राजनीति

नीति तथा कार्यक्रमलाई रचनात्मक सुझावसहित समर्थन गर्ने कांग्रेसको निर्णय

२०८२ वैशाख २० गते १९:५८

काठमाण्डू, २० वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ । आज (शनिबार) बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन । उनले भने,...

संविधानलाई आँखा चिम्लिएर समर्थन गर्न सक्दैनौं: झलनाथ

२०८२ वैशाख २० गते १७:५३

काठमाण्डू, २० वैशाख–नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको संविधानलाई आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताएका छन् । शनिबार  पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले पुँजीवादी संविधान भएकाले आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताएका हुन् ।...

सरकारले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको छः प्रभु साह

२०८२ वैशाख २० गते १७:४९

भैरहवा, २० वैशाख– आमजनता पार्टीका संयोजक एवं सांसद प्रभु साहले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र र अराजकता संस्थागत बन्दै गएको आरोप लगाएका छन् । शनिबार भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिलेको सरकार जनताप्रति जिम्मेवार नभएको र त्यसले अपेक्षित परिणाम दिन नसकेको बताए । प्रमुख दुई...

हाम्रो पार्टीलाई पर्याप्त जनसमर्थन छः माधव नेपाल

२०८२ वैशाख २० गते १७:४१

ev nepal काठमाण्डू, २० वैशाख– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीसँग जनताको समर्थन पर्याप्त रहेको दाबी गरेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको प्रभाव देशभर फैलिएको भन्दै आशावादी रहन कार्यकर्तालाई आग्रह गरे । ‘हामीसँग जनमतको कमी छैन’, उनले भने,...

सामाजिक सञ्जालमा पनि माओवादी बलियो देखियोःप्रचण्ड

२०८२ वैशाख २० गते १७:२७

काठमाण्डू, २० वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टीको जनआधार उल्लेखनीय रूपमा बढेको दाबी गरेका छन् । शनिबार राजधानीमा आयोजित तामाङ राष्ट्रिय मुक्ति मोर्चा, बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रप्रति आम जनतामा भरोसा पुनःस्थापित हुँदै गएको बताए । उनले...

ओली सरकार असफल भयोः कोइराला

२०८२ वैशाख २० गते १६:२५

नवलपुर, २० वैशाख– कांग्रेस वरिष्ठ नेता शेखर कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । नवलपुरको कावासोतीमा पार्टीनिकट पत्रकारको सस्था नेपाल प्रेस युनियनद्वारा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले भ्रष्टाचार नियन्त्रण, सुशासन, र संविधान संशोधनजस्ता विषयमा सरकार पूर्णरूपमा असफल...

भारतले नेपाली भूमिमा तटबन्ध बनायो, सरकार चुप

२०८२ वैशाख २० गते १६:०९

दार्चुला, २० वैशाख– भारतले दार्चुलास्थित महाकाली नदीमा नेपाली भूमिमा तटबन्ध निर्माण गरिरहेको छ । तर, नेपालले उक्त तटबन्धको निर्माण रोक्न भारतीय पक्षलाई भनेको छैन । भारतले दार्चुला सदरमुकाम खलङ्गास्थित वीरेन्द्र वनको पारिपट्टि नेपाली भूमिमा धमाधम तटबन्ध बनाइरहेको छ । महाकाली नदीको गल्फैपारि र खुलामञ्चपारिको...

विपक्षीको प्रतिकारमा उत्रन एमाले सांसदलाई ओलीको निर्देशन

२०८२ वैशाख २० गते १५:४८

काठमाण्डू, २० वैशाख– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले विपक्षीमाथि जाइलाग्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दल बैठकमा ओलीले पार्टी नेतृत्व र सरकारमाथि हमला हुँदा मौन बसेको भन्दै सांसदहरुसँग असन्तुष्टि जनाए । ओलीले सरकारको नीति तथा...

समाजवादको आधार तयार पारेर मात्र विश्राम लिन्छुः प्रचण्ड

२०८२ वैशाख २० गते १४:२४

काठमाण्डू, २० वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू समाजवादको आधार तयार पारेर मात्र विश्राम लिने बताएका छन् । पार्टीको दक्षिणकाली नगर समितिको चौथो सम्मेनलाई शनिबार सम्बोधन गर्दै उनले आफ्नो राजनीतिक जीवनको अन्तिम ध्येय समाजवादको संरचना तयार पार्नु रहेको बताए । हालै...

वर्तमान शासन सत्ता टिकाउनु सरकारको मुख्य कामः उपप्रधानमन्त्री सिंह

२०८२ वैशाख २० गते १४:१४

काठमाण्डू, २० वैशाख– उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको वर्तमान शासन सत्ता टिकाउनु सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् । स्यस्यः समाज यलको ११औं वार्षिकोत्सवको अवसरमा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सिंहले सरकारले वर्तमान शासन प्रणालीलाई स्थिर र प्रभावकारी बनाउन सरकारले गम्भीर रूपमा...

लोकतन्त्रको जग बलियो बनाउन स्वतन्त्र प्रेसको भूमिका अपरिहार्यः सभामुख

२०८२ वैशाख २० गते ११:२७

काठमाण्डू, २० वैशाख–सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रता जस्तो संवेदनशील विषयमा संसद सधैं सजग र प्रतिबद्ध रहने बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा जारी सन्देशमार्फत उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले मौलिक हकका रूपमा अंगीकार गरिसकेको स्मरण गराएका हुन् । सभामुखका अनुसार...

ओलीले बालुवाटारमा बोलाए एमाले संसदीय दल बैठक

२०८२ वैशाख २० गते १०:४१

काठमाण्डू, २० वैशाख– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टीको संसदीय दलको बैठक बोलाएका छन् । बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा शुक्रबार संसद्मा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रमको समीक्षा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us