राजनीति

राजावादीहरुलाई ओलीको जवाफः तपाईंहरुका लागि कुनै पनि जेठ १५ आउनेछैन

२०८२ वैशाख २८ गते १४:४२

काठमाण्डू, २८ वैशाख–प्रधानमन्त्री केपी ओली राजसंस्था पुनर्स्थापनाको माग गर्दै आएका राजावादी दल र समूहहरुप्रति कडा रुपमा प्रस्तुत भएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन आइतबार प्रतिनिधिसभाको रोष्ट्रममा उभिएका ओलीले वंशपरम्परा आधारित राज्य व्यवस्था फर्कने सपना नदेख्न आग्रह...

प्रचण्डले बिचौलियाको सरकार भनेकामा एमालेको आपत्ति

२०८२ वैशाख २८ गते १२:०२

काठमाण्डू, २८ वैशाख– सरकार नेतृत्वकर्ता एमाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा व्यक्त गरेको धारणा प्रति असन्तुष्टि जनाएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका...

गणतन्त्रविरुद्ध निर्णायक धक्का दिने बेला भयोः लिङदेन

२०८२ वैशाख २७ गते १९:१३

भैरहवा, २७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रविरुद्ध निर्णायक धक्का दिने बेला भएको बताएका छन् । पार्टीको सिद्धार्थनगर नगर अधिवेशनलाई शनिबार भैरहवामा उदघाटन गर्दै लिङनेदले गणतन्त्र मुलुकले धेरै दिन धान्न नसक्ने जिकिर गरे । लिङदेनले वर्तमान संविधान आफूहरुको समेत सहमतिमा जारी...

भारत–पाकिस्तान युद्ध कसरी सुरु भयो ?, कसरी रोकियो ?

२०८२ वैशाख २७ गते १८:५८

एजेन्सी– भारत र पाकिस्तानबीच युद्धविराम भएको छ । दुवै देशका उच्च अधिकारीले आफूहरुबीच युद्ध रोक्ने सहमति भएको बताएका छन् । पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले तत्काल लागू हुने गरी युद्धविराम भएको पुष्टि गरेका छन् । मिश्रीका अनुसार...

भिजेको बिरोलोजस्तो ओली सरकार आफ्नै कू–कर्मको बोझले ढल्छः प्रचण्ड

२०८२ वैशाख २७ गते १६:३५

पाँचथर, वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा शनिबार पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकारले कू–कर्मबाहेक केही नगरेको आरोप लगाए । काँग्रेस–एमालेको दुई तिहाईको सरकार भिजेको बिरालोजस्तो अवस्थामा रहेको उल्लेख गरे ।...

पूर्वराजा ज्ञानेन्द्र लक्षित ओलीको टिप्पणीः देशलाई कंगाल बनाएकामा लाज लाग्दैन ?

२०८२ वैशाख २७ गते १५:०९

काठमाण्डू, २७ वैशाख– प्रधानमन्त्री केपी ओलीले पूर्वराजाहरूको शासनकालप्रति कडा आलोचना गर्दै उनीहरूको नेतृत्वले मुलुकलाई गरिबी र पछौटेपनमा थिचेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कडा रुपमा प्रस्तुत भए । देशलाई वर्षौंसम्म विकासबाट वञ्चित...

पाकिस्तानको बमबारीमा नेपाली मुलका उच्च भारतीय अधिकारी मारिए

२०८२ वैशाख २७ गते १४:२३

मुख्यमन्त्री उमर अब्दुल्लाह एजेन्सी– जम्मू–कश्मीरका राजौरी जिल्लामा पाकिस्तानद्वारा गरिएको गोलीबारीमा एक उच्च भारतीय अधिकारीको ज्यान गएको छ । घटनामा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको ज्यान गएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी नेपाली मुलका भारतीय रहेको बताइएको छ ।...

प्रतिक्रियावादीले हामीविरुद्ध भ्रम छरेः प्रचण्ड

२०८२ वैशाख २७ गते १४:०८

काठमाण्डू, २७ वैशाख–माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श...

सामाजिक सुरक्षा भत्ता राज्यले धान्न नसक्ने अवस्था आयोः पौडेल

२०८२ वैशाख २७ गते १४:०१

काठमाण्डू, २७ वैशाख– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षाको भार अर्थतन्त्रले थेग्न नसक्ने अवस्था आएको स्वीकार गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले शनिबार राजधानीमा गरेका पूर्वबजेट छलफल कार्यक्रममा बोःदै पौडेलले सामाजिक सुरक्षाभत्ता राज्यको सामथ्र्यबाहिर पुग्न लागेको बताए । हरेक आर्थिक...

पाकिस्तानमा रहेका नेपाली सम्पर्कमै छन्ः सरकार

२०८२ वैशाख २६ गते १७:४४

काठमाण्डू, २६ वैशाख– सरकारले पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू सम्पर्कमै रहेको जनाएको छ । भारत–पाकिस्तान तनाव बढिरहेका बेला पाकिस्तानमा अध्ययनरत् विद्यार्थीहरू जोखिममा रहेको भन्दै तिनलाई स्वदेश फिर्ताको पहल गर्न माग गरीएको थियो । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै, ‘पाकिस्तानस्थित नेपाली...

नीति–कार्यक्रममाथि असन्तुष्टि जनाउँदै मौन बसे एमाले सांसद

२०८२ वैशाख २६ गते १७:२८

काठमाण्डू, २६ वैशाख– एमाले सांसद चन्द्रबहादुर विश्वकर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि मौन प्रतिक्रिया दिएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि बोल्ने समय थियो । सभामुखले बोलाएपछि उनी रोस्ट्रममा गए । नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा...

न्यायमा नागरिकको सहज पहुँच आजको आवश्यकता होः राष्ट्रपति

२०८२ वैशाख २६ गते १६:४२

काठमाण्डू, २६ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आमनागरिकको सहज पहुँच पुग्नुपर्ने बताएका छन । कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले छिटोछरितो न्याय सम्पादनमा पनि उनको जोड आवाश्यक रहेको पनि बताएका छन । राष्ट्रपति पौडेलले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us