काठमाण्डू, २८ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको हिंसात्मक प्रदर्शनको आयोजक को हो ? भन्दै राजावादीहरूसँग प्रश्न गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुँदा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र)...
काठमाण्डू, २८ वैशाख– सरकारले आगामी आर्थिक वर्ष ०८२–०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेको छ । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष ०८२–०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथि छलफल...
धरान, २८ वैशाख– आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा बहुमतले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गत १९ वैशाखमा संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम...
धरान, २८ वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा ल्याउन भन्दै आन्दोलन नगर्न राजावादी दल र समूहलाई चेतावनी दिएका छन् । पार्टी सम्बद्ध किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई संयुक्त रुपमा आइतबार धरानमा उदघाटन गर्दै उनले ‘राजावादी आन्दोलनलाई ‘पुरानो बेुलनमा हावा...
काठमाण्डू, २८ वैशाख–प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकमा आइतबार सांसदहरुलाई हँसाएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन रोष्ट्रममा उभिएका ओलीले जुम्लाएको मार्सी चामलको कुरा उठाए । उनले आफूले पनि कुनै बेला मार्सी चामलको भात खाएको बताए । ‘अहिले...
काठमाण्डू, २८ वैशाख–प्रधानमन्त्री केपी ओली राजसंस्था पुनर्स्थापनाको माग गर्दै आएका राजावादी दल र समूहहरुप्रति कडा रुपमा प्रस्तुत भएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन आइतबार प्रतिनिधिसभाको रोष्ट्रममा उभिएका ओलीले वंशपरम्परा आधारित राज्य व्यवस्था फर्कने सपना नदेख्न आग्रह...
काठमाण्डू, २८ वैशाख– सरकार नेतृत्वकर्ता एमाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा व्यक्त गरेको धारणा प्रति असन्तुष्टि जनाएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका...
भैरहवा, २७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रविरुद्ध निर्णायक धक्का दिने बेला भएको बताएका छन् । पार्टीको सिद्धार्थनगर नगर अधिवेशनलाई शनिबार भैरहवामा उदघाटन गर्दै लिङनेदले गणतन्त्र मुलुकले धेरै दिन धान्न नसक्ने जिकिर गरे । लिङदेनले वर्तमान संविधान आफूहरुको समेत सहमतिमा जारी...
एजेन्सी– भारत र पाकिस्तानबीच युद्धविराम भएको छ । दुवै देशका उच्च अधिकारीले आफूहरुबीच युद्ध रोक्ने सहमति भएको बताएका छन् । पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले तत्काल लागू हुने गरी युद्धविराम भएको पुष्टि गरेका छन् । मिश्रीका अनुसार...
पाँचथर, वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् । पाँचथर सदरमुकाम फिदिममा शनिबार पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले सरकारले कू–कर्मबाहेक केही नगरेको आरोप लगाए । काँग्रेस–एमालेको दुई तिहाईको सरकार भिजेको बिरालोजस्तो अवस्थामा रहेको उल्लेख गरे ।...
काठमाण्डू, २७ वैशाख– प्रधानमन्त्री केपी ओलीले पूर्वराजाहरूको शासनकालप्रति कडा आलोचना गर्दै उनीहरूको नेतृत्वले मुलुकलाई गरिबी र पछौटेपनमा थिचेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कडा रुपमा प्रस्तुत भए । देशलाई वर्षौंसम्म विकासबाट वञ्चित...
मुख्यमन्त्री उमर अब्दुल्लाह एजेन्सी– जम्मू–कश्मीरका राजौरी जिल्लामा पाकिस्तानद्वारा गरिएको गोलीबारीमा एक उच्च भारतीय अधिकारीको ज्यान गएको छ । घटनामा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको ज्यान गएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी नेपाली मुलका भारतीय रहेको बताइएको छ ।...