राजनीति

संविधान र व्यवस्थाविरुद्ध गतिविधि गर्नेलाई सरकारले छोड्दैनः गृहमन्त्री

२०८२ वैशाख २५ गते १७:२१

काठमाण्डू, २५ वैशाख– गृहमन्त्री रमेश लेखकले संविधान र व्यवस्था विरोधी अराजक गतिविधि गर्नेलाई संविधान र कानुन अनुसार कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारेका छन । आज (बिहिबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गत १५ चैतमा...

प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित

२०८२ वैशाख २५ गते १७:१२

काठमाण्डू, २५ वैशाख– प्रतिनिधिसभा बैठक भोली (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा आकस्मिक, शून्य समयका कार्यक्रममा सांसदहरूले समसामयिक विषयमा बोलेका थिए । त्यस्तै वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले...

कमल थापा, राजेन्द्र लिङ्देनसहितका राजावादीहरू एकै मञ्चमा

२०८२ वैशाख २५ गते १७:०५

काठमाण्डू, २५ वैशाख– राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाल र नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले संयुक्त रुपमा जनआन्दोलनको घोषणा गरेका छन । आज (बिहीबार) काठमाण्डूको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत उनीहरुले जेठ १५ गतदेखि जनआन्दोलनको घोषणा गरेका हुन ।...

जनताले सुन्ने होइन, अनुभव गर्ने विकास खोजेका छन्ः सुहाङ नेम्वाङ

२०८२ वैशाख २५ गते १६:३५

काठमाण्डू, २५ वैशाख– सत्ता घटक दल एमालेका सांसद सुहाङ नेम्वाङले जनताले अनुभव गर्ने प्रकारको विकास खोजेको बताएका छन । आज (बिहिबार) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले योजनाको चर्चामात्रै नभइ उपलब्धिको अनुभूति जनताले चाहेको पनि बताएका छन । उनले...

राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौंः राजेन्द्र लिङ्देन

२०८२ वैशाख २५ गते १५:१५

काठमाण्डू, २५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलन अन्त्य नभई राजावादी समूह नफुट्ने बताएका छन । आज (बिहीबार) काठमाण्डूमा राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ गतेबाट जनआन्दोलन घोषणा समेत गरेको छ । उक्त...

राजावादीले घोषणा गरे जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन

२०८२ वैशाख २५ गते १४:५१

काठमाण्डू, २५ वैशाख– राजावादी समुहले राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलनको कार्यक्रम घोषणा गरेका छन । राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् । ‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने...

राजसंस्था स्थापना नभएसम्म आन्दोलन रोकिँदैनः नवराज सुवेदी

२०८२ वैशाख २५ गते १४:४८

काठमाण्डू, २५ वैशाख– राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूहरूले घोषणा गरेको आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन । आज (बिहीबार) काठमाण्डूमा पत्रकार सम्मेलनको आयोजना गर्दै सुवेदीले यस्तो बताएका हुन । उनले आगामी जेठ १५ गतेबाट...

राजावादीको एकता कसैले टुटाउन सक्दैनः कमल थापा

२०८२ वैशाख २५ गते १४:३४

काठमाण्डू, २५ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने दाबी गरेका छन । आज (बिहीबार) काठमाण्डूमा आगामी जेठ १५ गतेबाट जनआन्दोलन घोषणापछि सम्बोधन गर्ने क्रममा राप्रपा नेपालका अध्यक्ष थापाले यस्तो बताएका हुन । उनले भने, ‘राजावादीको...

क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन हुनेछः रास्वपा सांसद झा

२०८२ वैशाख २५ गते १३:३२

काठमाण्डू, २५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणमा व्यवधान भए आन्दोलन गर्ने चेतावनी दिएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले जनकपुरमा क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर समेत सम्पन्न भइसकेको पनि...

आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य होः जनार्दन शर्मा

२०८२ वैशाख २५ गते १२:५१

काठमाण्डू, २५ वैशाख– पूर्व मन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको दाबी गरेका छन । भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान सञ्चालन गरेको बेला शर्माको यो भनाइ सार्वजनिक भएको हो । उनले आपसी सहकार्य गर्दै आतंकवादलाई...

संसद्मा जवाफ दिँदै गृहमन्त्री

२०८२ वैशाख २५ गते १२:२६

काठमाण्डू, २५ वैशाख– गृहमन्त्री रमेश लेखकले संसद‌्मा जवाफ दिँदै छन् । यही १२ देखि २३ वैशाखसम्म संसद्मा उठेका गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा गृहमन्त्री लेखकले जवाफ दिन लागेका हुन् । संसद्मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे पनि सांसदहरूले सरकारको जवाफ माग गरेका...

प्रधानमन्त्री ओलीले सुनाए आफ्नो मिर्गौला फेल हुनुको कारण

२०८२ वैशाख २५ गते १२:११

काठमाण्डू, २५ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन । आज बिहिबार (काठमाण्डू)मा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका छन । तागतिलो खाना र औषधि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us