राजनीति

कल्पनाशीलता हराएको नीति कार्यक्रमः रास्वपा

२०८२ वैशाख १९ गते १८:४९

काठमाण्डू, १९ वैशाख– सरकारले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर असहमति जनाएको छ । रास्वपा सांसद् शिशिर खनालले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति असन्तोष व्यक्त गरे । संघीयसंसद्...

नीति तथा कार्यक्रमबारे २२ गतेदेखि छलफल, २८ गते प्रधानमन्त्रीको जवाफ

२०८२ वैशाख १९ गते १८:४२

काठमाण्डू, १९ वैशाख– सरकारले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आगामी वैशाख २२ गतेदेखि विस्तृत छलफल सुरु हुने भएको छ । शुक्रबार बसेको संघीय संसदको संयुक्त बैठकमा सभामुख देवराज घिमिरेले नीति कार्यक्रममाथि छलफलको समयतालिका सार्वजनिक गरेका हुन् ।...

नीति तथा कार्यक्रम निरस र दिशाहीनः माओवादी

२०८२ वैशाख १९ गते १८:३३

काठमाण्डू, १९ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षका लागि शुक्रबार सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम परम्परागत र निरश रहेको टिप्पणी गरेको छ । पूर्वअर्थमन्त्रीसमेत रहेका सो पार्टीका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रमलाई दिशाहीनको संज्ञा दिए ।...

राष्ट्रपति नामका दुई कार्यक्रम हटाइए

२०८२ वैशाख १९ गते १८:२३

काठमाण्डू, १९ वैशाख– सरकारले राष्ट्रपतिको नाम जोडिएका दुईवटा कार्यक्रम हटाएको छ । संघीय संसद बैठकमा शुक्रबार प्रस्तुत आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र राष्ट्रपति महिला उत्थान कार्यक्रम हटाइएको हो । शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमको...

स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा काम, न्यूनतम ज्याला

२०८२ वैशाख १९ गते १७:१९

काठमाण्डू, १९ वैशाख– सरकारले सरकारले स्नातक माथिका विद्यार्थीालाई हप्ताको २० घण्टा कामको व्यवस्था गर्ने भएको छ । आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिजक गरेको सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीलाई हप्ताको २० घण्टा कामको व्यवस्था गरिएको हो । ‘बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला...

नीति तथा कार्यक्रममा आशा देखिएनः कांग्रेस सांसद केसी

२०८२ वैशाख १९ गते १६:५९

काठमाण्डू, १९ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सिर्जना गर्न नसकेको दाबी गरेका छन । आज (शुक्रबार) संघीय संसद् परिसरमा नीति तथा कार्यक्रमबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन...

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई ‘युरो ६’ मापदण्ड लागू गर्ने घोषणा

२०८२ वैशाख १९ गते १६:०९

काठमाण्डू, १९ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई ‘युरो ६’ मापदण्ड लागू गर्ने बताएका छन । आज शुक्रबार नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति पौडेलले भने, ‘वातावरण मूल्याङ्कन...

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसदमा पेस

२०८२ वैशाख १९ गते १५:५७

काठमाण्डू, १९ वैशाख– सरकारको आगामी आर्थिक वर्ष ०८२– ८३ को नीति तथा कार्यक्रम संघीय संसदमा पेस भएको छ । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । त्यसअघि नीति तथा कार्यक्रम सम्बोधनका लागि राष्ट्रपति पौडेल...

संसदमा सँगै देखिए माधव–वामदेव

२०८२ वैशाख १९ गते १५:३२

काठमाण्डू, १९ वैशाख– आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने संघीय संसदको संयुक्त बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय सभा सदस्य बामदेव गौतम सँगै देखिएका छन । आज (शुक्रबार) सांसद गौतम एकीकृत समाजवादीमा जाने चर्चाकै बिचमा संसद बैठकमा दुवै...

सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने

२०८२ वैशाख १९ गते १५:२९

काठमाण्डू, १९ वैशाख– सरकारले संविधान संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । आज शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी गराएका हुन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘संविधानको समीक्षा गर्ने र सहमतिका आधारमा...

दैनिक झन्डै २ घण्टा विद्युत् अवरोध हुने गरेको प्राधिकरणको स्वीकारोक्ति

२०८२ वैशाख १९ गते १५:२४

काठमाण्डू, १९ वैशाख– नेपाल विद्युत् प्राधिकरणले दैनिक झन्डै २ घण्टा विद्युत् अवरोध भएको स्वीकार गरेको छ । प्राधिकरणले आफ्नो आर्थिक अवस्थाको सम्बन्धमा श्वेतपत्र जारी गर्दै यस्तो जानकारी गराएको हो । चालु आर्थिक वर्षको पहिलो ९ महिना ट्रिपिङका कारण यस्तो अवस्था देखिएको प्राधिकरणले बताएको छ...

राजावादी मुभमेन्टमा भारतको समर्थन छैनः भाजपा नेता चौथाइवाले

२०८२ वैशाख १९ गते १५:०८

काठमाण्डू, १९ वैशाख– नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालमा राजतन्त्र फर्काउने अभियानमा भारतको कुनै समर्थन नरहेको खुलासा गरेका छन । पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग शुक्रबार भएको भेटमा डा. चौथाइवालेले भारत नेपालको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us