राजनीति

प्रतिशोधको राजनीति छाडौं, म पनि अछुतो छैनः मोहन बस्नेत

२०८२ वैशाख २३ गते १७:३२

काठमाण्डू, २३ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउप्रति खेद प्रकट गरेका छन् । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चौधरीको पक्राउको घटनाको छानबिन गर्न र दोषीउपर कारबाही गर्न माग...

कांग्रेस–एमाले गठबन्धनमा समस्या छैनः देउवा

२०८२ वैशाख २३ गते १७:२३

काठमाण्डू, २३ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले मिलेर बनेको सत्ता गठबन्धनमा समस्या नभएको प्रतिक्रिया दिएका छन । सत्ता गठबन्धनबारे अनेकन टीकाटिप्पणी भइरहेका बेलामा कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा...

भूमि विधेयक संसद्‍मा दर्ता

२०८२ वैशाख २३ गते १७:१२

काठमाण्डू, २३ वैशाख– भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रतिनिधिसभामा दर्ता भएको छ । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेका हुन् ।...

ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइनः देउवा

२०८२ वैशाख २३ गते १७:०७

काठमाण्डू, २३ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल गभर्नर नियुक्तिमा कुनै समस्या नरहेको बताएका छन । कांग्रेस सभापति देउवाले राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको बाएका छन । आज (मंगलबार) पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति...

कुलमानलाई सरकारले हटाउँदा प्रचण्डको मुटुमा गोली लागेको जस्तो गर्नुभयोः योगेश भट्टराई

२०८२ वैशाख २३ गते १६:५२

काठमाण्डू, २३ वैशाख– एमाले सचिव समेत रहेका प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा मुटुमा गोली लागेको जस्तो गरेको बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा नीति तथा...

नीति तथा कार्यक्रमको कुनै औचित्य छैनः उपेन्द्र यादव

२०८२ वैशाख २३ गते १६:३५

काठमाण्डू, २३ वैशाख– जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको टिप्पणी गरेका छन । आज (मङ्गलबार)को प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष यादवले यस्तो बताएका हुन । उनले नीति तथा कार्यक्रम...

सरकारले नीति तथा कार्यक्रममा प्याराडाइम सिफ्ट गरेको छः सांसद भट्टराई

२०८२ वैशाख २३ गते १५:३७

काठमाण्डू, २३ वैशाख– एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले सरकारले नीति तथा कार्यक्रममा प्याराडाइम सिफ्ट गरेको दाबी गरेका छन । आज मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै एमाले सांसद भट्राईले यस्तो बताएका हुन । उनले पहिलो कुरा विगतका...

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

२०८२ वैशाख २३ गते १५:३०

काठमाण्डू, २३ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभई छलकपटबाट फालिएको दाबी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राप्रपा सचेत शाहीले यस्तो बताएका हुन...

जब सभामुख घिमिरे सरकारको कारिन्दाका रुपमा प्रस्तुत भए…

२०८२ वैशाख २३ गते १३:५०

काठमाण्डू, २३ वैशाख । प्रतिनिधिसभा बैठकमा सोमबार नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले आफ्नो पार्टीका संरक्षक रेशमलाल चौधरी पक्राउ प्रकरणबारे रुलिङ माग गरेर संसद् अवरुद्ध गरे ।सभामुख घिमिरेले सरकारको ध्यानाकर्षण गराइसकेकाले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे । तर, नाउपा सांसद् बस्न तयार भएनन्...

प्रचण्डलाई योगेशको चेतावनीः सिसाको घरमा बसेर ढुंगा हान्ने मुर्खता नगर्नुस्

२०८२ वैशाख २३ गते १३:३८

काठमाण्डू, २३ वैशाख– एमाले सचिव समेत रहेका प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने काम नगर्न प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाएका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार...

मनिष झाले मागे सीता जयन्तीमा सार्वजनिक बिदा

२०८२ वैशाख २३ गते १३:१९

काठमाण्डू, २३ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा ले सिता जयन्तीमा सार्वजनिक बिदा गर्न माग गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद झाले यस्तो बताएका हुन । उनका अनुसार जानकी, सीता, मैथली, वैदेही, भूमि, पार्थवी, जनक...

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले संसद्‍मा जवाफ दिने

२०८२ वैशाख २३ गते १३:०४

काठमाण्डू, २३ वैशाख– गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे जानकारी गराउने भएका छन् । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा नाउपाका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारको जवाफ मागेर अवरोध गर्न खोजेका थिए । सभामुखले रुलिङ गर्नुपर्ने उनीहरूको माग थियो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us