समाचार

प्रेम गर्दा रुखमा बाँधेर यातना

२०७१ कार्तिक ३ गते ४:२५

राजविराज, ३ कात्तिक– सप्तरी देउरीभरुवा गाविसका वीरेन्द्र यादवसहित उनका परिवारका सदस्यले एक युवकलाई रूखमा हातखुट्टा बाँधी खुट्टामा किला ठोकेर यातना दिएका छन् । छोरीसँग प्रेम गरेको रिसमा उनीहरुले फर्सेठ गाविस– ९ झल्हीका १८ वर्षीय अनिलकुमार यादवको कपाल चारपाटा मुड्नुका साथै डोरीले रूखमा बाँधेर खुट्टामा...

एमाले र एमाअाेवादीका नेता बेराेजगार

२०७१ कार्तिक ३ गते ४:१९

काठमाण्डु, ३ कात्तिक–  पार्टी विधानमा अधिकार र काम–कर्तव्यबारे स्पष्ट व्यवस्था नहुँदा एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल कामविहीन छन् । विधानमै कार्यक्षेत्र तोकिएका पाँच उपाध्यक्ष र पाँच सचिवको पनि कार्यविभाजन हुन सकेको छैन । नेताहरूलाई भाग पुर्‍याउन नवौँ महाधिवेशनदेखि एमालेले दुईजना उपमहासचिवको व्यवस्था...

पारससँग जान हिमानीलाई कसले मनायो ?

२०७१ कार्तिक ३ गते ४:१४

काठमाण्डु, ३ कात्तिक– पारससँग अनौपचारिक रुपमा सम्बन्ध बिच्छेद गरिसकेकी पूर्वयुवराज्ञी हिमानी शाह अन्तत: लोकलाजकै लागि भए पनि तिनै कुलंगार पतिलाई नेपाल फर्काउन बैंकक जाने भएकी छन् । सासू, ससुरा, आफन्त र पारिवारिक आग्रहमा हिमानी पारसका लागि अन्तिम पटक बैंकक जान सहमत भएको उच्च स्रोतले...

श्रीमती विदेश पठाएर छोरीमाथि बलात्कार

२०७१ कार्तिक २ गते १४:२५

झापा, २ कात्तिक– आफ्नै छोरी बलात्कार गर्ने  झापाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको हल्दीवारीका ४० वर्षीय सोरेन थरका एक व्यक्तिलाई छोरी बलात्कारको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रीमती वैदेशिक रोजगारीमा रहेका बेला उनले आफ्नै छोरीलाई बलात्कार गरेका थिए । सारेनकी...

ओली भन्छन्, २२ दलका नाममा २३ जना जम्मा भएर धम्की दिने ?

२०७१ कार्तिक २ गते १४:१०

काठमाण्डु, २ कात्तिक– एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत माओवादीले २२ दलका नाममा खुलामञ्चमा २३ जना जम्मा गरेर धम्की दिँदैमा आफूहरु नडराउने बताएका छन् । राजधानीमा आइतबार भएको एक कार्यक्रममा ओलीले माओवादीले गर्ने भनेको आन्दोलनको कुनै तुक नरहेको बताए । ओलीले पटकपटक अनुनय बिनय...

एमालेले गृह मन्त्रालय लिनु गल्ती: मन्त्री बस्नेत

२०७१ कार्तिक २ गते १३:५०

भक्तपुर, २ कात्तिक–उद्योगमन्त्री महेश बस्नेतले सरकार गठनको प्रक्रियामा एमालेले गृह मन्त्रालयका लागि अडान लिनु गलत भएको बताका छन्। शिल्पकार समाज नेपालले आइतबार भक्तपुरमा आयोजना गरेको एसएलसी सम्मान कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले एमालेले गृह मन्त्रालयभन्दा जनताको प्रत्यक्ष सरोकार रहने र विकासमा टेवा पुर्‍याउने मन्त्रालयमा अडान...

गणतन्त्रले पनि केही गरेनः तुलाधर

२०७१ कार्तिक २ गते १३:३८

काठमाण्डु, २ असोज– आदिवासी जनजाति अगुवा पद्यरत्न तुलाधरले मुलुकमा गणतन्त्र आए पनि जनजीवनमा त्यसले कुनै प्रभाव नपारेको बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघले चाडपर्वको अवसरमा आइतबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा गणतन्त्र झल्कने गरी परिवर्तन नआएको भन्दै आपत्ति जनाएका हुन् । सबै...

केटी जिस्काउने बानी छ ? होस् गर्नुस् जेल जानु पर्ला

२०७१ कार्तिक २ गते १३:१४

काभ्रे, २ कात्तिक– प्रायः युवाहरुमा युवती जिस्काउने आदत हुन्छ । केटी जिस्काउनुलाई युवाहरुले पुरुषार्थ ठान्छन् । तर , अब केटी जिस्काउनेलाई प्रहरीले नछाड्ने भएको छ । काभ्रेमा युवती जिस्काएको आरोपमा प्रहरलिे एकजनालाई सार्वजनिक अपराधमा मुद्दा चलाएको छ । पक्राउ पर्नेमा कात्तिके देउराली–८ का ३२...

भाइटीकाको उत्तम साइत ११ बजेर ३५ मिनेटमा

२०७१ कार्तिक २ गते १३:००

काठमाण्डु, २ कात्तिक– यो वर्षको भाइटीकाको उत्तम साइत आगामी कात्तिक ८ गते शनिबार बिहान ११ बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । समिति अध्यक्ष डा.रामचन्द्र गौतमले भाईटीकाको दिनभर साइत भने नचाहिने बताए ।  कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच...

घण्टाघरबाट खसेर एक युवतीकाे मृत्यु

२०७१ कार्तिक २ गते ११:१३

धरान , २ कात्तिक –  धरानको भानुचोकस्थित घण्टाघरबाट खसेर एक युवतीको घटनास्थलमै मृत्यु भएको छ । मोरङ हरैचा ९ की २१ बर्षीया हेमन्ती मगरको आईतबार दिउँसो घण्टाघरको माथिल्लो तलाबाट खसेर मृत्यु भएको हो । उनी श्रीमान टोपबहादुर मगरसहित घुम्न गएकी थिइन् । श्रीमानसहित रमाइलो...

बाबुराम भन्छन्, ‘ अन्तरवस्तु बाहेक प्रक्रियामा जान पनि सकिन्छ ’

२०७१ कार्तिक २ गते ११:०५

काठमाण्डु, २ कात्तिक– एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले राजनीतिक दलहरुले आफ्ना मुद्धालाई बटमलाइनको भनिरहे माघ ८ मा संविधान नआउने बताएका छन् । नेवा राष्ट्रिय मुक्ति मोर्चाले काठमाण्डुको क्षेत्रपाटी पार्टी प्यालेसमा गरेको चियापान समारोहमा बोल्दै ‘मेरो गोरुको १२ टक्का’ भन्दै दलहरु टसमस नहुने हो...

नेविसंघको मेची–महाकाली यात्रा सुरु

२०७१ कार्तिक २ गते १०:५८

काठमाण्डु, २ कात्तिक – नेपाल विद्यार्थी संघले आसन्न महाधिवेसनको प्रचारप्रसार अभियान अन्तर्गत मेची–महाकाली यात्रा थालेको छ । आसन्न महाधिवेसनका अध्यक्षका प्रत्यासी निलकण्ठ रिजालको नेतृत्वमा प्रचारप्रसारमा हिंडेको नेविसंघ नेता जयराम दाहालले जानकारी दिए । शनिबार काठमाण्डुबाट सुरु गरेको यात्रा मकवानपुर, बारा, पर्सा, सर्लाही, सिरहा, महोत्तरी,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us