काठमाण्डू, २३ वैशाख– सत्ता घटक दल एमालेका धनुषामा जारी जिल्लाको ८ औं जिल्ला अधिवेशनमा विवाद सिर्जना भएको छ । अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर विवाद हुँदा कुर्सी हानाहान भएको हो । निर्वाचन समितिमाथि केही नेताकार्यकर्ताले कुर्सी प्रहार गरेको अविवेशनमा सहभागी एक नेताले जानकारी दिएका...
काठमाण्डू, २२ वैशाख– एमाले सांसद सूर्य थापाले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै आजै सरकार ढल्ने खालका वक्तव्यबाजीले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण मात्रै बढ्ने काम गरेको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकको विशेष...
काठमाण्डू, २२ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिले आफूहरूको ध्यान सरकार बनाउनेतर्फ आफ्नो ध्यान नभएको बताएका छन् । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले आफ्नो...
काठमाण्डू, २२ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग भएको सात बुँदेको कार्यान्वयनमा चुकेको दाबी गरेका छन । आज (सोमबार) संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । उनले भने, ‘सात बुँदे सम्झौतामा...
काठमाण्डू, २२ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगका पदाधिकारीहरूका लागि प्रकाशित ३४ जनाको संक्षिप्त सूचीमा पीडितका प्रतिनिधिहरूको नाम नअटाएपछि द्वन्द्वपीडितका विभिन्न संस्थाका...
काठमाण्डू, २२ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै बनाएको दाबी गरेका छन । यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै माओवादी अध्यक्ष प्रचण्डले नीति तथा...
काठमाण्डू, २२ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन । आज (सोमबार) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा संसद्बाट प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले भने, ‘एक...
काठमाण्डू, २२ वैशाख– एमाले सचेतकी सुनिता बरालले प्रयोगविहीन २ हजार बढी सरकारी सवारी साधनको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद बरालले सरकारको ध्यानाकर्षण गराएकी हुन । उनले सरकारी निकायमा २ हजार बढी सवारी साधन...
काठमाण्डू, २२ वैशाख– एमाले सांसद सुर्य थापाले सांसद गीता बस्नेतको खोजीमा सहयोग गर्न उनकै पार्टी राप्रपालाई आग्रह गरेका छन् । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद थापाले यस्तो बताएका हुन । एमाले सांसद थापाले भने, ‘छिपछिपे सहकारीको बचत दुरुपयोगमा संलग्न आफ्नो...
काठमाण्डू, २२ वैशाख– आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा छिमेकी भारतको किट विश्वविद्यालयमा अध्ययनरत प्रिसा साहको मृत्युबारे सरकारलाई सत्य तथ्य पत्ता लगाउन सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् । सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युको विषयलाई लिएर आवाज उठाएका थिए...
काठमाण्डू, २१ वैशाख- जिल्ला अदालत काठमाण्डूले गत १५ चैतमा भएको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका २५ जनालाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । योसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहितका व्यक्तिहरूलाई हिरासतमा राखेर...
काठमाण्डू, २० वैशाख– सत्ता घटक दल एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा एउटा मात्रै दलको नभएको बताएको छ । आज (आइतबार) एमाले मुख्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । यसअघि शनिबार दिउँसो बसेको सत्तारुढ...