काठमाण्डु, ६ कात्तिक- बहुमुखी प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय ६ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने देवकोटाको कविता र निबन्धमा विशेष योगदान छ । मुनामदन, सुलोचना, शाकुन्तलाजस्ता अमर कृतिका लागि...
काठमाण्डु, ६ कात्तिक– खुसीयालीमा पटाका पड्काउने चलन संसारभर छ । हाम्रो समाजमा पनि विशेष गरी तिहारका बेला पटाका र भुइँचम्पा पड्काउने चलन छ । पहिलेपहिले उपत्यकामा यमपञ्चक सुरु हुनुअघि पटाका पड्काउने होडबाजी जस्तै देखिन्थ्यो । तर यसपटक उतिसारो पटाका पड्किएको सुन्न पाइएको छैन ।...
काठमाण्डु, ६ कात्तिक– तिहारको तेश्रो दिन आज घरघरमा श्रद्धा भक्तिपूर्वक धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरेर मनाइँदैछ । जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गर्छिन्’ भन्ने धार्मिक विश्वासका आधारमा दिपावलीसहित लक्ष्मी पूजा गर्ने परम्परा चलिआएको छ । विशेष गरी घरका झ्याल, ढोका,...
काठमाण्डु, ६ कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारी कार्यलयबाट करिब छ वर्षअघि लिएको क्यामेरालगायतका विद्युतीय सामग्री फिर्ता गर्ने भएका छन् । प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भवन निर्माण सम्भार डिभिजन कार्यलयबाट लिएको करिब सबा लाख मूल्यको क्यामरालगायतका सामग्री फिर्ता नहुँदा उनको नामको जिन्सी बेरुजू...
झापा, ६ कात्तिक– विगतका वर्षहरूमा यतिबेला खेतबारीका कान्ला सयपत्री तथा मखमली फूलले ढकमक्क हुन्थे तर धेरै ठाउँमा खेतबारीका कान्लामा सयपत्री तथा मखमली फुलाउने एकादेशको कथाजस्तै भएको छ । सयपत्री तथा मखमली आफूले प्रयोग गर्नेसम्म पनि मान्छेले फुलाउन छाडिसकेका छन् । बजारमा किन्न पाइने भएपछि...
काठमाण्डु, ६ कात्तिक– ‘सबै र नेता विदेशै लागे संविधान चैं खोई भन हौ- झम्के गुलेली ।’ सिस्नुपानी नेपालका कलाकारको व्यंग्यबाण झेल्न ‘भाषाविद्’ तथा एमाले अध्यक्ष केपी ओली नीलो रंगको ज्याकेटमाथि कालो रंगको बाक्लो कोट खापेर प्रज्ञा प्रतिष्ठान डबलीमा उक्लिए । देउसेको खस्रो कलात्मक ‘ड्रोन’बाट...
काठमाण्डु, ५ कात्तिक – संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले गोकर्ण रिर्सोटमा भएको आवासीय बैठकले विवादित विषयमा टुङगो नलागे पनि दलहरुबीचको दुरी कम गरेको बताएका छन् । गोकर्ण रिसोर्ट बैठकपछि सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिदै भट्टराईले दलहरुमा एकअर्काको सरोकारबारे संवेदनशील बन्न...
काठमाण्डु, ५ कात्तिक – फेसबुकबाट युवतीको नाङ्गो तस्वीर राखेर चरित्र हत्या गर्न खोज्ने काठमाण्डुका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डु रामकोट १ घर भएका विकासराज गिरीले नक्कली फेसबुक अकाउन्टबाट आफ्नै छिमेकी युवतीको अश्लिल फोटो तथा अश्लिल शब्दहरू राखेर चरित्र हत्याको प्रयास गरेका थिए।...
वीरगञ्ज, ५ कात्तिक – उद्योगमन्त्री महेश बस्नेतले उदार अर्थतन्त्रको मसिहा भन्ने अर्थमन्त्री रामशरण महतले उद्योग सञ्चालनमा अनुदार बनेको आरोप लगाएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले बुधबार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा वीरगञ्ज चिनी कारखाना र औषधि लिमिटेडलाई पुनः सुचारु गर्न सकिने बताउँदै मन्त्री बस्नेतले...
काठमाण्डु, ५ कात्तिक – कृषिमन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्रको विकास नहुनुमा कर्मचारीतन्त्र दोषी रहेको बताएका छन् । कृषिलाई व्यवसायीकरण गर्दै आत्मनिर्भर बनाउन नीति निर्माण तहमा बसेका विज्ञ कर्मचारीहरुले कुनै ठोस कदम नचालेकाले कर्मचारीतन्त्र माथि मन्त्री पराजुलीले प्रश्न चिन्ह उठाएका हुन् । विश्व खाद्य दिवस...
काठमाण्डु – दोश्रो ठूलो चाड तिहारमा समेत तलब नपाएपछि नेपालका निजी क्षेत्रबाट सञ्चालित टेलिभिजनमा कार्यरत पत्रकार र कर्मचारीको बिजोग भएको छ । महिनौंसम्म बिनातलब काम गरेका अधिकांश टेलिभिजनका पत्रकार तिहारमा समेत तलब नपाएपछि बाटो खर्चको अभावमा दिदीबहिनीका हातबाट टीका थाप्न घर जान सक्ने अवस्थामा...
काठमाण्डु, ५ कात्तिक – आदिवासी जनजाति महासंघको नेतृत्वमा एक टोली गोकर्ण रिर्सोटमा बैठक बसिरहेका तीन दलका शीर्ष नेताहरुलाई घेर्न पुगेका छन् । आदिवासी जनजाति महासंघ अध्यक्ष नागेन्द्र कुमालको नेतृत्वमा केही जनजाति अगुवाले पहिचान सहितको संघीयता माग्दै सहमतिका लागि दबाब दिन धर्ना दिएका हुन् ।...