यसअघि खुमबहादुरको समेत समर्थनमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिए पनि अहिले नेपाललाई हिन्दू राष्ट्र नै बनाउने अभियानमा लागेर दोहोरो चरित्र...
सिरहा, ३० असोज – सिरहामा एक प्रहरी सहायक निरीक्षकले बुधबार आत्महत्या गरेका छन् । प्रहरी चौकी लगडिगदियानीमा दरबन्दी भई सिरहा कारागारमा कार्यरत झापाको बाहुनडाँगीका घर भएका प्रहरी सहायक निरीक्षक नरबहादुर कार्कीले आत्महत्या गरेका हुन् । कार्की मंगलबार बिहानदेखि कारागारमा अनुपस्थित रहेको प्रहरी नायब उपरीक्षक...