कास्की मालपोतका सुब्बाविरुद्ध मुद्धा दायर

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते ९:०५ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीका नायब सुव्वा कृष्णप्रसाद पनेरुविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

सेवाग्राहीसँग जग्गा हालसाविक गर्ने क्रममा १० हजार रुपैया घूस लिएको ठहर गर्दै आयोगले विशेष अदालत काठमाण्डुमा मुद्धा दायर गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us