महोत्तरी, ४ कात्तिक महोत्तरी लक्ष्मीनियाँका एक व्यक्तिले अर्कैसँग गएकी श्रीमती फिर्ता ल्याएका छन् । सर्लाही नेत्रगञ्जका मनोज पासवानले अर्कैसँग गएकी श्रीमती २५ वर्षीया सविता दुलाललाई महोत्तरीको लक्ष्मीनियाँबाट अपहरण शैलीमा फिर्ता ल्याएका हुन् । मनोज वैदेशिक रोजगारीमा गएका बेला सविताले ६ महिनाअघि लक्ष्मीनियाँका दिपक श्रेष्ठसँग...
सिन्धुपाल्चोक, ४ कात्तिक – सीमा प्रहारी चौकी तातोपानीले मङगबार दिउसो ४ किलो सुन, ४० हजार ६ सय यूरो र २० लाख जापानी येनसहित दुई जनालाई पक्राउ गरेको छ । सीमा प्रहरीका अनुसार खासाको तिब्बतबाट राजधानी लैजान लागेको अवस्थामा दोलखाका २५ वर्षीय दावा स्यांवो शेर्पाबाट...
काठमाण्डु, ४ कात्तिक – राप्रपा नेपाल अध्यक्ष कमल थापाले तीन दलका नेताहरु रिसोर्टमा बसेर छलफल गर्नु संविधानसभाकै घोर अपमान भएको प्रतिक्रिया दिएका छन् । मंगलबार संविधानसभाको बैठक चलिरहेका बेला तीन दलका शीर्षनेताहरु रिसोर्टमा गरिरहेको छलफलविरुद्ध अध्यक्ष थापाले आक्रोश पोखेका हुन् । राप्रपा नेपालका नेताहरु...
काठमाण्डु, ४ कात्तिक- तिहारअघि नै संविधानका विवादमा सहमति खोज्ने भन्दै आवासीय बैठकमा जुटेका प्रमुख तीन दलका शीर्ष नेताको बैठकस्थलमा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको छ । समाचार संकलनका लागि बैठकस्थल राजधानीको गोकर्ण रिसोर्ट पुगेका पत्रकारलाई सुरक्षा कर्मीले गेटमै रोकेका हुन् । बैठकस्थल पुगेका पत्रकार अशोक...
काठमाण्डु, ४ कात्तिक – यस वर्ष तिहारका लागि भारतबाट करिब दुई लाख सयपत्री फूलको माला आयात गरिएको छ । देशमै फूल व्यवसाय राम्रो हुँदाहुँदै पनि यस वर्ष तिहार छिटो परेकाले फूल फुल्न ढिला हुँदा भारतबाट फूल आयात गरिएको हो । नेपालीको दोस्रो ठूलो चाड...
भक्तपुर, ४ कात्तिक – भक्तपुरमा चारतले घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । बालकोट–२ स्थित आफ्नै छोरीको घरमा बस्दै आएका झापा शिवगंज घर भएका ७८ बर्षीय पूर्णबहादुर उप्रेतीको ४ तला माथिबाट खसेर मृत्यु भएको हो । सोमबार छतबाट खसेर गम्भीर घाइते भएका...
काठमाण्डु, ४ कात्तिक – बहिर्गमित जनमुक्ति सेना नेपालले देउसीभैलो खेल्न प्रतिबन्ध लगाउने, बत्ती काट्ने जस्ता निर्णय तत्काल फिर्ता नलिए प्रतिकार गर्ने चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दिपावली जस्तो महान चाडमा बिजुली बत्ती काट्ने निर्णय गर्नु र देउसीभैलोको समयसीमा...
काठमाण्डु, ४ कात्तिक – काग तिहारको अवसरमा मंगलबार राजधानीको शान्ति वाटिकामा कलाकार रमेश दुलालले काग सम्मेलन गरि माघ ८ गते संविधान जारी नगरे काठमाण्डुमा भएका सबै काग भेला गरि संविधानसभा भवन घेर्ने चेतावनी दिएका छन् । दुलालले कागको आवाज निकाले र कागहरुलाई बोलाउादा सयौं...
एजेन्सी – भारतीय एक कम्पनीले तिहारको शुभकामना स्वरुप आफ्ना कर्मचारीलाई कार, गहना र फ्ल्याट उपहार दिएको छ । गुजरातस्थित एक डायमण्ड कम्पनी हरेकृष्ण एक्सपोर्टले आफ्ना कर्मचारीलाई कार, महंगा गहना, फ्ल्याट उपहार दिएर विश्वको ध्यान खिचेको छ । कम्पनीले ४९१ कर्मचारीलाई कार, ५ सय २५ कर्मचारीलाई...
दैलेख, ४ कात्तिक – दैलेखमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । जीप सदरमुकाम नजिकै बिनी खोलामा खसेको हो । भे १ च ५६० नम्बरको जीप नारायण नगरपालिका नजिकैको सडकबाट एक सय मिटर तल बेनी...
काठमाण्डु, ४ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीका नायब सुव्वा कृष्णप्रसाद पनेरुविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । सेवाग्राहीसँग जग्गा हालसाविक गर्ने क्रममा १० हजार रुपैया घूस लिएको ठहर गर्दै आयोगले विशेष अदालत काठमाण्डुमा मुद्धा दायर गरेको हो ।...
काठमाण्डु, ४ कात्तिक – संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले सहमति गर्न र प्रश्नावली बनाउन थप समय पाएको छ । मङगलबार बसेको संविधानसभा बैठकले समितिलाई कार्तिक १५ भित्र सहमति बनाउनुपर्ने र १६ गते असहमतिका विषयमा प्रश्नावली तयार पार्नुपर्ने जिम्मेवारीसमेत तोकेको छ । समितिका सभापति...