काठमाण्डू, २४ वैशाख– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताएका छन । आज (बुधबार) गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै...
काठमाण्डू, २४ वैशाख– सत्ता घटक दल एमालेले पूर्वमन्त्री तथा ताप्लेजुङ जिल्ला कमिटीका पूर्वअध्यक्ष बलबहादुर साम्सोहाङको जिम्मेवारी खोसेको छ । कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका साम्सोहाङ दश बुँदे पक्षधर हुन् । उनी एमाले सचिव योगेश भट्टराईसँग निकट मानिन्छन् । साम्सोहाङसँगै युवा नेता मणि पोमुको पनि जिम्मेवारी...
काठमाण्डू, २४ वैशाख– सत्ता घटक दल एमालेका सांसद ईश्वरबहादुर रिजालले चुच्चे नक्साबारे पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा खोजेका छन । आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा सरकारको नीति ता कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद रिजालले यस्तो बताएका हुन । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा...
काठमाण्डू, २४ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सिंहदरबारमा सुरक्षा परिषद्को बैठक जारी छ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल प्रतिनिधि लगायतको उपस्थिति रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको...
काठमाण्डू, २४ वैशाख– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डल नेपाल भ्रमणमा आएको विषय संसदमा उठेको छ । एवं पूर्वपरराष्ट्रमन्त्री एवं कांग्रेस सांसद एनपी साउदले यो बेला पाकिस्तानी सैनिकको भ्रमण उपयुक्त नभएको बताएका छन । छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित...
काठमाण्डू, २४ वैशाख– नेकपा एमालेका अधयक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली मिडियामा प्रयोग हुने भाषाप्रति आपत्ति व्यक्त गरेका छन । आज बुधबार गोरखापत्र दैनिकको १ सय २५ औं वर्ष प्रवेश तथा ६३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले यस्तो...
काठमाण्डू, २४ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाकुरीभञ्याङस्थित टेरेस रिसोर्टमा लडेको पाइएको छ । प्रचण्डसहितका व्यक्ति मंगलबार टेरेस रिसोर्टमा रात बिताउने गरी गएको उच्च स्रोतले जानकारी दिएको छ । सोही क्रममा रिसोर्टमा लडेर घाइते भएको उच्च...
काठमाण्डू, २४ वैशाख– आज बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा भारत–पाकिस्तान युद्धको विषय उठेको छ । दुई देशबीच चलेको युद्धले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा सरकारलाई सांसदहरूले ध्यानाकर्षण गराएका हुन । प्रतनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले नेपाल असंलग्न राष्ट्रको रुपमा रहँदै आएको बताउँछन् । तर,...
काठमाण्डू, २४ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेका सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताएका छन । बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सांसद गौतमले यो विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन । कांग्रेस सांसाद...
काठमाण्डू, २३ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउप्रति खेद प्रकट गरेका छन् । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चौधरीको पक्राउको घटनाको छानबिन गर्न र दोषीउपर कारबाही गर्न माग...
काठमाण्डू, २३ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले मिलेर बनेको सत्ता गठबन्धनमा समस्या नभएको प्रतिक्रिया दिएका छन । सत्ता गठबन्धनबारे अनेकन टीकाटिप्पणी भइरहेका बेलामा कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा...
काठमाण्डू, २३ वैशाख– भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रतिनिधिसभामा दर्ता भएको छ । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।...