काठमाण्डु, ३ कात्तिक – एन्फा अध्यक्ष गणेश थापाले आफ्नो जिम्मेवारी उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई दिएका छन्। ५८ करोड भष्टाचार मुद्दामा अनुसन्धान खेपीरहेका थापालाई खेलकुद मन्त्रालय र परिषदले निलम्बन गर्ने चेतावनी दिएपछि विश्वास पात्र श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका हुन्। एन्फा कम्प्लेक्समा सोमबार गरिएको पत्रकार सम्मेलनमा...
काठमाण्डु, ३ कात्तिक – एकीकृत माओवादी नेता गोपाल किराती मधेसको मुद्धालाई संस्थागत गराउन मधेस दौडाहामा निस्किएका छन् । चितवनमा थारु मोर्चाको बैठक गराएर किराती चन्द्रनिगाहपुर हुँदै जनकपुर सम्मको यात्रामा निस्केका छन् । देशमा परिवर्तन ल्याउनका लागि फेरि एकपटक मधेस आन्दोलनको जरुरत भएको र आफू...
काठमाण्डु, ३ कात्तिक – एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले संविधानसभाबाट संविधान आउन नदिन दोहोरो चरित्र निर्वाह गरिरहेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालको विशेष साक्षात्कार कार्यक्रममा उनले संविधान निर्माण गर्न लाग्छु भन्ने सर्तमा एमाओवादी प्रचण्डलाई राजनीतिक समितिको संयोजक बनाएको भन्दै अहिले उनी...
काठमाण्डु, ३ कात्तिक – काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध हस्ताक्षर अभियान चलाउने भएकी छन् । अनुशासनको कारवाही सिफारिसमा परेकी कोइरालासहितका नेताहरुले महासमिति बैठक बोलाउन हस्ताक्षर अभियान चलाउने भएका हुन् । पार्टीमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको, गिरिजाप्रसाद कोइरालाका अनुयायीहरुलाई...
मोरङ, ३ कात्तिक – मोरङमा छोरीमाथि बलात्कार गर्ने एक बाबु पक्राउ परेका छन् । सङ्खुवासभा मोरङ सुन्दरपुरका ३७ वर्षीय युवकलाई आफ्नै नौ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ पक्राउ गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा पीडित बालिकाकी आमाले प्रहरीलाई जानकारी गराएपछि बाबुलाई...
काठमाण्डु, ३ कात्तिक – एसियाली खेलकुदका क्रममा दक्षिण कोरियाको इन्चोनमा लुकेका खेलाडीमाथि १० वर्षको प्रतिबन्ध लगाएको छ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा आइतबार बसेको १७ औं एसियाली खेलकुद प्रतियोगिता कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । इन्चोन एसियाडमा नेपाली सहभागिताबारे...
काठमाण्डु, ३ कात्तिक– नेकपा–मसालका महामन्त्री मोहनविक्रम सिंहले आफू पहिला कम्युनिष्टविरोधी रहेको बताएका छन् । हिन्दू धर्मप्रतिको गहिरो आस्था र बाबु घरानिया काँग्रेस भएका कारण आफूमा कम्युनिष्ट विरोधी भावना प्रचुर रहेको सिंहले बताए । आफूमा रहेको कम्युनिष्ट विरोधी भावनाका कारण कम्युनिष्टहरुलाई देख्नै नसक्ने स्वभाव रहेको...
काठमाण्डु, ३ कात्तिक– तिहार हिन्दू नपालीहरुको दोश्रो ठूलो पर्व हो । तिहार शब्दले नै मानिसहरुलाई फूल, बत्ती, मिठाई र देउसी–भैलोको सम्झना गराउँछ । तर, सरकारका कारण यसपालिको तिहार अघिल्ला वर्षहरुमा जस्तो रमाइलो नहुने छनक देखिएको छ । गृह मन्त्रालयले केही दिनअघि सार्वजनिक सूचना जारी...
विर्तामोड, ३ कात्तिक– झापामा अज्ञात हतियारधारी समूहले दुई पत्रकारमाथि सांघातिक आक्रमण गरेको छ । नेपाल पत्रकार महासंघ झापाका कार्यालय सचिव खेम बराल र स्थानीय अर्जुनधारा दैनिककी सम्वाददाता रेजिना रोदनमाथि आइतबार राति आक्रमण भएको हो । कार्यालयको काम सकेर घर फर्कंदै गर्दा आइतबार राति ९...
पर्सा, ३ कात्तिक– वीरगन्जका उद्योगी– व्यवसायीलाई तीन महिनादेखि भारतीय नम्बरबाट धम्कीयुक्त फोन आइरहेको खुलेको छ । भारतको पूर्वी चम्पारण जिल्लाको मोतिहारी जेलमा रहेका सुनिल सिंहको नामबाट धम्की आउने गरेको प्रहरीले जनाएको छ । सीमापारिका सुरक्षा निकायसँग पछिल्लो समयमा सीमावर्ती नेपाल प्रहरीको समन्वय बिग्रिएका कारण...
काठमाण्डु, ३ कात्तिक– सैवैधानिक राजनीतिक संवाद तथा सहमति समिति बैठकमा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले दुईवटा कथा हालेका थिए । ती सुनेर शीर्ष नेता पेट मिचिमिची हाँसेका थिए । उनका दुई कथा यस्ता छन् : संघीयतामा लामालामा कुरा गर्ने तर सहमति नगर्ने नेताको प्रवृतिलाई...
काठमाण्डु, ३ कात्तिक– ‘भ्रष्टाचार र अवैध क्रियाकलापबाट आर्जित सम्पत्ति कमाउने नेपालीले पहिला जग्गा किन्छ, घर बनाउँछ, गाडी किन्छ, त्यसपछि उसले एकपछि अर्को विवाह गर्न थाल्छ । महिलाको हकमा पनि यही कुरा लागू हुन्छ’ वित्तिय जानकारी इकाईका प्रमुख धर्मराज सापकोटाले भनेको यो कुरा नेपालमा सतप्रतिशत...