काठमाण्डू, १८ वैशाख– पूर्वमन्त्री समेत रहेका मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले कम्युनिष्टहरूले बिचौलिया र दलालहरूलाई ‘पोस्ने’ गरेको भन्दै निर्मम टिप्पणी गरेका छन् । आज (बिहीबार) परेको १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै डा. रावलले यस्तो टिप्पणी गरेका हुन । नेता...
काठमाण्डू, १८ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई नेताबीच अहिले छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । आजको छलफलमा माओवादी...
काठमाण्डू, १८ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केहीदिन अघिदेखि विवादमा तानिएकी नायिका सुरक्षा पन्तबारे राजतन्त्र पक्षधरले गरेको आलोचनामाथि पुनः आपत्ति व्यक्त गरेका छन । आज (बिहिबार) एमाले निकट जिफन्टले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा भुकुटिमण्डपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...
काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सीकेका ज्ञान, सीप, अनुभव र पुँजी प्रयोग गरेर स्वदेशको विकासमा योगदान गर्न सबैलाई आग्रह गरेका छन् । कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रवासमा नेपाली स्...
काठमाण्डू, १८ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाएका छन । अध्यक्ष थापाले अहिलेको व्यवस्थाबाट देशमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको पनि बताएका छन । १६३ औं श्रमिक दिवसको...
काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकचोटी फेरि नयाँ क्रान्तिको तयारी गर्नैपर्ने बताएका छन । आज (बिहिबार) अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्र्दै माओवादी अध्यक्ष प्रचण्डले...
काठमाण्डू, १८ वैशाख– सत्ता घटक दल एमालेले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने तयारी गरेको छ । एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको...
काठमाण्डू, १८ वैशाख– एमाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको अर्को नाम नरहेको दाबी गरेका छन । सगरमाथालाई माउण्ट एभरेष्ट भनिन्छ । कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथाको अर्को नाम माउन्ट एभरेष्ट नक्कली भएको दाबी समेत गरेका छन ।...
काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिकहरूको योगदानले आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको पनि बताएका छन । आज (बिहिबार) अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीहरूलाई शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका...
काठमाण्डू, १८ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको बताएका छन् र त्यसैले देश अघि बढेको पनि बताएका छन । आज (बिहिबार) अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले श्रमिकहरूको...
काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको दाबी गरेका छन । आज (बिहिबार) मे दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले ०८७ मा संविधान संशोधन...
काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको दाबी गरेका छन । आज (बिहिबार) मे दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले ०८७ मा संविधान संशोधन...