समाचार

आयल निगम सधैं घाटामा, कपडा किन्न र कोठा सफा गर्न कर्मचारीलाई भत्ता

२०७१ कार्तिक ४ गते २:१८

काठमाण्डु, ४ कात्तिक–३५ अर्ब घाटा र ३७ अर्बको ऋणमा रहेको आयल निगमका कर्मचारीले मौसमअनुसार वार्षिक दुईपटक पोसाक भत्ता लिने गरेका छन् । निगम कर्मचारीले जाडो र गर्मीमा नयाँ लुगा किन्न दुईपटक पोसाक भत्ताको रकम बुझ्दै आएका छन् । हरेक वर्ष पदअनुसार निगमका कर्मचारीले १९...

गन्हाउने मोजा, प्लास्टिक, चप्पल र युरिया मलबाट बनाइन्छ रक्सी

२०७१ कार्तिक ४ गते २:१३

काठमाण्डु, ४ कात्तिक– तपाइँले पिउने घरेलु रक्सी कस्तो छ ? कस्तो कच्चा पदार्थबाट बन्छ ? राजधानीका गल्लीगल्लीमा गुणस्तरहीन रक्सी बनाउने क्रम अहिले पनि जारी छ । सडेका प्लास्टिक, चप्पल, ठस्ठस्सी गन्हाउने मोजा, फोहोर कपडा र अखाद्य पदार्थबाट घरेलु रक्सी बनाइन्छ । महानगरीय प्रहरी वृत्त...

२० हजार कर्मचारी भ्रष्टाचारी, भ्रष्टाचार गर्न नसक्ने ३२ हजार कुण्ठामा

२०७१ कार्तिक ४ गते २:०२

काठमाण्डु, ४ कात्तिक– सरकारी सेवामा कार्यरत ८० हजार कर्मचारीमध्ये ३२ हजार निजामती कर्मचारी निराश र कुण्ठामा बाँचिरहेका छन् । तल्लो तहका यस्ता अधिकांश कर्मचारी सोझा, इमान्दार र चाकडी गर्न नसक्ने स्वभावका छन् । नेपाल जिनमती कर्मचारी संगठनले प्रशासन विज्ञहरुको संलग्नतामा गरेको अध्ययनअनुसार ४० प्रतिशत...

काँग्रेस सभासदको अवरोधले भ्रष्टाचारीमाथि भएन कारबाही

२०७१ कार्तिक ४ गते १:५५

काठमाण्डु, ४ कात्तिक–नेपाल पर्यटन बोर्डमा चरम अनियमिततामा संलग्नलाई कारबाहीको सिफारिस गर्न लेखा समितिले पनि सकेको छैन । पर्यटन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत मौन रहेको विषयमा समितिमा समेत कारबाही रोक्न दबाब परेपछि सोमबार पनि कुनै निर्णय हुन सकेन । मुख्यतया: केही कांग्रेस सभासदले...

प्रचण्ड भन्छन्, ‘दिल्लीले नेपालका गरिबका कुरा सुन्दैन’

२०७१ कार्तिक ३ गते १३:०३

बारा, ३ कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाओवादी, मधेसी र जनजाति मिले दुनियाँको कुनै शक्तिले परास्त गर्न नसक्ने बताएका छन् । बाराको सिम्रौनगढमा सोमबार भएको कार्यक्रममा उनले एमाओवादी, मधेसी र जनजाति मिलेर पहिचान र अधिकारका लागि लड्ने बताए । आफूहरु तीन शक्ति...

कुनै दलले चाहेजस्तो संविधान बन्दैन: भट्टराई

२०७१ कार्तिक ३ गते ११:४८

गोरखा, ३ कात्तिक – संवैधानिक राजनीतिक संवाद समितिका सभापति बावुराम भट्टराईले जतिसुकै रटान लाएपनि कुनै दलले चाहेजस्तो संविधान नबन्ने दाबी गरेका छन् । ‘मैले संविधानसभामा रहेका ३१ दलका नेताहरुलाई भनेको छु ’ उनले भने, ‘सहमतिको संविधान ल्याउने अन्तिम प्रयत्न सुरु भएको छ ।’ दोस्रो...

एसिसी प्रिमियर लिगका खेलाडी छनोट

२०७१ कार्तिक ३ गते ११:२३

काठमाण्डु, ३ कात्तिक – एसिसी प्रिमियर लिगका लागि नेपाल क्रिकेट संघले राजु सिलवालको नेतृत्वमा १८ जना खेलाडीको छनोट गरेको छ। लिग कात्तिक २१ गतेदेखि कुवेतमा हुनेछ । नेपाली टोलीका उपकप्तान आरीफ शेख रहने क्यान सोमबार जारी गरेको विज्ञप्तिमा जनाए छ। कात्तिक ३० गतेसम्म हुने...

राष्ट्रिय फुटबल लिग कात्तिक २२ बाट, बढ्यो खेलाडीको तलब

२०७१ कार्तिक ३ गते ११:०८

काठमाण्डु, ३ कात्तिक – राष्ट्रिय लिग फुटबल कात्तिक २२ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकले लिग सञ्चालनको निर्णय गरेको छ । लिगमा ए डिभिजन लिगमा ६ सहित ११ टिम सहभागी हुनछन् । जसमा ए डिभिजन लिग च्याम्पियन...

चर्को विरोधपछि देउसी खेल्ने समय थप

२०७१ कार्तिक ३ गते १०:५८

काठमाण्डु, ३ कात्तिक – चर्को विरोध पश्चात सरकारले तिहारमा देउसी भैलो खेल्ने समय दुई घन्टा थप गरेको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी देउसी भैलो खेल्ने समय राति ९ बजेसम्म कायम गरिएको जनाएको छ । गृहले ३१ गते तिहारको समयमा राति ७...

अर्काको नामको चेक साटेर ठग्दै हिड्ने पक्राउ

२०७१ कार्तिक ३ गते १०:५०

काठमाण्डु, ३ कात्तिक – अर्काको नाममा रहेको चेक साटेर ठग्दै हिड्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दाङसिंङ १ का ३३ वर्षीय होमबहादुर तामाङ र ललितपुर खोकना ७ का ३८ वर्षीय शरणकुमार तामाङ छन् । डंगोल लाजिम्पाटबाट र तामाङ लैनचौरबाट पक्राउ...

महिनावारी हुँदा छुट्टै बाटाे हिड्नुपर्ने

२०७१ कार्तिक ३ गते १०:३३

बाजुरा, ३ कात्तिक –  बाजुरामा छाउपडी प्रथाले गहिरो जरो गाडेको छ । छाउपडीलाई पाँच दिनसम्म छुट्टै गोठमा राख्नु, सात दिनसम्म पानीसमेत छुन नदिनु, गोरस खान नदिनु, घ्यू खान नदिनु त सामान्य नै भए पनि छाउपडी हिँड्ने बाटोसमेत अलग्गै बनाइएका छन् । बाजुराको जुकोट गाविसमा...

५० हजार घूससहित मालपोत कर्मचारी रङगेहात पक्राउ

२०७१ कार्तिक ३ गते ९:२६

काठमाण्डु, ३ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कलंकी काठमाण्डुका एक कर्मचारीलाई घूस रकम लिदा लिदै रङगेहात पक्राउ गरेको छ । आयोगको बिशेष टोलीले मालपोत कार्यालयका नायव सुब्बा धरेन्द्र पौडेललाई सेवाग्राहीबाट ५० हजार नगद लिदा लिदै समातेको हो । घरजग्गाको कारोवारमा घुस...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us